निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न/नगराउन माग गर्दै ध्यानाकर्षण
नागरिक सङ्घ सङ्गठनका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्न तथा त्यस्तो कार्य गर्न नदिन आग्रह गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् । चैत
नागरिक सङ्घ सङ्गठनका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्न तथा त्यस्तो कार्य गर्न नदिन आग्रह गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् । चैत
इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँको संयुक्त आयोजनामा जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १८ गते दमौलीमा
सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीले द्वन्द्व पीडितहरूको आँसुमा होली खेल्दै बसेको तनहुँका पीडितहरूले आरोप लगाएका छन् । स्थानीय शान्ति समिति तनहुँको आयोजनामा चैत १६
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले व्यास नपा-१२ मुसेखोलाका ६० वर्षीय भिमबहादुर सार्कीलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
मानव अधिकार निगरानी समूह तनहुँले आगामी वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनको तयारीको बारेमा प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन कार्यालयका अधिकारीसँग
इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ०७३ फागुन २१ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक दमौलीमा सम्पन्न भएको छ । इन्सेकद्वारा तनहुँ जिल्लाको जामुने
बौद्धिक अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले श्याम्घा गाविस-१ का ५२ वर्षीय महम्मद मियालाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा ‘म्याद’ गुज्रिएका पठाएको फेला पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना, मानव अधिकार निगरानी समूह मनपाङको
शारीरिक रूपमा अपाङ्गता भएकी २६ वर्षीया महिलालाई गत भदौ १७ गते बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले घाँसीकुवा गाविस-१ बानियाँटारका ५२ वर्षीय गोरे भन्ने दिलबहादुर
शुक्लागण्डकी नपा-२ वनकेवाका ४१ वर्षीय तारापती सापकोटालाई गत वर्ष देख्नेहरू अहिले देख्दा उनको जीवनमा आएको परिवर्तनलाई पत्याउनै गार्हो मान्छन् । गत वर्षसम्म साङ्लोले बाँधिएर खोरभित्र
सशस्त्र द्वन्द्वको क्रममा छोरा मारिएपछि मानसिक रूपमा कमजोर भएकी शुक्लागण्डकी नपा-१६ घारी तालवेशीकी ४१ वर्षीया चिना केसी अझै पनि उही समस्याबाट पीडित छिन् । नेपाल
जिल्लाका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य चौकीहरूमा पठाउनु पर्ने औषधि उपलब्ध गराउन नसकेको हुँदा औषधिको अभाव भएको हो
इन्सेकद्वारा सञ्चालन गरिने स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । पुस ६ गते
शारीरिक तथा मानसिक अवस्था कमजोर भएका कारण घरमै बन्धक बनाइएकी जामुने गाविस-७ धयरेकी ३५ वर्षीया सरस्वती घिमिरेको उपचार सुरु भएको छ । इन्सेकको पहलमा राष्ट्रिय
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत गोरखपुर घर भई दमौलीमा बस्दै आएका ३२ वर्षीय नौसाध अन्सारीलाई प्रहरीले कात्तिक २८ गते गिरफ्तार गरेको छ
तनहुँका करिव ३५ प्रतिशत नागरिकमा खाद्य असुरक्षा रहेको छ । विश्व खाद्य दिवसको अवसरमा ०७३ कात्तिक ११ गते दमौलीमा आयोजित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले
राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला बालकल्याण समिति तनहुँले आँबुखैरेनी बजारबाट भदौ २९ गते ६ जना बाल श्रमिकको उद्धार गरेको छ । जिल्ला बालकल्याण समितिकी
गोरखा जिल्ला घर भइ हाल व्यास नपा-१ बस्ने ४० वर्षीय पत्रकार एसबी नेपालीलाई जिल्ला प्रशासन कार्यालय विरुद्धको समाचार लेखेको आरोपमा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी
क्यामिन गाविस-६ की ७५ वर्षीया पुतली नेपालीलाई ४० वर्षीय छोरा देवबहादुरले साउन २२ गते राती कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । रातको समयमा
कर्णाली प्रदेशमा शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयन तथा नागरिकको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा
१६ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा सुर्खेतमा असार ९
आर्थिक अवस्था कमजोर भएकी १६ वर्षीया बलात्कार पीडित बालिकालाई न्यायिक