INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न माग

बलपूर्वक बेपत्ता पारिएकाहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस अगष्ट ३० का अवसरमा भदौ १४ गते काठमाडौँको बानेश्वरमा दिप प्रज्वलन गरी बेपत्ता पारिएका नागरिकहरूको स्मरण गरिएको छ

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचन आयोगले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ । आयोगले भदौ १४ गतेबाट लागु हुने गरी आचारसंहिता लागू गरेको हो

तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले असोज २ गते प्रदेश नं २ का स्थानीय तहमा हुने निर्वाचनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकेको छ । आयोगका

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय

मन्त्रीपरिषदको भदौ १४ गते सिंहदरबारमा बसेको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सरकारले मङ्सिर १० र मङ्सिर २१ गते

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न आयोगको आग्रह

तत्कालिन नेकपा (माओवादी) द्वारा घोषणा गरिएको सशस्त्र द्वन्द्वको क्रममा सुरक्षा निकाय तथा द्वन्द्वरत पक्षबाट बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन नसकेको सम्बन्धमा राष्ट्रिय मानव

एमालेको भेलामा ढुङ्गामुढा गरिएकामा आपत्ति

नेकपा (एमाले)ले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको राससको समाचार बुलेटिनमा छ ।

बेपता परिवारका सदस्यको माग-‘की लास देउ की सास देउ !’

बेपता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले द्वन्द्वकालमा बेपता पार्ने कार्यमा संलग्नलाई कारबाही गर्नका लागि आवश्यक कानुन, ऐनको अभाव रहेको बताएका छन् । कानुन,

महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

राष्ट्रिय महिला आयोगले भदौ १२ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागिहरूले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि भएका कानुन, ऐनको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका

खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन, खाद्य वस्तुमा ढुङ्गा, बालुवा र धुलो भेटियो

नेपाल खाद्य संस्थानको थापाथली स्थित गोदाममा रहेको खाद्य वस्तुमा ढुङ्गा बालुवा र धुलो भेटिएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले भदौ ११ गते साँझ गरेको

मानव अधिकार उल्लङ्घन गर्नेलाई कालो सूचीमा राख्ने गृहकार्य

राष्ट्रिय मानव अधिकार आयोगले हालसम्म मानवअधिकार उल्लङ्घनका करिब ८०० मुद्दा दर्ता भएकोमा त्यसको १४ प्रतिशतमा कारबाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको राससले जनाएको छ

भदौ ३ गतेसम्म नाम दर्ता गराएकालाई मतदानको अधिकार

आगामी मङ्सिर १० गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भदौ ५ गतेसम्म १८ वर्षउमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम

सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । नेपालको संविधानको

कानुनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानुन नबन्दा काममा ढिलाइ भएको राससले जनाएको छ । नेपालको संविधानको धारा २१७ मा

माग पुरा नगरेको भन्दै आन्दोलनकारीबाट त्रिविका भीसी, रेक्टर, र रजिष्ट्रार कार्यालयमै थुनिए

आन्दोलनरत आंशिक प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई भदौ ६ गते साढे ४ बजेदेखि राति ९ बजेसम्म थुनेका छन् । आन्दोलनरत आंशिक प्राध्यापकहरूले

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्छःनिर्वाचन आयोग

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्ने बताएका छन्

दुई तिहाइ नपुग्दा संविधान संशोधन विधेयक अस्वीकृत

व्यवस्थापिका-संसदबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ दुई तिहाइ मत नपुग्दा अस्वीकृत भएको राससले जनाएको छ । भदौ ५ गते बसेको संसद्को बैठकमा संविधान संशोधन

मङ्सिर १० गते दुवै तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी मङ्सिर १० गते प्रदेश र सङ्घीय संसदको निर्वाचन एकै पटक र एकै चरणमा गर्ने निर्णय गरेको राससले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

बाढीबाट १ सय ४३ जनाको मृत्यु: गृह मन्त्रालय

गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ । भदौ ४ गते साँझ प्रेस विज्ञप्ति जारी

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को पहिलो साधारण सभा सम्पन्न

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को पहिलो साधारण सभा भदौ ३ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभाले सिविनका अध्यक्ष माधव प्रधानको नेतृत्वमा

राहत वितरणमा एकद्वार प्रणाली तत्कालका लागि लागू नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश

सर्वोच्च अदालतले बाढीपीडितका लागि सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने गरेको निर्णय तत्कालका लागि लागू नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको राससले जनाएको

अन्य

भिडियो