INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उदयपुर जिल्ला उदयपुरगढी गाँउपालिका-६ स्थायी घर भई काठमाडौँ महानगरपालिका-१६, बालजु बस्ने २३ वर्षीय नविनकुमार मगरलाई प्रहरीले चैत १८

द्वन्द्वपीडितको आशालाई निराशामा नबदलियोस्ः निगरानी समिति

सङ्क्रमणकालीन न्याय प्रक्रियालाइ टुङ्ग्याउने नाममा द्वन्द्वपीडितको आशालाई कुनै पनि हालतमा निराशामा नबदल्न सरकारलाई आग्रह गरेको छ । सरकारलाई जबाफदेही बनाउने गरी सर्वोच्च अदालतले पछिल्ला विभिन्न

इन्सेक रूकुम पूर्व जिल्ला प्रतिनिधिको दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक रूकुम पूर्व जिल्ला प्रतिनिधि विक्रम परियारको दुर्घटना परी निधन भएको प्रति इन्सेकले चैत ६ गते विज्ञप्तिमार्फत शोक व्यक्त गरेको छ । परियारको बागलुङ जिल्लाको

संस्थाका सल्लाहकार प्रदेश प्रमुखमा नियुक्त भएकामा इन्सेकद्वारा बधाई ज्ञापन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आफ्ना सल्लाहकार नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त भएकामा बधाई तथा सफल कार्यकालको कामना गरेको छ । इन्सेक केन्द्रीय कार्यालयमा चैत

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा एक महिनाभित्र पदाधिकारी नियुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु गर्न सरकारलाई आदेश दिएको छ ।

‘स्वार्थको द्वन्द्व’ हुने गरी मन्त्री बनाएकोमा जबाफदेहिता निगरानी समितिको विरोध

सहकारी ठगी जस्तो गम्भीर विषयमा पीडितले दिएको उजुरीमाथि नेपाल प्रहरीले गरिरहेको अनुसन्धानको दायरामा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेलाई उक्त छानबिन

स्रोतसाधनमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड

महिलामाथि हुने हिंसाका घटना कम गर्न स्रोतसाधनमा महिलाको पहुँच बढाउनुपर्नेमा ललितपुरमा फागुन २४ गते आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले जोड दिएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा

निर्वाचन आयोगद्वारा रेशमलाल चौधरीलाई पार्टी अध्यक्षमा अस्वीकार

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा सो पार्टीले रेशमलाल चौधरी निर्वाचित भएको भन्दै अध्यावधिक गर्न दिएको निवेदन उपर निर्णय गर्दै अस्वीकार गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल सङ्क्रमणकालीन न्याय विधेयक संशोधन गर्न माग

नेपाल सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन संशोधनका लागि प्रस्ताव गरेको विधेयकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाएर संशोधन  गर्न माग गरिएको छ । ह्युमन राइट्स

काठमाडौँका मेयरलाई अधिकारकर्मीको खुलापत्रः श्रम र श्रमिकको सम्मान गर (पत्रसहित)

अधिकारकर्मीहरूको एक समूहले स्वरोजगार गरेर जीविकोपार्जन गर्दै आएका सडक व्यापारीमाथि सृङ्खलाबद्ध रुपमा हुँदै आएका ज्यादतीप्रति माफी माग्न काठमाडौं महानगरपालिका र मेयर बालेन शाहलाई आग्रह गरेको

सुरुङमार्ग निर्माण कार्यमा स्थानीयको अवरोध, पानीको मुल सुकेको र क्षतिपूर्ति नपाएको गुनासो

बहुप्रतिक्षित नागढुङ्‌गा सुरुङमार्ग निर्माण सम्पन्न हुनै लाग्दा स्थानीयले अनेक समस्या र माग देखाउँदै अवरोध गर्दै आएका छन् । स्थानीयले अनेक माग राखेर निर्माणमा अवरोध गर्ने,

सडक व्यापारीको मानव अधिकारको सम्मान र संरक्षण गर्न अधिकारकर्मीको अपिल

श्रमजिवी स्वरोजगार सडक व्यापारी नागरिकका मानव अधिकारको सम्मान र संरक्षण गर्न अधिकारकर्मीहरूले अपिल गरेका छन् । अपिलमा काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले

निषेधित क्षेत्र तोडेकाे आरोपमा ४९ जना मिटरब्याज पीडित गिरफ्तार

निषेधित क्षेत्र तोडेर सङ्घीय संसद भवन, बानेश्वरमा प्रवेश गरेकाे आरोपमा ४९ जना मिटरब्याज पीडितलाई प्रहरीले ०८० फागुन १४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीय पुरुषलाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा झापाको मेचीनगर नगरपालिका-१४ बस्ने ४३ वर्षीय शेखरनाथ प्रसाईलाई प्रहरीले ०८० फागुन ७ गते गिरफ्तार गरेको छ ।

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा नुवाकोटको शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौँको टोखा नगरपालिका-११, बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई प्रहरीले ०८० फागुन

अब मानव अधिकारका नयाँ विषयमा प्रवेश गर्नुपर्छः अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको क्षेत्र थप वृहत् हुँदै गएको बताउनुभएको छ । इन्सेक जिल्ला प्रतिनिधिको भेलालाई ०८०

मानव अधिकार रक्षकको राष्ट्रिय भेला सम्पन्न

मानव अधिकार रक्षकको राष्ट्रिय भेला फागुन ८ गते काठमाडौँमा सम्पन्न भयो । भेलामा इन्सेकका ६५ जिल्ला प्रतिनिधि तथा अन्य मानव अधिकार रक्षकको उपस्थिति रहेको थियो

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट दैनिक २५ जनाभन्दा बढी पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २५ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक गरेको छ ।

मानव अधिकार रक्षकको राष्ट्रिय कार्यशाला सुरु

राष्ट्रिय मानव अधिकार रक्षकको राष्ट्रिय कार्यशाला ०८० फागुन ८ गते काठमाडौँमा सुरु भएको छ । इन्सेक, राष्ट्रिय मानव मानव अधिकार आयोग र दान चर्च एड

मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेश

सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते सार्वजनिक

अन्य

भिडियो