INSEC Online

📅 २०८३ असार १५

स्थगित भएका मतदानस्थलहरुमा कडा सुरक्षाका बीच मतदान कार्य सम्पन्न

इन्सेक, बाजुरा प्रतिनिधि पदमबहादुर सि‌हका अनुसार बुढीनन्दा नगरपालिका–८ को पीसक्रेटर जोन एकेडेमी मतदानस्थलमा स्थगित भएको मतदान कार्य नेपाल प्रहरी, शसस्त्र…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३ गते)

जेठ ३ गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

पत्रकारलाई ज्यान मार्ने धम्की, आरोपित विरुद्ध प्रहरीमा उजुरी

एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हरिष विक र जिल्ला सम्वाददाता राजन जैगडीलाई घोडाघोडी नगरपालिका कार्यालयका प्रमुख दिपक आचार्य र घोडाघोडी…

अज्ञात पक्षद्वारा पत्रकारमाथि कुटपिट

रेडियो राष्ट्रियमा कार्यरत सञ्चारकर्मी तथा पत्रकार कैलाश जोशीलाई जेठ २ गते राति अज्ञात पक्षले आक्रमण गरी कुटपिट गरेका छन् ।…

तिलोत्तमा नगरपालिकाको मतगणनामा विवाद हुँदा मत गणना स्थगित

तिलोत्तमा नगरपालिका–१६ को मतगणनाका क्रममा गणक र नेपाली कांग्रेसका प्रतिनिधिहरूबिच विवाद भए पछि जेठ ३ गते मतगणना स्थगित भएको छ…

महाराजगञ्ज नगरपालिकामा मतदान जारी

महाराजगञ्ज नगरपालिकाको वैशाख ३० गते स्थगित भएको निर्वाचन जेठ ३ गते बिहान ७ बजेदेखि सुरू भएको छ । उक्त नगरपालिकामा …

तुलसीपुर–१७ मा शान्तिपूर्ण मतदान जारी

स्थानीय तह निर्वाचन अन्तर्गत दाङको तुलसीपुर उपमनपा–१३ मा मतदान शान्तिपूर्णरुपमा जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान…

प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप, कुटपिटबाट चार जना घाइते

मादी नगरपालिका–५ का श्याम शेर्पा, दावाछत्र शेर्पा, फुर्वा शेर्पा र पासाङ शेर्पालाई प्रहरीले जेठ २ गते राति निर्घात कुटपिट गरेको…

मरिण गाउँपालिका वडा नं. ७ को मतगणना स्थगित

मरिण गाउँपालिका–७ को रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । उक्त वडाको  आधारभुत विद्यालय बाह्रविसेमा रहेका ‘क’ मतदान केन्द्रमा…

बिजयनगर गाउँपालिकामा मतगणना स्थगित

बिजयनगर गाउँपालिकामा मतगणना जेठ १ गते देखि स्थगित भएको छ । जेठ १ गते दिउँसो वडा नम्बर २ को मतगणना…

नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार

सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी…

मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा

मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा…

प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते

रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच  जेठ १ गते  झडप…

विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते…

मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित

चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ ।…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)

जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न

रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।…

धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु

सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३०…

वडा अध्यक्षमा पराजित भएपछि असहयोग गरेको आरोपमा महिला माथि कुटपिट

शिवराज नगरपालिका–१ की ३५ वर्षीया आशा थारुलाई आफूलाई असयोग गरेको भन्दै राप्रपा तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवराज नगरपालिका –१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१० खनालवस्तीका ३४ वर्षीय विपुल राजवंशीलाई जेठ २ गते गिरफ्तार गरेको छ…