आयोगको कार्यालय दायरा घटाउने निर्णयप्रति अधिकारकर्मीको ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार आयोगले जुम्लामा रहेको कार्यालयको अधिकारलाई खुम्चाउने निर्णय प्रति जिल्लास्थित अधिकारकर्मीहरूको ध्यानाकर्षण भएको छ । मानव अधिकार आयोगको केन्द्रीय पदाधिकारीको बैठकले जुम्ला कार्यालयलाई