INSEC Online

📅 २०८३ असार १२

कास्की

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरणसम्बन्धी प्रदेश स्तरीय छलफल सम्पन्न

मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरणसम्बन्धी प्रदेश स्तरीय छलफल पोखरामा मङ्सिर १२ गते सम्पन्न भएको छ । सामाजिक विकास तथा स्वास्थ्य

प्रदेशस्तरका विभिन्न संघ सस्थाको समन्वयमा मानवअधिकारको अवस्थाको बारेमा छलफल तथा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा कोपिला नेपालको आयोजनामा गण्डकी प्रदेशस्तरका विभिन्न संघ सस्थाहरुको समन्वयमा गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाको बारेमा छलफल बैठक मङ्सिर ८ गते

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन प्रभातफेरी गरि मनाइयो

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्सिर ९ गते कास्कीमा

जातीय भेदभाव गरेको आरोपमा वडाध्यक्षलाई साढे चार महिना कैद सजायको फैसला

पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैया नेपालीलाई जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा पोखरा महानगरपालिका–२४ कै वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना

गण्डकी प्रदेशको तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराद्वारा गत तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक गर्दै तेस्रो स्थिति सूचक प्रकाशित गरेको छ । गण्डकी प्रदेशको

पत्रकारमाथि वडाध्यक्षद्वारा दुर्व्यवहार र धम्की

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष तथा डनन्युज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई पोखरा महानगरपालिका– २१ का वडाअध्यक्ष दीपकप्रसाद सुवेदी र उहाँका परिवारका सदस्यले समाचरकाे विषयलाई लिएर

हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा महानगरपालिका –१७ बिरौटा निवासी ५२ वर्षीय रामु क्षेत्रीलाई  खुर्पाले हानेर हत्या गरेको आरोपमा २२ वर्षीय छोरा रविन क्षेत्रीलाई प्रहरीले  कात्तिक २८ गते गिरफ्तार गरेको

मादीमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

मादी गाउँपालिकामा मानवअधिकार समूहको पहिचान तथा कार्ययोजना बठैक कात्तिक २० गते वडा नम्बर ५ को कार्यालय चितेपानीमा सम्पन्न भएको छ । बैठकमा गत वर्षको सम्पूर्ण

यौन दुर्व्यवहार कसूरमा तीन महिना कैद सजायको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा– ५ मालेपाटनका गम्भीर सार्कीलाई जिल्ला अदालत कास्कीले तीन महिना कैद सजायको फैसला गरेको छ । न्यायधीश केशवप्रसाद

मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन समीक्षा बैठक सम्पन्न

मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको पाचौं समीक्षा बैठक कात्तिक १५ गते कास्की जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय

बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन

माछापुच्छ्रे गाउँपालिकाको शुक्लागण्डकी मावि मा इन्सेक द्वारा गठित बाल अधिकार समूहका बालबालिकाले २०८० असोज २६ गते सडक नाटक प्रदर्शन गरेका छन् । कास्की माछापुच्छ्रे– ३

पत्रकारमाथि कार्यक्रम स्थलमै दुर्व्यवहार

गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददाता पत्रकार फडिन्द्र अधिकारी ‘अकिञ्चन’ माथि २०८० असोज २४ गते पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसका सञ्चालक

सीताराम माविमा बाल अधिकार समूह पुर्नगठन तथा समूह परिचालनको लागि कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय मार्फत मादी गाउँपालिकाको सीताराम माविमा २०८० असोज १८ गते बाल अधिकार समूह पुर्नगठन तथा समूह परिचालनको लागि

ध्रुव माविमा बाल अधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय मार्फत मादी गाउँपालिकाको ध्रुव माध्यामिक विद्यालयमा २०८० असोज १८ गते बालअधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण सम्पन्न

इन्सेकको पहलमा बालश्रमिकको उद्धार

१५ र १६ वर्षीया बालिकालाई पोखरा महानगरपालिका– १२ स्थित बिजि अस्पताल हाताभित्र रहेको बिजि क्यान्टीनमा २०७९ वैशाख ४ गते देखि २०८० भदौ ३० गतेसम्म बालिकाहरुको

महेन्द्र माविमा बालअधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय मार्फत माछापुच्छ्रे गाउँपालिकाको महेन्द्र माध्यामिक विद्यालयमा २०८० असोज १४ गते बालअधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण सम्पन्न

दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन

पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन  शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी

इन्सेक लगायत मानवअधिकारकर्मीको पहलमा बालकहरुको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानवअधिकारकर्मीहरुको पहलमा पोखरा महानगरपालिका– ६ हल्लनचोकबाट २०८० असोज १५ गते १२ वर्षीय दुई जना र १३ वर्षीय एक जना

पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन शिक्षिका आमरण अनसनमा

पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन  शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते

चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा  प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई

अन्य

भिडियो