कोरोना भाइरससम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्था (वैशाख १ गते)
इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले वैशाख १ गते गते पठाउनुभएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेशअन्तर्गत भइरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण