INSEC Online

📅 २०८३ असार १९

डडेल्धुरा

अनसनरत डाक्टर केसीलाई लिन आएको हेलिकप्टर त्यसै फर्कियो

डडेल्धुरामा आमरण अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भनी डडेल्धुरा अस्पतालका चिकित्सकले भनेपछि उनलाई काठमाडौँ लैजान आएको नेपली सेनाको हेलिकोप्टर रित्तै फर्किएको

अनसनरत डा. केसीलाई काठमाडौँ लैजाने तयारी

डडेल्धुराबाट आफ्नो १७ औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखापरेपछि काठमाडौँ लैजाने तयारी भएको छ । डा. केसीलाई काठमाडौँ लैजनाका लागि

डा. केसीले डडेल्धुरामा सुरू गरे १७ औँ अनशन

शिक्षण अस्पतालबाट निवृत्त भएका डा. गोविन्द केसीले आफ्नो १७ औँ अनशन डडेल्धुराबाट सुरू गरेका छन् । डा. केसीले पत्रकार सम्मेलन गरी कात्तिक १८ गते साँझ

पुल नहुँदा जोखिम मोलेर नदी तर्दै स्थानीय

परशुराम नगरपालिकामा पर्ने रङ्गुन नदीमा पुल बन्ने भएपछि खुसी भएका बासिन्दाहरूको खुसी लामो समय रहेन । पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको

विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या, विशेषज्ञ चिकित्सकको माग गर्दै ज्ञापनपत्र

अमरगढी नगरपालिका-७ पोखराकी निशा ताम्राकारलाई सुत्केरी व्याथाले च्यापेपछि डडेल्धुरा अस्पाताल पुगिन् । तर, अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा उनी सेती प्रादेशिक अस्पताल धनगढी गएर सुत्केरी भइन्

जातीय विभेदको मारमा दलित समुदाय

डडेल्धुरामा दलितहरू माथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि व्यवहारमा लागू नभएको

कार्यालय सहयोगीको भरमा फार्मेसी सञ्चालन, निःशुल्क पाउनुपर्ने औषधि पनि नपाएको गुनासो

परशुराम नगरपालिमा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि विक्री वितरण गर्न लगाइएको छ । जोगबुडा अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि विक्री

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तथा आलिताल गाउँपालिकाका इन्चार्ज ४० वर्षीय ‘आलोक’ भनिने खेमबहादुर बोहरालाई असोज १ गते प्रहरीले गिरफ्तार गरेको छ

सुदूर पश्चिम प्रदेशमा आत्महत्याका घटनामा बृद्धि

सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटनामा बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालय, दिपायलका अनुसार सुदूरपश्चिम क्षेत्रमा औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेका

वर्षौँदेखि मुक्त हलियाको बास जङ्गलमा

गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको फोटो सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गिन कभरको फोटो त भयो तर उनले ११ वर्ष बितिसक्दा पनि

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इन्चार्ज ३५ वर्षीय दमन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ । डडेल्धुरा जिल्लाबाट खटिएको प्रहरीको टोलीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भागेश्वर गाउँपालिका–१ पनिउटका २३ वर्षीय दिनेशराम पार्कीलाई भदौ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ

स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान कठिनाइ

आलिताल गाउँपालिकामा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा लैजान कठिनाइ भएको छ । गाउँपालिका अन्तर्गतको आलिताल स्वास्थ्य चौकीमा स्ट्रेचर नहुँदा बिरामीहरूलाई स्वास्थ्य संस्था पुर्‍याउन समस्या हुने

अज्ञात पक्षद्वारा एनसेल टावरमा क्षति पुर्‍याएपश्चात सेवा अवरूद्ध

आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा साउन १५ गते राति अज्ञात पक्षद्वारा गराइएको बम विष्फोटका कारण यस क्षेत्रमा एनसेलको सेवा अवरूद्ध भएको छ ।  

एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या

जिल्लाका चार ओटा स्थानीय तहमा एम्बुलेन्स नहुँदा त्यस क्षेत्रका गम्भीर प्रकृतिका बिरामीहरूले समस्या भोग्नु परेको छ । आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, अजयमेरू गाउँपालिका र गन्यापधुरा

डडेल्धुरा अस्पतालका चिकित्सक आन्दोलित, सेवाग्राही समस्यामा

जिल्ला अस्पताल, डडेल्धुरामा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण भएको भन्दै अस्पतालका चिकित्सकहरूले असार २६ गतेदेखि आकस्मिक सोववाहेक अन्य नियमित सेवा ठप्प पारेका छन् । अस्पतालको

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराईलाई असार २३ गते परशुराम नगरपालिका–५ परिगाँउबाट प्रहरीले गिरफ्रफ्तार गरेको छ

प्रतिबन्धित विप्लव समूहद्वारा वडा कार्यालयमा राखिएका बम निष्क्रिय

डडेल्धुराका दुई ओटा वडा कार्यालयमा असार २२ गते फेला परेका दुई ओटा बम नेपाली सेनाले निष्क्रिय गरेको छ । जिल्लाको परशुराम नगरपालिकाको वडा नं. ९

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवाप्रदायकबीच असार ९ गते नवदुर्गा गाउँपालिकामा सार्वजनिक

सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड

सुत्केरी महिलाकोे मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा तोडफोड गरेका छन् । अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया पत्नी गीता ताम्राकारको सुत्केरी भएको

अन्य

भिडियो