मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुनबारे नागरिक समाजसँग अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुनबारे नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम मङ्सिर ३ गते धनगढीमा सम्पन्न भएको