INSEC Online

📅 २०८३ असार १९

डाक्टरमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका  ५२ वर्षीय डा.बिनोद सिंहलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले  अनेरास्ववियु दाङका संयोजक २७ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१२ का ४० वर्षीय आनन्द चौधरीलाई भदौ १४ गते गिरफ्तार गरेको छ…

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १८.२२ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३० वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका-७, नोकैल्वाका वडा अध्यक्ष ३६ वर्षीय श्यामकुमार यादवले भदौ ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले…

सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन सरकार प्रतिबद्ध छ-मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । बेपत्ता पारिएका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १४ गते)

भदौ १४ गते १ हजार ९ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ६१ हजार…

समाचार सङ्कलन गर्न गएका पत्रकारलाई कुटपिट गरेको आरोपमा उजुरी

आदर्शकोटवाल गाँउपालिका–८ जमुनिया निवासी ४२ वर्षीय पत्रकार शेखनुर आलमलाई समाचार सङ्कलन गर्न गएको बेला सोही गाउँपालिका–७ कोत्वाली टोल निवासी सोही…

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम र ओरेकलगायतका सङ्घ संस्था तथा बेपत्ता…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–१ का २६ वर्षीय सञ्जय साहविरुद्ध परेको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले भदौ…

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग

सशस्त्र द्वन्द्वको बेला राज्यपक्ष र तत्कालीन नेकपा माओवादी पक्षबाट बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

पूर्वी नवलपरासीकी २२ वर्षीया, उदयपुरकका १९ र २१ वर्षीया, सुनसरीकी २३ वर्षीया, बागलुङकी २० वर्षीया र पर्साकी २१ वर्षीया युवतीलाई…

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको परिवारलाई तत्काल परिपुरणको व्यवस्था गर्नु पर्ने माग

सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले सरकारले तत्काल परिपुरणको व्यवस्था गर्न माग गरेका छन् । ११ औ अन्तर्राष्ट्रिय…

बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको दिवसका सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाइयो

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै मानव अधिकार सम्बद्ध विभिन्न संस्थाले भदौ १३ गते गण्डकी प्रदेशका मुख्यमन्त्री…

बेपत्ता व्यक्तिको परिवारद्वारा न्यायको माग गर्दै प्रहरीमा उजुरी

बेपत्ता पीडित परिवारले आफन्त बेपत्ता पारीएको झण्डै दुई दशक बित्न लाग्दा न्यायको माग गर्दै  जिल्ला प्रहरी कार्यालय बाँकेमा भदौ १३…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–५ का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ…

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्बजनिक गर्न माग

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्बजनिक गरि न्यायको सुनिश्चता गर्न माग गर्दै इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले भदौ १३…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १३ गते)

भदौ १३ गते १ हजार २ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५९ हजार…

गाउँपालिका अध्यक्षमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

मेलुङ गांउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भदौ १२ गते केही स्थानीयले हातपात तथा दुर्व्यवहार गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गम्भीर…

मन्त्रीलाई बलात्कारको आरोप लागेपछि सङ्घ संस्थाद्वारा सरकार र दलहरूको धारणा माग

कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेपछि नागरिक समाजले…

पत्नी हत्या घटनाका आरोपितद्वारा आत्महत्या

षडानन्द नगरपालिका–९ तालखर्ककी २८ वर्षीया पत्नी इन्द्रकला राईको भदौ ११ गते खुकुरी प्रहार गरी हत्या गरेका ४० वर्षीय पति वुद्धिमान…