INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ

कारागारमा कैदीबन्दी बढेसँगै बिरामीको सङ्ख्यामा बृद्धि

संख्या बढेसँगै तनहुँ जिल्ला कारागारमा कैदीबन्दी बिरामी पर्न थालेका छन् । ३५ जनाको क्षमता रहेको सो कारागारमा अहिले १ सय ३९ जना कैदीबन्दी रहेका छन्

प्रतिबन्धित नेकपाका नेताहरू पुन: गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेव भट्टलाई प्रहरीले असार १७ गते जिल्ला प्रशासन कार्यालय तनहुँको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–३ का ३२ वर्षीय गोपाल भण्डारी र सोही ठाउँका ३१ वर्षीय बिमल ढकाललाई असार १२ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा छलफल कार्यक्रम असार ९ गते दमौलीमा सम्पन्न

अदालतको आदेश उल्लङ्घन गर्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

उच्च अदालतको आदेश उल्लङ्घन गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई असार ४ गते प्रहरीले पोखराबाट गिरफ्तार गरेको छ । गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बन्दिपुर गाउँपालिका–६ का ६५ वर्षीय सोमबहादुर थापालाई जेठ ३२ गते गिरफ्तार गरेको छ । पीडितको तर्फबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा-२ भोर्लेटार चोकका ४२ वर्षीय राजन पन्थलाई जेठ २६ गते गिरफ्तार गरको छ । आरोपितले पीडित बालिकालाई

अदालतको फैसला विपरीत विप्लव नेतृवको नेकपाका नेता प्रहरी हिरासतमा

अदालतको फैसला विपरीत नेत्रविक्रम चन्द (विप्लव) नेतृवको नेकपाका नेता गोरखा बस्ने ४५ वर्षीय कपिलदेव भट्टलाई जिल्ला प्रहरी कार्यालय, तनहुँले हिरासतमा राखेको छ । सो पार्टीका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–४ गड्यौलीटारका २५ वर्षीय माधव कुमाललाई वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख

विप्लव नेतृत्वको नेकपाका जनसरकार प्रमुखसहित दुई जना गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा बन्दिपुर गाउँपालिका–१ घर भएका सो पार्टीका

कांग्रेस कार्यकर्ताद्वारा समानान्तर समितिको कार्यालय तोडफोड

नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टीको समानान्तर समितिको कार्यालय तोडफोड गरेका छन् । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा वैशाख १८ गते बुधबार नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले निकालेको

वडा सचिवद्वारा पत्रकारमाथि दुर्व्यवहार !

नेपाल पत्रकार महासङ्घ तनहुँका कोषाध्यक्ष एवम् आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज) तनहुँका अध्यक्ष भिमाद नगरपालिका–५ निवासी ३० वर्षीय प्रताप रानालाई भिमाद नगरपालिका–५ का वडा सचिव

शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा वैशाख ११ गते म्याग्दे गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी गाउँपालिकास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । गाउँपालिकाले

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको दस्तावेजः सरोकारवाला

मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको आधिकारिक दस्तावेज भएको तनहुँका सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा वैशाख १०

बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गरिने

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गर्ने भएको छ । बेपत्ता पारिएको भन्दै आयोगमा धेरै सङ्ख्यामा निवेदन

विप्लव नेतृत्वको नेकपाका तीनजना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा व्यास नपा–१४ केशवटार घर भएका सो पार्टी निकट

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

भिमाद नपा–३ माझकोट सियाँलेको एक विवाह कार्यक्रममा जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका चेतबहादुर मल्ल र अनीता पौडेललाई चैत ७ गते गिरफ्तार गरेको छ

शान्ति प्रक्रियामा आएको १२ वर्ष बिते पनि द्वन्द्व पीडितको समस्या उस्तै

सशस्त्र द्वन्द्व समाप्त भएर मुलुक शान्ति प्रक्रियामा आएको १२ वर्ष भइसकेपनि द्वन्द्व पीडितहरूको अवस्था अहिले पनि उस्तै रहेको तनहँुका द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । तत्कालिन

सरकारले बजेट नदिँदा दाताको भरमा बृद्धाश्रम !

सरकारबाट बजेट उपलब्ध नहुँदा तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रम दाताको भरमा सञ्चालन भईरहेको छ । देवघाट क्षेत्र विकास समिति मातहतको उक्त

अन्य

भिडियो