INSEC Online

📅 २०८३ असार १५

निर्वाचन आयोगद्वारा वैशाख २९ गतेसम्म ६६ व्यक्ति र संस्थालाई स्पष्टिकरण

निर्वाचन आयोगले वैशाख २९ गतेसम्म आचारसंहिता उल्लङ्घन गरेको भन्दै ६६ जना व्यक्ति र संस्थासँग स्पष्टिकरण सोधेको छ । आयोगका प्रवक्ता…

इन्सेकद्वारा स्थानीय तह निर्वाचनको अनुगमन, ठाउँठाउँमा आचारसंहिता उल्लङ्घन

धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान र राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले आज…

स्थानीय तह सदस्य निर्वाचन ०७९- प्रदेश १ मा सम्पूर्ण तयारी पुरा : आयोग

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन– ०७९ को सम्पूर्ण तयारी पुरा भएको प्रदेश १ निर्वाचन कार्यालयले जनाएको छ…

बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ को मतदान पूर्वको अनुगमन

स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन वैशाख ३० गते आउन एक दिन बाँकी रहेसँगै निर्वाचनका लागि सम्पूर्ण तयारी समाप्त…

इन्सेकद्वारा प्रदेशका विभिन्न जिल्लाका मतदान स्थलहरूको अनुगमन

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले वैशाख २९ गते बाँके जिल्लाका विभिन्न मतदान स्थलको अनुगमन गर्नुको साथै जिल्ला निर्वाचन अधिकारीलाई भेटेर निर्वाचनको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)

वैशाख २९ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ८२ पुगेको स्वास्थ्य…

इन्सेक र मानव अधिकार आयोगका प्रतिनिधिद्वारा मतदानस्थलको निरीक्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयबाट स्थानीय तह सदस्य निर्वाचन अनुगमनका लागि…

कुटपिटका घटनामा संलग्न भएको आरोपमा प्रहरीद्वारा एक जना गिरफ्तार

तामाकोशी गाँउपालिका–६ च्यामाका नेकपा एमाले कार्यकर्ता बिजुलीप्रसाद शर्मालाई कुटपिट गरेको आरोपमा  नेपाली कांग्रेसका कार्यकर्ता प्रहरीले ०७९ वैशाख २८ गते ढालकाजी…

तामाकोशी गाउँपालिकाबाट मतदाता परिचय पत्र लिएर फरार वडा अध्यक्ष गिरफ्तार

तामाकोशी गाउँपालिकास्थित भिरकोट मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिएर फरार भएका सोही पालिका वडा नं. १ का वडा अध्यक्ष महेश काफ्लेलाई…

माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते

गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा ०७९ वैशाख २९ गते नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ । झडपमा माओवादी…

माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते

पुरचौडी नगरपालिका–५ कुवाकोटस्थित सल्लेली गाउँमा वैशाख २८ गते राति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा माओवादीबाट वडा…

इन्सेकको टोलीद्वारा मतदान केन्द्रको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको टोलीले वीरेन्द्रनगर नपास्थित विभिन्न मतदान स्थलहरूको वैशाख २९ गते स्थलगत अनुगमन गरेको छ…

मौन अवधिका बेला राजनीतिक दलहरू बीच विभिन्न स्थानमा झडप

हेलम्बु गाउपालिका–३ मा एमाले र नेपाली कांगे्रसबीच ०७९ वैशाख २८ गते बेलुका झडप भएको छ । दुवै पक्ष बीचको खुकुरी…

नेपाली कांग्रेस र एमाले कार्यकर्ता बीच झडप, एमालेका ६ जना कार्यकर्ता घाइते

गोदावरी नगरपालिका –६ बडैयामा नेपाली काग्रेसका कार्यकर्ताले  नेकपा एमालेका कार्यकर्तामाथि वैशाख २८ गते आक्रमण गर्दा झडप भएको छ । नेपाली…

मतदानमा खटिएका सुरक्षाकर्मीद्वारा मतदान अधिकृतमाथि कुटपिट

पञ्चपुरी नपा–७ धनबोटस्थित नेरा आवासीय मावि मतदान स्थलमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिृकत,…

उमाकुण्ड गाउँपालिकामा झडप, कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा ०७९ वैशाख २८ गते राति नेपाली कांग्रेस र राप्रपा कार्यकर्ताबीच भएको झडपमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३५ वर्षीय…

काङ्ग्रेस र माओवादीबीच विवाद ः प्रहरीद्वारा ११ राउण्ड हवाई फायर

सोरु गाउँपालिका–३ भिई गाँउमा काँग्रेस र माओवादी कार्यकर्ताबीच निर्वाचनका विषयमा विवाद भई काँग्रेसका कार्यकर्ताले माओवादीबाट वडा अध्यक्ष उम्मेदवारको घर घेराऊ…

माओवादी र काङ्ग्रेसका कार्यकर्ताबीच झडप पाँच जना घाइते

चौरजहारी नगरपालिका–१० खोलागाउँमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता र काङ्गे्रस कार्यकर्ताबीच वैशाख २८ गते झडप भएको छ । झडपमा दुबै तर्फका…

स्वतन्त्र उम्मेदवारका घरपरिवारबाट मतदाता कुटिए

छाँयानाथ रारा नगरपालिका–१० का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार ४३ वर्षीया नानी बुढा, उनका पति ४७ वर्षीय रामबहादुर बुढा, उनका…

मौन अवधिका समयमा झडप

हिलिहाङ गाउँपालिका–६ मा पाँचदलीय गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबिच झडप भएको छ । वैशाख २८ गते राति भएको झडपमा…