INSEC Online

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका-२१ का २९ वर्षीय शंकर परियारलाई प्रहरीले ०८० साउन ९ गते गिरफ्तार…

गाउँपालिकामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको स्वास्थ्य बिमा सेवाबाट वञ्चित

आमाछोदिङमो गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने…

अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या

जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकाममा रहेको…

नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि उपलब्ध नगराउँदा किसानमा आर्थिक क्षति

मन्थली नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि समयमा उपलब्ध गराउन नसक्दा किसानहरूका पशु रोगका कारण बिरामी पर्नुका साथै…

कर्मचारीहरू भ्रमणमा गएपछि गाउँपालिकाको सेवा प्रभावित

ताराखोला गाउँपालिकाका कर्मचारीहरु एक साता देखि एकैसाथ भ्रमणमा निस्किए पछि सेवाग्राहीले गाउँपालिकाबाट प्राप्त गर्नुपर्ने सेवा प्राप्त गर्न सकेका छैनन् ।…

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा टुङ्गो लगाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा छिटो टुङ्गो लगाउन काठमाडौँ जिल्ला अदालतको नाममा आदेश दिएको छ । सर्वोच्चका…

बेवारिसे बम विष्फोटन घटनाका पीडित परिवारले क्षतिपूर्ति पाएनन्

तिलागुफा नगरपालिका–१० स्थित रानावाडामा दुई जना बालिकाको ज्यान जानेगरीे ०७९ कात्तिक–१२ गते भएको बम विष्फोटन घटनाका पीडित मृतकका परिवारलाई सरकारले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका-२, पाँचधारा घर भई नागार्जुन नगरपालिका-६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले…

बागलुङमा यौनजन्य अपराधका मुद्दाको संख्या गत वर्ष भन्दा बढी

आर्थिक वर्ष ०७९/०८० मा अदालतमा यौनजन्य अपराधका घटना दर्ता हुने संख्या दोब्बरले बढेको छ । जिल्ला अदालत बागलुङमा आर्थिक वर्ष ०७८/७९…

जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएको पत्रकारको आरोप

बराहक्षेत्र नगरपालिका–४ का २८ वर्षीय पत्रकार सुविन विश्वकर्माले बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको…

लम्पी स्किन रोगको समयमा उपचार नहुँदा किसानलाई धान खेती लगाउन समस्या

किसानहरूको प्रमुख बाली धान खेती लगाउने समयमा पशुहरूमा लागेको लम्पी स्किन रोगको उपचार हुन नसक्दा धान खेती लगाउन किसानहरू समस्यामा…

धादिङ अस्पतालमा डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव

धादिङ अस्पतालमा ०८० साउन ९ गते डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव भएको छ । अस्पतालमा ३८ जनालाई डेङ्गी पोजेटिभ देखिएपछि बिरामीलाई…

२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील तौलिहवा,…

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार भन्सालीलाई

मानव अधिकार र सामाजिक जागरणको अभियानमा निरन्तर सक्रिय रही योगदान पुर्याएको भन्दै राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई वैद्य–प्रकाश…

निर्वाचन खर्च नबुझाउने २ हजार ४ सय ३५ जनालाई जरिवाना

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने राष्ट्रिय पार्टीका अध्यक्षहरूका साथै पूर्व सभामुख, पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व मुख्यमन्त्री, निर्वाचित संसदहरू समेत…

हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) अन्दाजी ४२ वर्षीय उज्वल पौडेलको हत्या आरोपमा ४५…

विद्यावारिधि उपाधि हासिल पदाधिकारीहरू इन्सेकद्वारा सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संस्कृत र लिथुवानिएनबिचको ऐतिहासिक सम्बन्धमा विद्यावारिधि गर्नुभएका इन्सेकका महासचिव रघुनाथ अधिकारीलाई सम्मान गरेको छ ।…

द्वन्द्वकालमा बालसेना प्रयोग नगरेको प्रधानमन्त्रीको लिखित जबाफ

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतलाई १० वर्षे सशस्त्र द्वन्द्वकालमा बालसेना प्रयोग नगरिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ सर्यपुराका २२ वर्षीय सञ्जय कहारलाई साउन ७ गते सुर्यपुराबाट गिरफ्तार गरेको…

बिरामीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रयोगशाला र मेडिकल हलमा ताला

बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै बागलुङको एक प्रयोगशाला र एक मेडिकल हलमा जिल्ला प्रशासन कार्यालय बागलुङले ०८० साउन ८ गते…