INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्घाखाँची

बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला

अपाङ्गता हुनुभएकी ५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४४ वर्षीय बाबुराम बेलबासेलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश

बलात्कार घटनाको आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६, साकिन्धाराका ४३ वर्षीय आत्मबहादुर भलामी मगरलाई प्रहरीले ०८१ असार १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाणिनि गाउँपालिका-४, गेजाका ३६ वर्षीय पोमबहादुर रास्कोटीलाई प्रहरीले ०८१ असार १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग

बलात्कार घटनाको पीडित ११ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले ०८१ असार ११ गते आर्थिक सहयोग गरेको छ । पीडितको आर्थिक अवस्था अत्यन्तै कमजोर

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्घाखाँचीमा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार ७ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधिले

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

अपाङ्गता भएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका-१२, झेडी कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ ३२ गते उजुरी

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय दाइ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ २९ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले

हत्या घटनाका आरोपित गिरफ्तार

सन्धिखर्क नगरपालिका-१६, उपल्ला जगतका ५५ वर्षीय भिमबहादुर खत्री क्षत्रीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पत्नी ५० वर्षीया लिलीदेवी खत्रीलाई प्रहरीले ०८१ जेठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५६ वर्षीय शिक्षकलाई प्रहरीले ०८१ जेठ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते

बालविवाह घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा पाणिनि गाउँपालिका-४, गेजाका ३० वर्षीय अमरबहादुर रानालाई प्रहरीले ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शितगङ्गा नगरपालिका-१४ का २७ वर्षीय ओमप्रकाश न्यौपाने र सन्धिखर्क नगरपालिका-६ की ३९ वर्षीया विक्ष्णुमाया महत्रालाई दुई

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता

मालारानी गाउँपालिका-१, मुसामारे थाम्का घर भई हाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-९, तीनकुने बस्ने ४१ वर्षीया मायाँ कुवँर विश्वकर्माले आफूलाई घरेलु हिंसा गरेको भन्दै पति ४५ वर्षीय भिमबहादुर

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश कृष्ण जङ्ग शाहको ०८१ वैशाख ७ गतेको इजलासले भूमिकास्थान नगरपालिका-६ का ५९ वर्षीय नुमबहादुर पुन मगरलाई

अपाङ्ग मैत्री भौतिक संरचना बन्न नसक्दा अपाङ्गता भएका सेवाग्राही समस्यामा

अपाङ्ग मैत्री सरकारी भौतिक संरचना बन्न नसक्दा अपाङ्गता भएका स्थानीय तहका सेवाग्राहीहरू सेवा लिन जान समस्या भएको छ । राज्यले अपाङ्ग मैत्री भौतिक संरचना निर्माण

यौन दुर्व्यवहार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१४ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाणिनी गाउँपालिका-२, पोखराथोकका ४७ वर्षीय कृष्णबहादुर परियारलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कृष्णजङ्ग

बलात्कार पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

सात वर्षीया बलात्कार पीडित बालिकालाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ । पीडितको घरको

प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार

मालारानी गाउँपालिका– ८ कमेरेपानी स्थित बालशिक्षा माध्यामिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलार्ई माघ २८ गते विद्यालय जाँदै गरेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जिल्ला संगठन समिति,

बलात्कार कसुर ठहर गर्दै जन्मकैद फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले भूमिकास्थान नगरपालिका– ७ का ५९ वर्षीय रेनबहादुर नेपालीलाई जन्मकैदकाे फैसला गरेको छ । जिल्ला अदालतका

बलात्कार कसुरमा कैद र क्षतिपूर्तिको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ४५ वर्षीय पीडितका आफन्तलाई नौ वर्ष  ६ महिना कैद र ५० हजार रूपियाँ क्षतिपूर्तिको फैसला

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठहर गर्दै जिल्ला अदालतले  पुस १७ गते मालारानी गाउँपालिका– ७ का २६ वर्षीय ठाकुरप्रसाद भुसाललाई  १२ वर्ष  नौ महिना

अन्य

भिडियो