INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले  धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई २०८२ वैशाख

विद्यालय भर्ना अभियान सुरु: देशभरका शिक्षक आन्दोलनमा

नेपाल सरकारले “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । नेपाल सरकारले विद्यार्थी भर्ना

तीनकुने घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले  आन्दोलनका कमान्डर झापा जिल्ला विर्तामोड नगरपालिका- ५ का ५४ वर्षीय दुर्गा प्रसाईं र बुद्धशान्ति

साइबर अपराध गरेको घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलाको सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले २०८१ चैत २६ गते गिरफ्तार

साइबर अपराध गरेको घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा सिराहा जिल्ला धनगढीमाई नगरपालिका- ७ गोलबजार स्थायी घर भई सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय

सङ्क्रमणकालीन न्याय: दुई दशक हुँदा पनि जहाँको त्यहीँ

सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत, कानुनी र राजनीतिक संरचना निर्माणमा देखा परेका चुनौतीहरूको गहिरो समीक्षा गर्नुपर्ने अधिकारकर्मीहरूले बताएका छन् ।  इन्सेकका संस्थापक अध्यक्ष तथा सङ्क्रमणकालीन न्याय निगरानी

प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न १ सय ५ जना गिरफ्तार

राजावादी आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्शेर जबरा, राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल अन्य नेता

प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको इन्सेकद्वारा भर्त्सना

पूर्व राजाका समर्थकहरूले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र व्यक्तिको जिउधनको सुरक्षाको आधारभूत अधिकारको हनन् भएको घटनाप्रति इन्सेकले

तीनकुनेको आगजनीमा परी पत्रकारको मृत्यु

काठमाडौंको तीनकुने क्षेत्रमा ०८१ चैत १५ गते भएको विरोध प्रदर्शनको क्रममा आन्दोलनकारीहरुले एक घरमा आगजनी गर्दा पत्रकार सुरेश रजकको जलेर मृत्युु भएको छ  । प्रदर्शनकारीले

विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्युु

काठमाडौंको तीनकुने क्षेत्रमा ०८१ चैत १५ गते भएको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्युु भएको छ  । विरोध प्रदर्शनले उग्ररूप

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गर्‍यो  तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुने क्षेत्रलाई आधार बनाएर बागमती पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश  जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा ०८१ चैत

नेपाल सरकार सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउन प्रतिबद्ध छ: प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विगत १८ वर्षदेखि अवरुद्ध शान्ति प्रक्रिया टुङ्ग्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको आयोजनामा काठमाडौँमा ०८१

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा गिरफ्तार

विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई २०८१ चैत ११ गते बर्खास्त गरेको विरोधमा प्रदर्शन गर्ने क्रममा काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने ५३

निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने १२ जना गिरफ्तार

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट २०८१ चैत ११ गते बर्खास्त गरेको विषयलाई लिएर नेकपा (बहुमत) ले काठमाडौँमा चैत १२ गते विरोधमा

शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को ०८१ चैत ११

पाथीभरा केबलकार विवादः वार्ता र संवादको माध्यमबाट समाधान गर्न मानव अधिकार संस्थाहरुको अपिल

पाथीभरा मन्दिर केबलकार परियोजनासम्बन्धी विवादलाई संवादको माध्यमबाट समाधान गर्न  मानव अधिकार संस्थाहरूले अपिल जारी गरेका छन्। संस्थाहरुले चैत ८ गते एक अपिल जारी गरी विवादको

साइबर अपराध गरेको घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलाको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई ०८१ चैत ५

महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१

महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

काठमाडौँबाट २३ वर्षीया र ३६ वर्षीया महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा ०८१ फागुन २३ गते प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार भएकामा

अन्य

भिडियो