INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

संविधानले नागरिक र राजनीतिक अधिकारलाई सुनिश्चित गरेको छः पूर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको

सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ हजारभन्दा बढी व्यक्ति पीडित

इन्सेकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको

भारतीय नागरिकलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा १० जना आरोपित गिरफ्तार

भारतीय नागरिकहरूलाई नेपाल हुँदै अमेरिका पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाई फिरौती माग्ने कार्यमा संलग्न १० जना आरोपितलाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त, गौशालाको

भ्रष्टाचार गरेको आरोपमा डीडीसीका महाप्रबन्धक झालाई मोसो दलेर दुर्व्यवहार

काठमाडौँ महानगरपालिका-२६ लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई ०८० फागुन ४ गते मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्तााहरूले

मानव अधिकार रक्षकहरूको अधिकार सुनिश्चित गर्न सहभागीहरूको जोड

मानव अधिकार रक्षकहरूको ०८० फागुन २ गते काठमाडौँमा भएको चौथो राष्ट्रिय भेलाका सहभागीहरूले मानव अधिकार रक्षकहरूले जोखिम मोलेर कार्य गरिरहनु परेको हुँदा रक्षकहरूको अधिकार अन्तराष्ट्रिय

बालकुमारी घटनाको छानबिन गर्न सरकारद्वारा जाँचबुझ आयोगको म्याद थप

दक्षिण कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन र सोही प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा काठमाडौँको कीर्तिपुर नगरपालिका-१०, मानाटोल बस्ने ३७ वर्षीय राजकुमार महर्जनलाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार गरेको छ ।

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भई काठमाडौँको कीर्तिपुर नगरपालिका-४, आँगाटार बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई

पत्रकारमाथि दुर्व्यवहार, आरोपितलाई कारवाही गर्न माग

अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार राजकरण महतोलाई काठमाडौंमा दुर्व्यवहार भएको घटनामा विभिन्न सरोकारवालाले ध्यानाकर्षण भएको जनाएका छन् । आरोपितलाई कारवाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् । 

विमानस्थलका अध्यागमन कर्मचारीलाई कुटपिट घटनाबारे गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

सरकारले ०८० माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटपिट गरेको घटनाबारे छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटको शिवपुरी गाउँपालिका-४ घर भई टोखा नगरपालिका-३, ग्राण्डी बस्ने २५ वर्षीय निरञ्जन बुढाथोकीलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया र १७ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-१२, जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्टहाउस

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा गोरखाको भिमसेनथापा गाउँपालिका-२ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका-४ बस्ने २४ वर्षीय भिमसेन भट्टलाई प्रहरीले ०८० माघ ७

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई प्रहरीले ०८० माघ २ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुरमा क्रिकेटर सन्दिप लामिछानेलाई आठ वर्ष कैद सजाय फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको ०८० पुस २५ गतेको इजलासले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य क्रिकेटर सन्दिप लामिछानेलाई आठ

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना गिरफ्तार

चन्द्रागिरी नगरपालिका-३, थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा सर्लाहीको मलङ्गवा नगरपालिका-६ घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका-३, खरिबोट बस्दै आएका २६ वर्षीय अनमोल रामलाई

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा १५ जनाको उम्मेदवारी दर्ता

आगामी ०८० माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रेम चलाउने सहित सात जना गिरफ्तार

माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सहित सात जनालाई प्रहरीले ०८० पुस २१ गते गिरफ्तार गरेको छ ।

फर्जी खेलाडी पठाएको विवादलाई लिएर विद्यार्थीद्वारा त्रिविका प्रधानाध्यापकको कार्यालयमा तोडफोड

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतिगियोगिता २०८० को बागमती प्रदेशको छनौटमा फर्जी विद्यार्थी पठाएको भन्दै विभिन्न विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका प्रधानाध्यापकको कार्यालयमा ०८०

पत्रकार पोखरेलको निधनमा इन्सेकद्वारा शोक व्यक्त

नेपाली पत्रकारिता तथा पत्रकारिता शिक्षाका शिखर व्यक्तित्व गोकुलप्रसाद पोखरेलको ८८ वर्षको उमेरमा भएको निधनप्रति इन्सेकले शोक व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले

अन्य

भिडियो