INSEC Online

📅 २०८३ जेष्ठ २२

कास्की

जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई क्षमता अभिबृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्कीको अन्नपुर्ण गाउँपालिकामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिबृद्घिसम्बन्धी दुई दिने तालिम भदौ

मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकारमैत्री कानुन निर्माणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी

इन्सेकलगायतका सङ्घसंस्थाको सक्रियतामा एकजना श्रमिक बालिकाको उद्दार

पोखरा मनपा–१६ मा रहेको पोखरा इञ्जिनियरिङ क्याम्पसस्थित चमेना गृहमा बाल श्रमिकको रूपमा काम गरिरहेकी १६ वर्षीया बालिकाको साउन १७ गते उद्दार गरिएको छ । स्थानीयले

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–२७ की ५५ वर्षीया सुन्तली कुमाललाई गैँती प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति कमल कुमाललाई साउन १४ गते गिरफ्तार गरेको छ

रोम विधान अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइयो

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत

रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

अनतर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन १ गते अनतर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानमार्फत प्रधानमन्त्रीलाई

नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका आवश्यक रहेकामा जोड

नागरिक समाज र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका भएमा मात्रै मानव अधिकारको संरक्षण र प्रवर्र्धन हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । मानव अधिकार संरक्षण मञ्च

समाचार सङ्कलन गर्ने क्रममा पत्रकार माथि दुर्व्यवहार

पोखरास्थित फेवा टेलिभिजनका स्टेशन म्यानेजर ३२ वर्षीय हेमराज अधिकारीलाई हेम्जास्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटर ‘मापदण्ड विपरीत’ भएको भन्ने विषयमा भिडियो फुटेज

इच्छाशक्तिको अभाव नै पहुँचयुक्त संरचना निर्माणमा बाधकः मन्त्री बस्नेत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र अपाङ्गता स्वाबलम्बन विकास सङ्घ (डिडा) नेपालको संयुक्त आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा असार १५ गते पोखरामा

जनचेतना र शिक्षाको कमी मानव अधिकार उल्लङ्घनको कारकः मन्त्री पुन

प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले जनचेतना र शिक्षाको अभावका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना दिनप्रतिदिन बढिरहेको बताएकी छन् । अनौपचारिक

शिक्षा क्षेत्रको सुधारका लागि सबैजनाको सहयोग आवश्यकः क्षेत्री

जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले शिक्षा क्षेत्रमा हुने कमी कमजोरी सुधारका लागि सबैजनाको सहयोग अपरिहार्य भएको बताएका छन् । स्थानीय समुदायलाई सचेत पार्दै

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा असार ८ गते कास्कीमा सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि संगीता भाटद्वारा

नेपाल विद्यार्थी सङ्घ र प्रहरीबिच झडप दुई प्रहरीसहित ११ जना घाइते

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि र इन्टरनेटको मुल्य बृद्धिको विरोधमा नेपाली कङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले निकालेको मसाल जुलुसमा प्रहरी र

बालसुधार गृहमा रहेका एक बालकद्वारा आत्महत्या

पोखरा-लेखनाथ मनपास्थित सराङकोट बालसुधार गृहमा रहेका भोजपुर जिल्ला तिवारी भञ्ज्याङ् गाउँपालिका-९ का १६ वर्षीय सुमन कोइरालाले झुण्डिएर आत्महत्या गरेको सुधार गृहले जनाएको छ । जेठ

बृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यकः वस्ती

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाशचन्द्र वस्तीले राज्यले वृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जेठ

वार्षिक समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वार्षिक समीक्षा तथा योजना बैठक जेठ २९ गतेबाट पोखरामा सुरू भएको छ । दुई दिन चल्ने बैठकमा इन्सेकले सञ्चालन गर्दै

मणिपाल शिक्षण अस्पताल तीन दिनदेखि बन्द, सेवाग्राही प्रभावित

पोखरा-लेखनाथ मनपा-११ स्थित मणिपाल शिक्षण अस्पतालमा कर्मचारी युनियनको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । जेठ ८ गतेदेखि मणिपाल

मापदण्ड पुरा नगरी सञ्चालन गरेको बालगृह बाट नौ बालबालिकाको उद्धार

पोखरा-लेखनाथ महानगरपालिका-६ स्थित मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको एक बालगृहबाट नौ जना बालबालिकाको उद्धार गरी पुनर्स्थापना गरिएको छ । ज्योति गुरुङ अध्यक्ष रहेको न्यु भिजन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनादेखि सिटी स्क्यान सेवा बन्द, सेवाग्राही प्रभावित

पोखरा-लेखनाथ मनपा १० स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १० महिनादेखि सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । करिब ४ करोड ५०

कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-१ का पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २३ गते गिरफ्तार गरेको छ

अन्य

भिडियो