INSEC Online

📅 २०८३ असार १५

लकडाउनको कारण प्रभावित स्वास्थ्य सेवा सुरु

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेबाट लकडाउन लागु गरेको छ । यो बीचमा एक महिनादेखि लगभग…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १९ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वैशाख १९ गते आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप दुई जनामा…

सरकारलाई विपदको समयमा जनआस्था आर्जन हुने गरि काम गर्न समितिको निर्देशन

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विपदको समयमा जनआस्था आर्जन हुने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना भाइरस…

सामूहिक बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–११ का २४ वर्षीय त्रिलोचन चौधरी र २२ वर्षीय अमित चौधरीलाई…

पत्नी हत्या  घटनाका आरोपित गिरफ्तार

हेलम्बु गाउँपालिका–७ बङ्गारेकी ३० वर्षीया अस्मिता तामाङको हत्या गरेको आरोपमा पति ३५ वर्षीय रामबहादुर तामाङलाई वैशाख १८ गते प्रहरीले गिरफ्तार…

कुहिएको चामल खानु परेको क्वारेन्टाइनमा बस्दै आएकाहरूको गुनासो

बुढीगंगा नगरपालिका – ९ स्थित त्रिशक्ती माविको क्वारेनटाइनमा रहेका व्यक्तिहरूले कुहिएको चामल खानु परेको गुनासो गरेका छन् । चामलको बोरामा…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १८ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमण भए नभएको भनी पीसीआर विधिबाट १२ हजार ११ र आरडीटी विधिबाट ४६ हजार ८…

इन्सेकद्वारा खाद्य सामग्री हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कृष्णपुर नगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । विश्वभरी महामारीको रुपमा…

बम विष्फोटमा चार जना बालबालिकाको मृत्यु

त्रिवेणी गाउँपालिका – ७ गैरीगाउँमा वैशाख १८  गते  बम विष्फोटमा परि चार जना बालबालिकाको मृत्यु भएको छ  । त्रिवेणी गाउँपालिका–…

सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

करैयामाई गाउँपालिका–५ तेतरीया निवासी संस्कार एफ.एम.मा कार्यरत पत्रकार ३५ वर्षीय  महेन्द्र सहनी, ३३ वर्षीया पत्नी दिपाकुमारी सहनी गाढी र १६…

बालक हत्या घटनाका आरोपित गिरफ्तार

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या आरोपमा सोही ठाउँका २० वर्षीय टिल्का भनिने चन्द्रशेखर मण्डल, १९…

सङ्क्रामक रोग सम्बन्धी कानुन बनाउन संसदीय समितिको निर्देशन

सङ्घीय संसदको प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सङ्क्रामक रोग सम्बन्धी विषयमा सरकारले गर्ने काम कारबाही सहज बनाउन बन्दाबन्दीको समयमा…

देशका ७७ ओटै जिल्लाहरूमा मानव अधिकार अवस्था अनुगमन समिति गठन

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा देशका ७७ ओटै जिल्लाहरूमा मानव अधिकारको अवस्था अनुगमन समिति गठन भएको…

कैदीबन्दीलाई सहुलियत दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले थुन्नै पर्ने कानुनी बाध्यतामा रहेका बाहेकका कैदीबन्दीलाई प्रक्रिया पु-याएर सहुलित दिन सरकारका नाममा आदेश जारी गरेको छ ।…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १७ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वैशाख १७ गते आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप तीन जनामा…

राहतमा वितरण गरिएको चामल गुणस्तरीय भएको गाँउपालिकाको दाबी

हरिनगर गाँउपालिकाले ०७७ वैशाख ९ गतेदेखि वैशाख १६ गतेसम्म राहत स्वरूप वितरण गरेको चामल गुणस्तरीय भएको दाबी गरेको छ ।…

कैदी बन्दी, विद्यार्थी तथा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण गरः आयोग

कोभिड–१९ को सङ्क्रमणको स्थितिमा कैदी बन्दी, विद्यार्थी तथा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १६ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण भेटिएको…

द्वन्द्वकालीन अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्चले गरेको आदेशको इन्सेकद्वारा स्वागत

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको आदेशलाई निरन्तरता दिएकामा इन्सेकले स्वागत गरेको छ ।…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १५ गते)

देशभर ५३ हजार ५ सय ३४ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर…