INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

प्रा. डा. केसीले १२ औँ पटक सुरू गरे अनसन

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले असोज ९ गतेदेखि १२ औँ पटक अनसन सुरू गरेका छन् । विभिन्न पाँच सूत्रीय माग राखी

जनताको स्वास्थ्य अधिकारको रक्षा गर्न इन्सेकको आग्रह

आफ्ना माग पूरा नभएको भन्दै डाक्टरहरुले गत शुक्रबारदेखि गरेको आन्दोलन र स्वास्थ्य सेवा बन्द गरिएको घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘बिरामीको उपचारको

स्वास्थ्य सेवा तत्काल सुचारू गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बिरामीको उपचारको क्रममा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने नेपाल सरकार, मन्त्री परिषद्को निर्णयविरुद्ध नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सकहरूद्वारा असोज

गङ्गामायालाई न्याय दिन सरकार र न्यायालयसँग आग्रह (फोटो फिचरसहित)

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले छोरा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै न्यायको लडाइँ लडिरहेकी गोरखा फुजेलकी गङ्गामाया

एकद्वार प्रणालीबाट गैरसरकारी संस्थाको काम गर्ने व्यवस्थाका लागि सरोकारवालाको जोड

स्थानीय तहमा गैरसरकारी संस्था व्यवस्थापन गर्न बनेको (नमूना) ऐन, २०७४ का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरूले एकद्वार प्रणालीबाट सबै काम गर्नुपर्नेमा जोड दिए । गैरसरकारी

अज्ञात समूहद्वारा पत्रकार विद्रोहीमाथि आक्रमण

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय पार्षद् भावना विद्रोहीलाई काठमाडौँको बागबजारमा अज्ञात समूहले  कुटपिट गरेको पीडित पत्रकारले बताएकी छन् । असोज ४ गते राति १० बजे काम

राजनीतिक दललाई सार्वजनिक स्थलमा चियापान एवम् भोजभतेर गर्न रोक

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मितव्ययी बनाउनका लागि राजनीतिक दल तथा दलसँग सम्बन्धित सङ्घ संस्थाहरूलाई र्सार्वजनिक रूपमा चाडपर्वको नाममा

नेपालको संविधानः जनताले अनुभूति गर्ने संविधान

संविधानसभाबाट जनताले आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट संविधान लेखनको काम पूरा गरी जारी भएको आज दुई वर्षपुगेको छ । नेपालको इतिहासमै जनताले अनुभूति गर्ने यो पहिलो

विवादका कारण विभिन्न स्थानीय तहमा मतगणना स्थगित

मतगणनाका क्रममा सिरहाका दुई र रौतहटको एउटा स्थानीय तहमा सुरू भएको मतगणना असोज ३ गते दिउँसोदेखि स्थगित गरिएको छ । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा

सरकारलाई मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धालाई कुण्ठित पार्ने काम भएको ठहर गरेको छ । आयोगले सरकारलाई पत्र लेख्दै मन्त्रिपरिषद विस्तारको निर्णय

इन्सेकद्वारा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन बुझाइयो

स्थानीय तहको तेस्रो चरणको निर्वाचन आज (असोज २ गते) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उक्त निर्वाचनको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई

मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको छः निर्वाचन आयोग

निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा भएको स्थानीय तहका निर्वाचनको मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको

प्रदेश नम्बर २ मा मतदान सुरु, मतदाताको सहभागिता उल्लासपूर्ण(अपडेट ३ बजे)

अपडेटः ३ बजे स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३

स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्: निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर

निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग

निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण

प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा आचारसंहिता विपरीतका कार्य

निर्वाचनको विविध पक्षबारे निर्वाचन आयोग र मानव अधिकार आयोगबिच छलफल

असोज २ गते हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचन सञ्चालन तथा प्रचारप्रसारका क्रममा मानव अधिकारको उल्लङ्घन हुन नदिनका लागि

कुमार लामाको पदोन्नति रोक्न अपिल

नेपाल सरकारको मन्त्रि परिषदको साउन ३१ गते बसेको बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गर्ने निर्णय गरिएकोप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको

उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध

नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट

आचारसंहिता पालना सम्बन्धमा सरकारलाई थप निर्देशन

निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अरू निकायलाई थप निर्देशनरपत्राचार गर्ने

अन्य

भिडियो