INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाम

बलात्कार घटनाका अरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फरार रहेका इलाम नगरपालिका-१२ का ३० वर्षीय उदय एक्तेनलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

द्वन्द्वपीडितको हात रित्तै, राहत रकम भने फिर्ता

सशस्त्र द्वन्द्वका पीडितहरूलाई आएको रकममध्ये १ करोड रुपियाँ फिर्ता भएको छ । विगतमा राहत पाएकाहरूलाई थप गर्ने गरी आएको रकम असार मसान्त भित्र वितरण नगरिएकाले

स्वास्थ्य क्षेत्रमा समस्यै समस्याः सरोकारवाला

इलाममा स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इलाम सदरमुकाममा असार २७ गते ‘जिम्मेवारी निकायलाई जबाफदेही बनाउन पहल परियोजना’ अन्तर्गत

मेची राजमार्गमा दुई सवारीमा आगजनी

निर्वाचनको मौन अवधि रहेका बेला असार १३ गते बिहानको समयमा मेची राजमार्गका २ स्थानमा ट्रक र पिकअप गाडीमा आगजनी भएको छ । बिहान साढे ३

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

इलाम नपा-६ की ३० वर्षीया निरू दर्जीलाई असार ११ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति नरबहादुर गुरूङलाई गिरफ्तार

उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षामा ध्यान दिन निर्वाचन आयुक्तको निर्देशन

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले इलामस्थित सुरक्षा समितिलाई उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षा दिन निर्देशन दिएका छन् । जिल्लाको निर्वाचन सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना, निर्वाचनको

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न प्रतिबद्धता

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न इलामका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले जेठ २३ गते सदरमुकाममा आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रियामा सहभागी दल

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज गिरफ्तार

निर्वाचन विरोधी क्रियाकलापमा सङ्लग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका इञ्चार्ज पुष्प भट्टराई (त्रिलोचन)लाई जेठ २२ गते गिरफ्तार गरेको छ

छुवाछुत अन्त्य गर्न हरेक व्यक्तिको मानसिकता परिवर्तनको जरूरी

राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्यामा कारण दलित समुदायका व्यक्तिहरूले अहिले पनि विभेद सहनुपरेको जेठ २१ गते इलाममा आयोजित एक कार्यक्रमका सहभागीले निचोड निकालेका छन्

इलामका २३ वटा मतदानस्थल अति सम्वेदनशील

दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका मतदान स्थलहरूको सुरक्षा अवस्थाको वर्गीकरण गरेको जनाएको छ । समितिले भौगोलिक स्थिति, सीमा क्षेत्रलगायतका स्थितिहरूको पहिचान

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई जना गिरफ्तार

स्थानीय तह दोस्रो चरणको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले माइ नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जेठ १४ गते राति

आचारसंहिता उल्लङ्घन गर्दै इलामका राजनीतिक दलहरू

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि इलामका राजनीतिक दलहरूले निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय कतैबाट पनि अनुमति नलिइ सवारी साधन प्रयोग गरेको पाइएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्दे-६ घर भई दानाबारी-८ मा बस्दै आएका  ३० वर्षीय क्रान्ति आलेलाई प्रहरीले घटना भएको दुई महिनापछि जेठ १० गते

नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता गिरफ्तार

स्थानीय तह निर्वाचन गतिविधिको विरोध गरेको र स्थानीय तहका साइनबोर्ड फालेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यर्तालाई प्रहरीले जेठ ७ गते

नेकपा माओवादीले स्थानीय तहमा आफ्नो साइनबोर्ड राख्यो

इलाम । ०७४ जेठ ६ गतेस्थानीय तह निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इलामका स्थानीय तहका कार्यालयमा आफ्नो पार्टीको साइनबोर्ड राखेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माइ नगरपालिका-२ का १८ वर्षीय असारे भनिने सन्तोष योङहाङलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । योङहाङले

बलात्कार आरोपमा प्रहरीद्वारा मुद्दा दर्ता

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-६ का १८ वर्षीय उत्तम राईविरूद्ध वैशाख २८ गते जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको

बाबुद्वारा घाँटी थिचेर छोरीको हत्या

इलाम सदरमुकाममा नास्ता पसल गर्दै आएका भारतीय नागरिक ३१ वर्षीय राजु चौधरीले वैशाख १५ गते राति आठ वर्षीया विरुषा चौधरीको घाँटी थिचेर हत्या गरेको प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका-५ का ३० वर्षीय राजमान भनिने राजु लिम्बूलाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।   पीडित

द्वन्द्व पीडित भन्छन्-‘सरकार अन्तरिम राहत देऊ !’

विगतको सशस्त्र द्वन्द्वका पीडितहरूले सरकारलाई अन्तरिम राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । द्वन्द्व समाप्त भएको वर्षौँ बित्दा पनि पीडिहरूले आश्वासन बाहेक राज्यबाट केही नपाएको

अन्य

भिडियो