उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षसँग २४ घण्टे स्पष्टीकरण माग
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका व्यवस्थापिका संसद्का उपसभामुख गङ्गाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको