INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रहरी हस्तक्षेपका कारण आन्दोलनमा सहभागी तीन विद्यार्थी घाइते

नियमित पठन–पाठन नभएको, अतिरिक्त क्रियाकलाप अन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहुँदा पठनपाठनमा समस्या भएको भन्दै माघ…

प्रहरीको लाठीचार्जबाट नेकपाका कार्यकर्ता घाइते

भरतपुर महानगरपालिका–११ निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता ४५ वर्षीय इश्वर सापकोटा प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् । प्रधानमन्त्री केपी…

महिलाको मृत्युको घटनाको निश्पक्ष अनुसन्धान गर्न माग

देवघाट गाउँपालिका– १ मानहुँकी १६ वर्षीया देउमाया थापाको मृत्युको घटनाको निश्पक्ष छानबिन गर्न माइती पक्षले प्रहरीलाई दबाब दिएका छन् ।…

चार महिना देखि कार्यपालिका बैठक नबस्दा सेवाग्राही मर्कामा

राइनास नगरपालिकामा चार महिना देखि कार्यपालिकाको बैठक नबस्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीको सरुवाको…

आंशिक प्राध्यापकको आन्दोलनले पठन–पाठन प्रभावित

ठाकुर राम बहुमुखी क्याम्पस (ठाराब) का आंशिक प्राध्यापकहरूको रिले अनसन फागुन ८ गते आज आठौँ  दिनपनि जारी रहेको छ ।…

नगर प्रमुखमाथि दुर्व्यवहारका आरोपितहरुको रिहाईको माग गर्दै काँग्रेसद्वारा प्रदर्शन

डाकनेश्वरी नगरपालिका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुर्व्यवहार र कर्मचारीहरुमाथि भएको हातपातको आरोपमा गिरफ्तार तीन युवाको रिहाइको माग गर्दै नेपाली…

पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता

वीरेन्द्रनगर बजारमा टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ का केशरबहादुर सिंको घटनास्थलमै मृत्यु भएपछि आन्दोलनमा उत्रेका पीडित परिवार र स्थानीय प्रशासन…

प्रहरी र प्रदर्शनकारी बीच झडप आठ प्रदर्शनकारी र २२ प्रहरी घाइते

वीरेन्द्रनगर नपाको बजार क्षेत्रमा प्रहरी र प्रदर्शनकारी बीच माघ १४ गते भएको झडपमा आठ जना प्रदर्शनकारी र २२ जना सुरक्षाकर्मी…

४० करोड रकम भुक्तानी नहुँदा उखु किसानहरू आन्दोलित

धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरूले अवरोध गरेका छन् । पुस १८ गते भएको सहमति अनुसार…

घटना छानविन नगरेको भन्दै पत्रकारद्धारा प्रशासनमा धर्ना

नेपाल टेलिभिजन र नयाँ पत्रिकाका लागि हुम्ला जिल्ला संवाददाता चंखेलि गाउँपालिका–५ बस्ने २९ वर्षीय नरजन तामाङलाई खार्पुनाथ गाउँपालिका–४ बस्ने २८…

व्यवस्थापनको विषयलाई लिएर अस्पतालमा झडप, बिरामीले पाएनन् उपचार

भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले अस्पतालमा नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गर्दै मङ्सिर ८ गते अस्पतालमा पदबहाली…

गाउँपालिका भवन शिलान्यास कार्यक्रममा कांग्रेस नेता रिजाललाईअवरोध

ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेपाली काङ्ग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी…

सम्भावित झडपलाई रोक्न भन्दै नारायणगढ क्षेत्रमा निशेधाज्ञा

जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ९ गते सोमबार बिहान ६ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निशेधाज्ञा जारी गरेको छ ।…

रवि लामिछानेका समर्थक र प्रहरीबिच झडप, एक जना प्रहरी घाइते

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर रवि लामिछानेका समर्थकहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा एक जना प्रहरी घाइते भएका छन् ।…

प्रहरीको लाठी चार्जबाट आरक्षण बचाऔँ आन्दोलनका प्रदर्शनकारी घाइते

‘आरक्षण बचाऔँ आन्दोलन’ गरिराखेका पाँच जना प्रदर्शनकारीहरू प्रहरीको लाठी चार्जका कारण घाइते भएका छन् ।   लोक सेवा आयोगले स्थानीय…

गुठी विधेयकको विरोधमा खबरदारीसभा (फोटो फिचर)

सरकारले अघि सारेको गुठी विधेयक खारेज गर्नुपर्ने माग सहित असार ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गरिएको छ । राष्ट्रिय…

विद्यार्थी र प्रहरी झडपमा एक जना प्रहरी घाइते, १४ जना विद्यार्थी गिरफ्तार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौँ वार्षिकोत्सवको अवसरमा भएको झडपका क्रममा एक प्रहरी घाइते भएका छन् । सो क्रममा प्रहरीले १४ जना विद्यार्थीलाई…

सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड

सुत्केरी महिलाकोे मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा तोडफोड गरेका छन् । अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया…

जनप्रतिनिधि विरूद्ध कार्यालय बन्द गरी सरकारी कर्मचारी आन्दोलनमा, सेवाग्राही सेवा विमुख

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले जेठ ८ गते कर्मचारीलाई हातपात र दुर्व्यवहार गरेको विरोधमा ९ गते कर्मचारीले २० ओटा वडा…

कैदीबन्दीहरूको आन्दोलनले कारागार आन्तरिक प्रशासन व्यवस्थापनमा अवरोध

सुर्खेत कारागारका कैदीबन्दीका नाइकेहरूको विवादपछि कैदीबन्दीहरूको आन्दोलनको कारण कारागारको आन्तरिक प्रशासन व्यवस्थापनमा जेठ ४ गतेदेखि अवरोध आएको छ । कैदीबन्दीका…