INSEC Online

📅 २०८३ श्रावण १

जुम्ला

सामाजिक सुरक्षा भत्ता नपाएको लक्षित वर्गको गुनासो

चन्दनाथ नगरपालिकाले दशैँ र तिहारमा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । भत्ता नपाएपछि अप्ठ्यारो भएको अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् ।

जुम्लामा स्वास्थ्य बीमाका बिरामीले पाएनन् निःशुल्क औषधि

जुम्लाका स्वास्थ्य बीमा कर्ताहरूको अस्पतालबाट निःशुल्क रुपमा पाउनु पर्ने औषधि नपाएको गुनासो छ । कात्तिक २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणपछि

कारागारमा खानेपानी र बिजुलीको समस्या

जिल्ला कारागार जुम्लाका कैदीबन्दीले खानेपानी र बिजुलीको समस्या भएको गुनासो गरेका छन् । बन्दी खड्कजित रोकायाले भन्नुभयो- ‘अहिले पनि तीला नदीको दुषित पानी कारागारमा प्रयोग

प्रतिबन्धित नेकपाका तीन कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्तालाई तीला गाउँपालिका– ७ घोडेबाट साउन २४ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा जुम्ला जिल्ला सेक्रेटरी सोरु गाउँपालिका– ६

कुटपिट गरी बाबुको हत्या, घटनाका आरोपित गिरफ्तार

७५ वर्षीय बुवा दानबहादुर शाहीको हत्या गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका –४ का ३५ वर्षीय ऐनबहादुर शाहीलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ । मदिरा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पातरासी गाउँपालिका – ६ उर्थुगाउँका २३ वर्षीय कमल विष्टलाई प्रहरीले असार २ गते गिरफ्तार गरेको छ । आरोपितले

समाचार प्रसारणपछि रेडियोलाई भवन छोड्न दवाव

सिंजा गाउँपालिकास्थित नराकोटमा रहेको रेडियो सिंजा एफ.एमले आफू विरूद्व समाचार प्रसारण गरेको आरोपमा एफएमको कार्यालय रहेको भवन छोडन सोही गाउँपालिका अध्यक्ष देवलसिंह शर्माले चैत ७

गाउँपालिका अध्यक्षमाथि कुटपिट

सिंजा गाउँपालिका अध्यक्ष ५२ वर्षीय देवलसिंह रावललाई सोही गाउँपालिकाका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले चैत ४ गते कुटपिट गरेका छन् । अध्यक्ष रावललाई आरोपित शर्माले

दरवन्दी अनुसार पशु प्राविधिक नहुँदा सेवाग्राही प्रभावित

हिमा गाउँपालिकास्थित पशु शाखामा दरवन्दी अनुसारका पशु प्राविधिक पाँच महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । ६ जना कर्मचारीको दरवन्दी रहेको उक्त पशु शाखामा हाल

गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाई ऐन पारित

तातोपानी गाउँपालिकाले छैठौँ गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाई ऐन २०७६ पारित गरेको छ । आधारभूत स्वास्थ्य र सरसफाई सेवा प्रदान गर्नु गाउँपालिकाको प्रमुख जिम्मेवारी भएकाले

पाठ्यपुस्तक उपलब्ध गराउन अन्तरिम आदेश जारी

कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लामा पाठ्यपुस्तक उपलव्ध गराउन अदालतले फागुन २९ गते अन्तरिम आदेश जारी गरेको छ । शैक्षिक सत्र

कर्णालीमा पाठ्यपुस्तक समयमा नपुगेपछि अदालतमा रिट

कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लामा शैक्षिक सत्र सुरु भएको एक महिनासम्म विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा नेपालको

हत्या आरोपमा किटानी दर्ता भएको दुई वर्षसम्म अनुसन्धान नभएको पीडित पक्षको आरोप

चन्दननाथ नपा–२ खोलीकोट गाउँकी रिता बुढ्थापा फागुन २५ गते ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन रुँदै जिल्ला प्रहरी कार्यालयमा डिएसपी लालबहादुर धामीको कार्यकक्षमा पुग्नुभयो

पाठयपुस्तक विना विद्यालयमा जानुपर्ने बाध्यता

सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा एकका विद्यार्थी पुस्तक विना नै विद्यालयमा पढ्न जाने गरेका छन् । जुम्ला लगायत हिमाली जिल्लामा पर्ने मुगु, कालिकोट, डोल्पा र हुम्लामा

जुम्लाका २६ प्रतिशत बालबालिका खोपबाट बञ्चित

जुम्लामा नौ महिनादेखि ५ वर्षमुनिका २६ प्रतिशत बालबालिका रुवेला रोग विरुद्धको खोप लगाउनबाट बञ्चित भएको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । त्यसैगरी १० प्रतिशत बालबालिका

विपन्न लक्षित छात्रवृत्ति पाउनबाट विद्यार्थी बञ्चित

विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यालयले चासो नदेखाएपछि आर्थिक वर्ष ०७५\०७६ मा विपन्न विद्यार्थीले छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ

प्रसुति भत्ता नपाएको सुत्केरी महिलाको गुनासो

कनकासुन्दरी गाउँपालिकाका सुत्केरी महिलाले प्रसुति भत्ता नपाएको गुनासो गरेका छन् । सुत्केरी महिलाहरूले ०७५ सालदेखि प्रसुति भत्ता नपाएपछि यस्तो गुनासो गरेका हुन् । गर्भवतीले चारपटक

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन, सेवाग्राही मर्कामा

हिमा गाउँपालिकाको कालिकाखेतुस्थित प्राथमिक स्वास्थ्य केन्द्र दुई वर्षदेखि चिकित्सक विहीन अवस्थामा रहेको छ । ०७४ सालदेखि चिकित्सक रत्नविर सुनार अध्ययन विदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र

स्वास्थ्य सस्थामा एक महिनादेखि औषधि अभाव सेवाग्राही मर्कामा

जिल्लाको सिञ्जा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिका अन्तर्गत रहेका पाँच ओटा स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । स्थानीय तहले समयमा

क्यान्सर पीडित महिलाको निशुल्क उपचार हुने

विगत तीन वर्षदेखि स्तन क्यान्सरको पीडाले थलिएकी तातोपानी गाउँपालिका–२ की ६५ वर्षीया पुम्फा दमाईको निशुल्क उचार हुने भएको छ । क्यान्सरको पीडा खेपेर घरमै बसेकी

अन्य

भिडियो