INSEC Online

📅 २०८३ श्रावण १

जुम्ला

स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोलसहित अत्यावश्यक औषधिको अभाव

तिला गाउँपालिका–३ कुडारी गाउँस्थित कुडारी स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोलसहित अत्यावश्यक औषधिको अभाव भएको छ । उक्त स्वास्थ्य चौकीमा सिटामोल, जीवनजल, आँखा र कानमा हाल्ने

कम उमेरमा गर्भवती हुनेको सङ्ख्या कर्णालीमा २१ प्रतिशत

कर्णालीमा कम उमेरमा गर्भवती हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका किशोरी कुनै न कुनै समयमा गर्भवती हुने

जुम्लाको ‘रारा’ गाउँमा खानेपानीको अभाव

जुम्लाको तिला गाउँपालिका – १ रारागाउँ खानेपानीको अभाव भएको छ ।  ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुदै र मुल सुक्दै गएपछि गाउँमा

वर्षाैँदेखि नदीको दुषित पानी पिउँदै कैदीबन्दी !

जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका कैदीबन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो । दैनिक

मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।

वडाध्यक्षले प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोप

तिला गाउँपालिका – ८ पुरुगाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधि वडाध्यक्षले कुटपिट गरेको आरोप लगाएका छन् । पुस १ गते

इन्सेकद्वारा बालिकाहरूलाई लैंगिक हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम

लैंगिक हिंसा  विरुद्धको १६ दिने अभियानकै क्रममा  चन्दननाथ नगरपालिका –२ स्थित कर्णाली माध्यामिक विद्यालयमा ०७९ मङ्सिर २३ गते २० वर्षमुनिका बालिकाहरुलाई लैंगिक हिंसा बिरुद्ध सचेतीकरण

पढ्ने लेख्ने उमेरमा बालबच्चाका अभिभावकत्व जिम्मेवारी

जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँकी बसन्ती रोकाया २३ वर्षकी हुनु भयो । उहाँको काँखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन् । कक्षा ८

निर्वाचन आचारसंहिता कार्यान्वयनमा तैचुपमैचुप

निर्वाचन आयोगका प्रमुख आयूक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न कडा निर्देशन गरेपनि जिल्लामा आचारसंहिता कार्यान्वयन निकै कमजोर देखिएको छ । ठुलो आकारको झण्डाको प्रयोग,

ताम्तीको मतदान केन्द्रमा फेरिए मतदान अधिकृत र सहायक अधिकृत

मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालयमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि कर्मचारी हेरफेर गरिएको छ । मतदान केन्द्रमा

चुनावमा कर्मचारी खटाएपछि प्रसुति गृहमा स्वास्थ्यकर्मीको अभाव

चुनावमा स्वास्थ्यकर्मी पनि खटाएपछि प्रसुति गृहमा नर्सिङ स्टाफको अभाव भएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, आठ जना घाइते

जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको जिप मङ्सिर १ गते दुर्घटना भएको छ । निर्वाचन सामग्रीसहित मतदान स्थलतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप

जुम्लामा छैनन् अपाङ्ग मैत्री मतदानस्थल

हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । यस्तै चन्दननाथ नगरपालिका–५ कालेखोलीका मोहन शाही र विष्णुमाया श्रेष्ठ ह्वीलचियरमा आवतजावत गर्ने

मतदाता शिक्षा कमी, नमुना मतदानमा ८५ मध्ये २० मत बदर

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन विशेष मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले ८ स्थानीय तहका ६० वडामा ६० जना

बाढीले स्वास्थ्य चौकी जाने काठे पुल बगाउँदा सेवा लिन समस्या

कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजास्थित हिमा नदीको बीच टापुमा रहेको स्वास्थ्य चौकीमा जाने काठेपुल बाढीले बगाएपछि सेवा लिन समस्या भएको छ । त्यहाँ पुग्ने काठेपुल बाढीले बगाएपछि

विस्थापित परिवारलाई राहत उपलब्ध गराउन माग

बाढी र पहिरोले क्षति पु¥याएका विस्थापित परिवारलाई राहत उपलब्ध गराउन बाढी पीडितहरूले माग गरेका छन् । सिंजा क्षेत्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्दछन् ।

कर्णालीमा बाढीपहिरो ः ३५ जनाले ज्यानले गुमाए, २ हजार ९ सय घरपरिवार विस्थापित

कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लामा बाढीपहिरोका कारण ३५ जनाको मृत्यु भएको छ । असोज १९ गतेदेखि आएको बाढीपहिरोले ३५ जनाको ज्यान गएको हो ।

कारागारमा शौचालय र बिजुलीको समस्या

कारागारमा कम क्षमताको सेप्टी ट्याङ्की भएको कारण जुम्ला कारागारका कैदीबन्दीलाई शौचालय प्रयोगमा समस्या हुने गरेको छ । कारागारमा महिलातर्फ एक र पुरुषतर्फ दुई ओटा मात्र

‘पक्राउ पुर्जी’ जारी भएपछि चिकित्सक आन्दोलित, सेवाग्राही मर्कामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी वार्डमा कार्यरत एक चिकित्सकलाई ‘पक्राउ पुर्जी’ जारी भएको विरोधमा चिकित्सकले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

उपाध्यक्ष बुढामाथि हातपातको आरोप, प्रशासनमा उजुरी

तिला गाउँपालिका उपाध्यक्ष ४१ वर्षीया गोरीकला बुढाले आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालय, जुम्लामा भदौ २० गते उजुरी दर्ता गर्नु भएको छ । आफु

अन्य

भिडियो