INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्घाखाँची

खानेपानीको अभावमा भएको स्थानीयहरूको गुनासो

शितगंगा नगरपालिका–३ र ४ का विभिन्न टोलमा खानेपानीको अभाव भएको स्थानीयले गुनासो गरेका छन् । उक्त वडाका टोलहरूमा पानी संकलन र बितरणमा व्यस्थापन गर्न नसक्दा

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी/बन्दीलाई उपचारमा समस्या

अर्घाखाँची कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी/बन्दीलाई उपचारमा समस्या पर्ने गरेको छ । स्वास्थ्यकर्मी नभएका कारणले समान्य स्वास्थ्य परीक्षण र औषधिका लागि समेत जिल्ला अस्पताल पुग्नु पर्ने

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्र्व वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते सन्धिखर्कमा सम्पन्न भएको छ

निर्वाचन पूर्व अवस्थाबारे इन्सेकको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अनुगमन टोलीले कात्तिक ३० गते अर्घाखाँची जिल्लाको निर्वाचन पूर्व अवस्था र तयारीकाबारे जिल्लाको अनुगमन गर्नुको साथै सरोकारवाला निकायहरू सँग छलफल

निर्वाचन आचार संहिता उल्लङ्घन गर्ने चार जना शिक्षकलाई स्पष्टिकरण

जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले  आचार संहिता उल्लङ्घन गर्ने चार जना शिक्षकलाई कात्तिक १९ गते स्पष्टिकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–५ वाङ्ला बलेवाङ्का २१ वर्षीय बलबहादुर मुखिया कुमाललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

एचआईभी सङमितहरूले पोषण र उपचारकालागि स्थानीय तहमा माग गरे

अर्घाखाँचीका एचआईभी सङ्क्रमितहरूले जिल्लाका स्थानीय निकायका प्रमुखलाई पोषण र उपचारार्थ यातायात खर्चको व्यवस्था गर्न असोज ३० गते माग पत्र बुझाएका छन् । स्थानीय स्वास्थ्य संस्थाबाट

पत्नी हत्याको घटनाका आरोपित गिरफ्तार

शितगंगा नगरपालिका–३ ठाडाखस्र की ५१ वर्षीया मनकला भुसालको  हत्या गरेको  आरोपमा प्रहरीले पति ५४ वर्षीय पिताम्बर भुसाललाई असोज ८ गते  गिरफ्तार गरेको छ । घरयासी

घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित शितगंगा नगरपालिका–१३ सिमलपानीकी ५९ वर्षीया बाटुलीदेबी बिसीलाई इन्सेकले भदौ २२ गते आर्थिक सहयोग गरेको छ । पीडितलाई पति ६० वर्षीय गनबहादुर बिसीले

न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउन इन्सेकको सहयोग

सन्धिखर्क नगरपालिका–४ वाङ्ला देउराली डाँडा बस्ने ४१ वर्षीया रामप्यारी दमाईलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले साउन १९ गते आर्थिक सहयोग गरेको छ । पीडितलाई नेपाल

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

शितगङ्गा नगरपालिका–४ चाक्ला बजारकी ५२ वर्षीया कमला कार्कीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २६ वर्षीय हेमन्त कार्कीलाई साउन १ गते गिरफ्तार गरेको छ । आमालाई

बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  सन्धिखर्क नगरपालिका–११ जैमार भिरमुनिका ४५ वर्षीय रमेश नेपालीलाई जन्म कैदसहित ६ लाख रूपियाँ जरिवानाको फैसला

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मालारानी गाउँपालिका–२ डाँडाकटेरी की २७ वर्षीया सरस्वती भट्टराई भुसालको हत्या गरेको आरोपमा प्रहरीले पति २७ कमल भुसाललाई  असार १० गते गिरफ्तार गरेको छ। सरस्वतीलाई आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महतलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्तामाथि कुटपिट

शितगंगा नगरपालिका–१३ सिमलपानी मुसीवान टोलमा नेपाली कांग्रेसका कार्यकर्ता २७ वर्षीय नारायण खासु मगर र पमबादुर बिसीले वैशाख २५ गते  नेकपा एमालेका कार्यकर्ता २९ वर्षीय  गणेश

पत्नी हत्या कसुरमा जन्मकैदको फैसला

सन्धिखर्क नगरपालिका–७ न्यूखोलाकी ३१ वर्षीया सिता बिकको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले चैत २२ गते मृतकका पति ३१ वर्षीय बिष्णुबहादुर बिकलाई जन्म कैद गर्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका– ७ का २७ वर्षीय  ठाकुरप्रसाद भुषाललाई फागुन २२ गते गिरफ्तार गरेको छ  । पीडितलाई आरोपितले पुस

स्वास्थ्य संस्था टाढा हुदाँ सेवाग्राहीलाई समस्या

सन्धिखर्क नगरपालिका– ११ डिभर्ना अमिले गाउँका जनताहरूलाई  स्वास्थ्य संस्था टाढा हुदाँ स्वास्थ्य सेवा लिन समस्या परेको छ । वडा सदस्य रुपा बिकका अनुसार अमिले गाउँबाट

स्वास्थ्य संस्थामा खानेपानीको समस्या, सेवाग्राही र स्वास्थ्यकर्मीहरूलाई असुविधा

भूमिकास्थान नगरपालिका– ८ नुवाकोट स्वास्थ्य चौकीमा नियमित खानेपानीको छुट्टै व्यवस्थापन नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मीहरूलाई असुविधा भएको छ । स्वास्थ्य संस्थाका इन्चार्ज शुरेस गैरेका अनुसार पानीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय आफन्तलाई असार २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २० गते बलात्कार गरेको भन्दै

अन्य

भिडियो