बालविवाह अन्त्यका लागि बाल अधिकार समूहद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको शुक्लागण्डकी माध्यमिक विद्यालयका बालअधिकार समूहले ०८० माघ ८ गते बालविवाह अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् । कक्षा ६ देखि