INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका नागरिकहरूको तथ्य सार्वजनिक गर्नका लागि नेपाल सरकारबाट गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकार…

बेपत्ता परिवारलाई घरैमा पुगेर सम्मान

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेक, मानव अधिकार सञ्जाललगायत अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले भदौ १४ गते बेपत्ता…

बलपूर्वक बेपत्ता पारिएका सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर्न माग

बलपूर्वक बेपत्ता पारिनबाट संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भदौ १४ गते विभिन्न जिल्लाबाट बलपूर्वक बेपत्ता पारिएका सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विजौरी गाविस-९ छिल्लीकोटका ३३ वर्षीय धनबहादुर पुनलाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चानुवा गाविस-२ का ४० वर्षीय जितबहादुर रसाईलीविरूद्ध प्रहरीले भदौ १४ गते जिल्ला अदालत…

मन्दिरमा विभेद गरेको आरोपमा उजुरी दर्ता

धनगढी उपमनपा-४ बस्ने ४० वर्षीय हिक्मत दर्जीलाई धनगढी बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा भजनकिर्तनमा सहभागी हुन जाँदा पुजारी १००८ स्वामी देवराज…

बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको फैसला 

हाडनाता भित्रको १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै २७ वर्षीय एक युवकलाई जिल्ला अदालत रामेछापले भदौ १३ गते ६…

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको १० वर्षहुनै लाग्दा समेत बेपत्ता व्यक्तिहरूको खोजविन गरी स्थिति सार्वजनिक नगरिनु दुःखद…

कर्तव्यबोध सहितको माग दावी गर्नु पर्नेमा सरोकारवालाहरूको जोड (फोटोसहित)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भदौ १४ गते ललितपुरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जावफदेही…

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न आफन्तजनको माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्याक्तिका परिवारका सदस्य तथा आफन्तजनले उनीहरूको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् । रेडक्रसको…

आयोगको काम कारबाहीबारे अनभिज्ञ छौं: द्वन्द्वपीडित

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम कारबाहीबारे नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले अनभिज्ञता प्रकट गरेका छन् । बलपूर्वक…

बलात्कार गरेको ठहर गर्दै १६ वर्षकैदको सजाय

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सुलुबुङ् गाविस-२ का २२ वर्षीय सुरेन भन्ने सुरेन्द्र राईलाई…

औषधिको अभावका सम्बन्धमा मानव अधिकार आयोगको चासो

बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले चासो देखाएको छ ।…

बहुविवाह घटनाका आरोपित गिरफ्तार 

पोखरा उमनपा-२६ की ३६ वर्षीया कुमारी गुरुङले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा प्रहरीले पीडितका ३५ वर्षीय पति श्यामकुमार गुरुङ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धरान उमनपा-१५ का ३६ वर्षीय धनबहादुर दमाईलाई भदौ १० गते इलाका प्रहरी कार्यालय…

क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार इलाममा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई, खानेपानी तथा स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।…

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नआउँदा सेवाग्राही मारमा

जिल्लाको पूर्वी श्यामशिला गाविसमा रहेको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नबस्दा यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको…

स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

पश्चिम रोल्पाको राँक स्वास्थ्यचौकीमा दुई हप्तादेखि औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । उक्त स्वास्थ्यचौकीमा सिटामोल र ब्रुफिन ट्याबलेट…

माओवादी कार्यकर्ताले सुराकीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी

धनकुटाको कुरूलेतेनुपा घर भइ इटहरी उमनपा-५ बस्दै आएका २८ वर्षीय पत्रकार जीवन फुयाललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले…

भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा

भूकम्पले घर भत्किए पनि लाभग्राहीको सूचीमा नाम नपरेपछि गुनासो फारम भरेका ओखलढुङ्गाका भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा थन्किएका…