INSEC Online

📅 २०८३ जेष्ठ २२

अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूद्वारा कलेज तोडफोड

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेको आरोपमा पुस…

प्रदेशमै मुकाम स्थापना गरी मुद्दाको छानबिन गर्छौः सुवेदी

सत्यनिरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले प्रदेशस्तरमै मुकाम स्थापना गरी द्वन्द्वकालीन मुद्दाको छानबिन गर्ने बताएका छन् । पाँच नम्बर…

संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा आह्वान गरिएको बन्दले जनजीवन प्रभावित

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा पुस २७ गते गरिएको गुल्मी बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरी फालेको आरोपमा पुस २६ गते सिदिन गाविस-४ का २१ वर्षीया रमिला राई र फिदिम नपा-१ का…

शिक्षिकाको कुटपिटबाट ६ वर्षीय बालक घाइते

नेपालगञ्ज नपा-५ स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक अमृत सिंहलाई पुस २५ गते विद्यालयकी शिक्षिका गङ्गा श्रेष्ठले प्रहार…

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः १० महिनामा ११ औँ पटक पेशी सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा पुस २५ गतेका लागि तोकिएको पेशी सरेर ११ औं पटकको पेशीका लागि आगामी माघ…

ग्रामीण भेगका स्वास्थ्य संस्थामा निःशुल्क पाउने भनी तोकिएका औषधि अभाव

जिल्ला अस्पतालमा ७०, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकीहरूका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको कार्ययोजना…

‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ स्वीकृत

व्यवस्थापिका–संसद्को पुस २५ गते बसेको दोस्रो बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपूरक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई पुस २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-१६ का २२ वर्षीय कृष्ण गैरे र भरतपुर-५ का…

अधिकारी हत्याको पेशी माघ १९ गते तोकियो

गोरखा फूजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणसम्बन्धी पेशी माघ १९ गतेका लागि सरेको जिल्ला अदालत चितवनले जनाएको छ । यस अघि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई पुस २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दर्लिङ-५ का ६४ वर्षीय दलबहादुर परियारलाई पुस २३ गते गिरफ्तार…

सर्वोच्चद्वारा लोकमान कार्कीको नियुक्ति असंवैधानिक ठहर

सर्वोच्च अदालतले पुस २४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ…

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ को तयारी, वार्षिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले वार्षिक रूपमा प्रकाशन गर्दै आइरहेको नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ सृङ्खला नेपाल मानव अधिकार…

कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या

देशका विभिन्न कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या भएको खबर इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक डोटी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनालाई पुस २० गते स्थानीयको मिलेमतोमा गाउँमै मिलाइएको घटना अहिले सार्वजनिक भएको छ ।…

पत्नीको हत्या गरी फरार भएको आरोपमा पतिको खोजी 

कपिलवस्तु नपा-१० की २३ वर्षीया पुनता पासीको पुस २२ गते बिहान ५ बजे घरमा रहस्यमय तरिकाबाट मृत्यु भएपछि पतिले हत्या…

स्थानीय तहको सङ्ख्या चार महानगरपालिकासहित ७ सय १९

स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले चार महानगरपालिकासहित ७ सय १९…

‘ड्रपआउट’ रोक्न मुक्तकमैयाका बालबालिकालाई साइकल उपहार

नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न दाङमा मुक्त कमैयाका बालबालिकालाई पुस २२ गते साइकल उपहार दिइएको छ । देउखुरीको गढवा,…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

कपिलवस्तु चन्द्रौटा घर भई रेसुङ्गा नपा-१४ उर्लेनीमा बस्दै आएकी २६ वर्षीया कमला चौधरीले आपूलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै रुपन्देही जिल्लाका १८ वर्षीय बुद्धिनारायण कुर्मीलाई जिल्ला अदालतले पुस २० गते ६…