INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

सङ्क्रमणकालीन न्यायिक आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

बेचबिखन घटनाका आरोपित कुवेतबाट गिरफ्तार

२४ वर्षीया महिलालाई भिजिट भिसामा युएइबाट कुवेतमा पुर्‍याएर बेचबिखन गरेको आरोपमा प्रहरीले इन्टरपोलमार्फत धनुषा जिल्ला जनकनन्दिनी गाउँपालिका-४ का ५७ वर्षीय दिलिप राउतलाई गिरफ्तार गरेको छ

जलवायु परिवर्तन र द्रुत सहरीकरणले तापक्रमको चुनौतीः राष्ट्रसङ्घ

युएन ह्याबिटेटले जलवायु परिवर्तन र द्रुत सहरीकरणले निम्त्याएका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेको विश्व शहर प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व शहरी फोरमको बाह्रौँ सत्रसँगै जारी

स्थानीय तहको रिक्त पदमा मङ्सिर १६ गते उपनिर्वाचन

देशका विभिन्न स्थानीय तहमा रिक्त भएका पदका लागि निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । रिक्त रहेका ओखलढुङ्गा र कैलालीमा

२ सय ५१ मिलियन बालबालिका र युवा अझै विद्यालय बाहिरः युनेस्को

प्रगतिको बावजुद २ सय ५१ मिलियन बालबालिका र युवा विद्यालय बाहिर रहेको युनेस्कोले जनाएको छ । युनेस्कोको ग्लोबल एजुकेशन मोनिटरिङ रिपोर्ट २०२४ अनुसार विद्यालय बाहिरको

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले लमजुङ जिल्ला बेसीशहर नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–१६ ठमेल सातघुम्तीकी मसाज सञ्चालिका ३८ वर्षीया सपना खवासलाई

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिको सिफारिसका लागि आह्वान

सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न गठित आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिहरूको सिफारिसका गर्न सङ्क्रमणकालीन न्याय नागरिक निगरानी

द्वन्द्व प्रभावितलाई भेदभाव नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कुनै पनि पक्षलाई भेदभाव नगरी द्वन्द्व प्रभावित पक्षलाई परिपूरणको व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले डेढ

बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका २७ जना कार्यकर्ता गिरफ्तार

बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टीका २७ जना कार्यकर्तालाई प्रहरीले कात्तिक १३ गते गिरफ्तार गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी

सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न ध्यानाकर्षण

द्वन्द्वपीडित साझा चौतारीलगायत २६ ओटा सङ्घसंस्थाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिहरुलाई सिफारिस गर्न ध्यानाकर्षण गराएका

स्थानीय तहको उपनिर्वाचनका लागि आयोगद्वारा खर्चको हद निर्धारण

स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले कात्तिक ९ गते खर्चको हद निर्धारण गरेको छ । महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपियाँ र

बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार

सल्यानको बागचौर नगरपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका–८ बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसीलाई प्रहरीले ०८१ कात्तिक ६ गते गिरफ्तार गरेको छ । बलात्कार र

सङ्क्रमणकालीन न्यायिक आयोगमा पदाधिकारी नियुक्ति गर्न सिफारिस गर्न समिति पुनर्गठन

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न कात्तिक २ गते सरकारले समिति पुनर्गठन गरेको

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले नुवाकोट तादी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा महानगरपालिका–२६ नयाँ बसपार्कस्थित निमा गेष्ट हाउसका सञ्चालक २९

अभियन्ता गौतममाथि रड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

गोकर्णेश्वर नपा-८ बेशीगाउँस्थित सडकमा सोही ठाउँका ४५ वर्षीय अभियन्ता पुण्य गौतममाथि असोज २१ गते रड प्रहार गरेको आरोपमा प्रहरीले असोज २२ गते काभ्रे तेमाल घर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज

स्थानीय तह उपनिर्वाचनका लागि २५ ओटा दल दर्ताः आयोग

आगामी मङ्सिर १६ गते गर्न लागिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ ओटा राजनीतिक दल दर्ता भएका निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी नियमावली २०७४

हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)

असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै

बाढी पहिरोका कारण विद्यालयहरूमा क्षति, विद्यालय सञ्चालनमा जोखिम

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा पाँच ओटा विद्यालयको भौतिक संरचनामा क्षति पुग्नुको साथै विद्यालय उच्च जोखिममा परेका छन् । असोज

बागमतीको बाढीले विश्व निकेतन माविमा क्षति (फोटो फिचर)

त्रिपुरेश्वरको राहदानी विभागको पछाडि विश्व निकेतन माध्यामिक विद्यालय छ । सो विद्यालयमा बागमतीको बाढीले धेरै नोक्सान पुर्‍याएको छ । अविरल वर्षाका कारण असोज १२ गते

अन्य

भिडियो