INSEC Online

📅 २०८३ असार १२

कास्की

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–१५ का २२ वर्षीय नशिब गुरुङलाई पुस २५ गते गिरफ्तार गरेको छ । आरोपितले आफूलाई विगत ६

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार

पोखरा मनपा–९ स्थित चरक मेमोरिल अस्पतालमा कार्यरत् डाक्टर बद्रि पौडेलले पुस २३ गते साँझ पत्रकारलाई दुर्व्यवहार र हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरेको पीडितले

बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितलाई कास्की जिल्ला अदालतले पुस २३ गते १४ वर्ष कैदको फैसला सुनाएको छ । गोरखाको गण्डकी नपा–३ घर भई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भई हाल पोखरा मनपा-८ सिर्जना चोक बस्ने २५ वर्षीय जाफुर लाल हुसेनलाई पुस २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्की माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसका ४३ वर्षीय वैकुण्ठ भण्डारीलाई प्रहरीले पुस २१ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई

गण्डकी प्रदेशमा ‘स्वरोजगार गण्डकी प्रदेश’ एप्स सुरू

गण्डकी प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले प्रदेशमा रहेको बेरोजगारी समस्यालाई दिगो रूपमा व्यवस्थापन गर्नका लागि भन्दै स्वरोजगार गण्डकी प्रदेश नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रदेश स्तरीय सम्पादन भेला पुस ९ गतेदेखि पोखरामा सुरू भएको छ

बलात्कारपछि हत्या घटनाका आरोपितलाई जन्मकैदको फैसला

पोखरा मनपा-२२ स्थित पुम्दीभुम्दीकी नौ वर्षीया बालिका श्रेया सुनारलाई गत असोज ८ गते बलात्कारपछि हत्या गरेको घटनाका आरोपित २७ वर्षीय कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले

द्वन्द्व पीडितको योगदानको सम्मान हुनुपर्दछः प्याकुरेल

राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक सल्लाहकार एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले उचित सम्मान सहित द्वन्द्व पीडितहरूको समस्यालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । द्वन्द्व पीडित

मानव अधिकार देखिने, सुनिने र अनुभूत गरिने हुनुपर्ने पौड्यालको भनाई

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकार हरेक नागरिकका लागि देखिने, सुनिने र अनुभूत गरिने हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार

क्षमताभन्दा बढी बालक हुँदा सुधारगृहमा व्यवस्थापकीय असुविधा

पोखरा मनपा–२६ स्थित सराङ्कोटमा रहेको बाल सुधारगृहमा क्षमता भन्दा बढी बालकहरू हुँदा व्यवस्थापकीय असुविधा भएको पाइएको छ । सुधारगृहको क्षमता ५० जनाको भएपनि हाल २२

त्रुटिपूर्ण परीक्षाफल सच्याउन माग गर्दै अनसनमा विद्यार्थी

कक्षा ११ को नतिजामा राष्ट्रिय परिक्षा बोर्डले गम्भीर लापरवाही गरेको भन्दै पोखरामा विद्यार्थी सङ्गठनहरूले रिले अनसन गरिरहेका छन् । परीक्षाफलप्रति असन्तुष्टि जनाउँदै मङ्सिर २४ गतेदेखि

विभिन्न कार्यक्रमहरू गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको अगुवाइमा

सरकार जति जनताको नजिक हुन सक्छ, त्यति नै मानव अधिकारको सम्बोधन हुन्छः मन्त्री चुमान

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सरकार जति जनताको नजिक भएर काम

मानव अधिकार रक्षकको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव अधिकार रक्षकहरूको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९)का अवसरमा मङ्सिर २३ गते पोखरामा मानव अधिकार रक्षकको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गण्डकी

मानव अधिकार व्यवहारिक रूपमा लागू गरौँः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार व्यबहारिक रूपमा घर, परिवार र समाजबाट सुरुवात गर्न आग्रह गरेका छन् । ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार

आर्थिक सशक्तिकरण भए हिंसा न्यूनीकरण हुन्छः मन्त्री पुन

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बेरोजगारी र आर्थिक अवस्था कमजोर भएका कारण हिंसाका घटना धेरै भएको भन्दै प्रदेश सरकारले आर्थिक सशक्तिकरणका कार्यक्रमलाई जोड

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा मनपा-१ बगरका २५ वर्षीय सुरज गुरुङलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

पर्यटन मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ६ जना गिरफ्तार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाएको आरोपमा नयाँशक्ति नेपाल आबद्ध ६ जना विद्यार्थीहरूलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

राज्यले नै कानुन पालना नगर्दा मानव अधिकार प्रत्याभूत हुन सकेन

राज्यले आफैँले बनाएको कानुनको सही कार्यान्यवन नगरेको पोखरामा मङ्सिर ५ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक)

अन्य

भिडियो