INSEC Online

📅 २०८३ श्रावण १

तनहुँ

अज्ञात पक्षबाट वडा कार्यालय तोडफोड

म्याग्दे गाउँपालिका-१ को कार्यालयमा अज्ञात पक्षबाट मङ्सिर ३ गते राति तोडफोड भएको छ । गुणादीस्थित बाराही महिला बहुउद्धेश्यीय सहकारी संस्थाको भवन भाडामा लिई वडा कार्यालय

न्यायिक समितिमा बलात्कारको उजुरी !

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शुक्लागण्डकी नपा-८ का वडा अध्यक्ष कृष्ण रेग्मीविरूद्ध मङ्सिर ३ गते शुक्लागण्डकी नगरपालिकास्थित न्यायिक समितिमा पीडित पक्षले उजुरी दिएको छ

अज्ञात पक्षद्वारा वडा अध्यक्षमाथि कुटपिट

शुक्लागण्डकी नगरपालिका–८ का वडा अध्यक्ष कृष्ण रेग्मीमाथि कुटपिट भएको छ । वडा अध्यक्ष रेग्मीमाथि कात्तिक १६ गते राति १० बजे अज्ञात पक्षबाट कुटपिट भएको हो

म्याग्देको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र खाद्य

म्याग्दे गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई विशेष प्राथमिकतामा राखी योजना तथा कार्यक्रम निर्माण गरेको छ । गाउँपालिकाको सम्पुर्ण विद्यालयमा दरबन्दी अनुसारको शिक्षकको व्यवस्था, विद्यालयलाई जङ्कफुड

बलात्कार घटनाका आरोपितलाई गिरफ्तार नगर्दा असुरक्षित भएको पीडित पक्षको गुनासो

घिरिङ गाउँपालिका–४ का वडा अध्यक्ष झकबहादुर कुमालविरूद्ध बलात्कार घटनाको उजुरी परेपनि प्रहरीले गिरफ्तार नगर्दा आरोपित खुलेआम हिँडिरहेकाले पीडित बालिका असुरक्षित भई संरक्षण केन्द्रमा बस्न बाध्य

जनप्रतिनिधि र निगरानी समूहलाई क्षमता अभिबृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा असोज १७ गतेबाट म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका सदस्यहरूलाई क्षमता अभिबृद्धि तालिम

दमौली अस्पतालमा पाँच पहिनादेखि प्रसूति सेवा ठप्प

सदरमुकाम दमौलीमा रहेको सरकारी अस्पताल दमौली अस्पतालमा पाँच महिनादेखि प्रसूति सेवा ठप्प रहेको छ । अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पवनजङ्ग रायमाझीको गत वैशाखमा सरूवा

विद्यालय हिँडेका शिक्षकमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहार

रिसिङ गाउँपालिका–४ भिर्कोट गुम्लेक घर भएका सोही वडाको सहवीर प्राविका शिक्षक ४० वर्षीय गमबहादुर बिकमाथि भदौ १९ गते बिहान अज्ञात समूहले खुकरी प्रहार गरी घाइते

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृिद्ध तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलय पोखराको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम भदौ १७ गतेदेखि दमौलीमा

बजार अनुमगन नहुँदा उपभोक्ता मारमा

चाडबाड नजिकिए पनि तनहुँको विभिन्न बजार क्षेत्रमा नियमन निकायले बजार अनुगमन नगर्दा  जिल्लाका उपभोक्ताहरू मारमा परेका छन् । विगतमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा बजार अनुगमन

होस्टेलमा हल्ला गरेको आरोपमा प्रधानाध्यापकद्वारा कुटपिट

व्यास नपा-३ दमौली स्थित बाराही आवासीय बोर्डिङ स्कुलका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले होस्टेलमा हल्ला गरेको भन्दै तीन छात्रामाथि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

दमौली अस्पतालमा निःशुल्क पाइने औषधिको अभाव

तनहुँको दमौली अस्पतालमा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पतालमा नागरिकले निःशुल्क रूपमा पाउने औषधि नहुँदा सेवाग्राहीले

नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने

व्यास नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगर परिषदले आर्थिक वर्ष ०७५/७६ को लागि निर्धारण गरेको करको

शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ र मानव अधिकार निगरानी समूह तनहुँको आयोजनामा व्यास नपाले लागु गरेको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे अन्तरक्रिया कार्यक्रम असार

जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

इन्सेकद्वारा जिल्लामा सञ्चालित स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको

बलात्कार प्रयास घटनाका आरोपितद्वारा प्रहरी समक्ष आत्मसमर्पण

अपाङ्गता भएकी ३९ वर्षीया महिलालाई बलात्कारको प्रयास गरी फरार रहेको आरोप लागेका घिरिङ गाउँपालिका-४ का वडा सदस्य २३ वर्षीय शक्ति थापाले प्रहरी समक्ष आत्मसमर्पण गरेका

बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक ‘बालिका’ प्रदर्शन

इन्सेक र जिल्लास्तरीय युवा समूहको आयोजनामा डिस्ट्रिक इभेन्ट अर्गनाइजरको प्रस्तुती रहेको बाल विवाह न्यूनीकरणसम्बन्धी सडक नाटक ‘बालिका’ जेठ २० गते म्याग्दे गाउँपालिका-२ जामुनेस्थित राधा माविमा

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

अज्ञात समूहले जेठ १९ गते बिहान आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा पार्किङ गरिराखेको ग १ क ३१८८ नम्बरको एक्जाभेटरमा आगो लगाई क्षति पुर्‍याएको छ । पृथ्वि राजमार्गको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले व्यास नपा-७ का २३ वर्षीय अशोक थापालाई जेठ १५ गते राति गिरफ्तार गरेको छ । पीडित युवतीलाई

सरकारी अस्पतालबाटै म्याद सकिएको औषधि विक्री गरेकोप्रति निगरानी समूहको ध्यानाकर्षण

दमौली अस्पतालबाट म्याद सकिएको औषधि विक्री गरिएकोप्रति मानव अधिकार निगरानी समूहले ध्यानाकर्षण भएको जनाएको छ । जेठ १४ गते दमौली अस्पताल प्रशासनलाई पत्र बुझाउँदै निगरानी

अन्य

भिडियो