INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

६२ प्रतिशत मतदानः निर्वाचन आयोग

रिक्त ४१ स्थानमा मङ्सिर १६ गते भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले मङ्सिर १६ गते साँझ विज्ञप्ति जारी गर्दै

तस्बिरमा स्थानीय तह उपनिर्वाचन २०८१

देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको छ । मतदान सुरु भएका क्षेत्रमा बिहानैदेखि

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरु

देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको

निर्वाचन प्रचारप्रसारमा आज राति १२ बजेदेखि मौन अवधि

यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचन २०८१ को पर्यवेक्षणसम्बन्धी अन्तरक्रिया

निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक सङ्घ संस्था र पर्यवेक्षकसँग निर्वाचन आचारसंहितालगायतका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेचबिखन घटनाका आरोपित गरिफ्तार

३० वर्षीया महिलालाई ‘फ्रि भिषा फ्रि टिकट’मा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याएर बेचबिखन गरेको आरोपमा नुवाकोट तादी गाउँपालिका—५ घर भएकी ३२ वर्षीया कुसुम

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचन प्रचारप्रसारका क्रममा १० ओटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटपुट

सिडको छायाँ प्रतिवेदन उपर राष्ट्रिय परामर्श

संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) को सातौँ प्रतिवेदन उपर छायाँ प्रतिवेदनसम्बन्धी राष्ट्रियपरामर्श गोष्ठी काठमाडौँमा मङ्सिर ६ गते सम्पन्न भएको

निषेधित क्षेत्र प्रवेश गर्न खोजेको आरोपमा प्रहरीद्वारा लाठी चार्ज, १२ जना घाइते

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले मङ्सिर ५ गते बचत रकम फिर्ता गराउन दबाब दिन काठमाडौँको विभिन्न स्थानबाट गरेको आन्दोलनका क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न

शान्ति सम्झौताका १८ वर्ष: कानुन संशाेधन भएसँगै पलाएको आशा

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ

उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको निर्देशन

यही मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनका बेला निर्वाचनलाई सहयोग हुने गरी आवश्यक तयारीमा रहन निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठ बुँदे निर्देशन

कीर्तिपुरको कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षद्वारा तोडफोड

कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य(सुनिता)को कार्य कक्षमा वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कात्तिक ३० गते शुक्रबारर तोडफोड गर्नु भएको आरोप छ ।

उपनिर्वाचनका लागि ४ सय ७ जना चुनावी मैदानमा

मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४ सय ७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले

अधिकारकर्मी ढुङ्गानाको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त

मानव अधिकारकर्मी एवम् लोकतन्त्रका अग्रज पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा ०८१ मङ्सिर २ गते उपचारको क्रममा निधन भएको खबरले दु:खी भएको इन्सेकले जनाएको छ

स्थानीय तहको उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू

यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मङ्सिर १ गतेको बैठकले मङ्सिर २ गतेदेखि उपनिर्वाचन

व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक ३० गते काठमाडौँमा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डीसीएसँगको सहकार्यमा इन्सेकले

सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले

निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा तोक्यो निर्वाचन अधिकृत

स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । मङ्सिर १६ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना

गण्डकी प्रदेशका सांसद् एवम् पूर्वमन्त्री गुरुङ गिरफ्तार

सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगको कसुरमा सजाय तेकिएका गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री राजीव गुरुङलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ । गुरुङलाई काठमाडौँ

नेपाल टेलिकमले कामबाट हटाएको विरोधमा २९ कर्मचारी आन्दोलित, १४ जना गिरफ्तार

नेपाल टेलिकममा स्थापनाकालदेखि नै कार्यरत २९ जना कर्मचारीलाई बिना सूचना निष्काशन गरेको भन्दै २९ जना कर्मचारी आन्दोलित भएका छन् । दुई दशकभन्दा लामो समयदेखि काम

अन्य

भिडियो