INSEC Online

📅 २०८३ श्रावण ११

इलाम

चुलाचुली गाउँपालिका कार्यालयमा बम विष्फोट, १२ लाख बराबरको क्षति

चुलाचुली गाउँपालिकाको कार्यालयमा वैशाख १ गते राति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट कार्यालयको पक्की सभाहलमा क्षति पुगेको छ । १ गते बेलुका

नवजात शिशु बेवारिस फ्याँकेको आरोपमा दुई जना गिरफ्तार

शिशु जन्माएर फ्याँकेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-७ की २३ वर्षीय मिना देवान र सोही ठाउँका २९ वर्षीय कृष्ण योङहाङलाई चैत २५ गते गिरफ्तार गरेको छ

विशेषज्ञ नहुँदा बलात्कार घटनाको अनुसन्धानमा समस्या

यौन जन्य घटनाबाट पीडित भएकाहरूको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डाक्टर नहुँदा बलात्कारका घटनाको अनुसन्धान नै प्रभावित हुने गरेको पाइएको छ । एक जिल्ला अस्पताल तथा

विशेषज्ञ डक्टर नहुँदा बिरामीले उपचार पाएनन्

जिल्ला अस्पताल इलाममा दरबन्दी अनुसारका विशेषज्ञ डक्टरहरू नहुँदा उपचार गर्न आउने विरामीलाई समस्या भएको छ । १६ जना डक्टरको दरबन्दीमध्ये अहिले जिल्ला अस्पतालमा पाँच मेडिकल

‘काम नगर्ने आयोगका पदाधिकारी र कर्मचारीलाई कालो सूचीमा राख्नु पर्छ’

दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय दिने नाममा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले वर्षौं बित्दासम्म काम गर्न नसकेको भन्दै काम नगर्ने पदाधिकारी र कर्मचारीहरूलाई कालो सूचीमा राख्न

एक समूहद्वारा दुई जना सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोप

इलाम सदरमुकाम स्थित चियाबारी एफएममा कार्यरत एफएमका प्राविधिक प्रकाश न्यौपाने र बजार ब्यवस्थापक कृष्ण पाठकलाई फागुन २३ गते राति एक समूहले कुटपिट गरी घाइते बनाएको

यौन दुर्व्यवहार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली-९ का  २७  वर्षीय राजमान भन्ने राजु लिम्बूविरुद्ध जिल्ला अदालतले आठ वर्षकैद सजाय सुनाएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले माई नगरपालिका-२ का २१ वर्षीय उमाकान्त कामी र २२ वर्षीया सुनिता बिकलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले माघ २५ गते बहुविवाह

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माङसेबुङ-३ का ६४ वर्षीय लोकेन्द्र राईलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन

जिल्ला अस्पतालमा निःशुल्क औषधि सकिँदै

सरकारले सर्वसाधारणका लागि उपलब्ध गराउँदै आएको निःशुल्क औषधि सकिएपछि जिल्ला अस्पताल इलामले अहिले ३० प्रकारका मात्र औषधि उपलब्ध गराउन थालेको छ । ७० प्रकारका औषधि

बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका-२ का ६२ वर्षीय विर्खध्वज श्रेष्ठलाई जिल्ला अदालतले माघ ९ गते १४ वर्ष कैद

नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व होः सरोकारवाला

नयाँ संविधान अनुसार तीन तहको निर्वाचन भएर सरकार गठन प्रक्रिया चलिरहेका बेला संविधानले व्यवस्था गरे अनुसारका नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व भएको एक कार्यक्रममा

परिचयपत्र नहुँदा अपाङ्गता भएका बालबालिका छात्रवृत्तिबाट वञ्चित

अपाङ्गता भएका बालबालिकाहरूको परिचय-पत्र नहुँदा सरकारले वर्षेनी प्रदान गर्ने छात्रवृत्तिको रकम लिनबाट वञ्चित हुने गरेका छन् । चालु शैक्षिक सत्र ०७४ का लागि सरकारले २

बहुविवाह गरेको कसुरमा एक-एक वर्षकैदको फैसला

बहुविवाहको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती कार्कीविरुद्ध जिल्ला अदालतले एक/एक वर्षकैद

बलात्कार गरेको कसुरमा ११ वर्षकैद सजायको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका फाकफोकथुम-७ का १८ वर्षीय प्रकाश गोदार थापालाई जिल्ला अदालतले ११ वर्षकैद सजायको फैसला सुनाएको छ

तीन नबज्दै बन्द हुन्छ स्वास्थ्यचौकी

माइजोगमाई गाउँपालिकामा रहेको नयाँबजार स्वास्थ्य चौकी अचेल दिउँसोको तीन नबज्दै बन्द हुने गरेको स्थानीयले आरोप लगाएका छन् । रूघाखोकी र ज्वरोले सताएपछि पुस १७ गते

बलात्कार प्रयास गरेको कसुरमा दुई वर्षकैदको फैसला

‘जबरजस्ती करणी उद्योग’मा पुपर्क्षका लागि थुनामा रहेका इलाम नगरपालिका-५ का २८ वर्षीय प्रविण लिम्बूलाई जिल्ला अदालतले पुस ७ गते दुई वर्षकैद सजाय सुनाएको छ ।

मौन अवधिमा प्रचार–प्रसार गरेको भन्दै उम्मेदवारको विरोध

मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्दै कार्यकर्ता भेला गराएको आरोपमा मङ्सिर २० गते इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली काङ्ग्रेस उम्मेदवार केशव थापाको विरोध भएको

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १२ जना गिरफ्तार

मङ्सिर २१ गतेको निर्वाचन आउन दुई दिन बाँकी हुँदा मङ्सिर १९ गते प्रहरीले इलामका विभिन्न स्थानबाट शङ्कास्पद अवस्थामा १२ जनालाई गिरफ्तार गरेको छ । इलामको

अन्य

भिडियो