INSEC Online

📅 २०८३ जेष्ठ २२

आयोगको प्रतिवेदन संसद्मा छलफल हुनु जरुरी

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन व्यवस्थापिका–संसद्मा छलफल हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । आयोगद्वारा माघ २ गते आफ्नै…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई पुस २९ गते अमुवा-३ बाट गिरफ्तार गरेको छ ।…

द्वन्द्वकालमा छोरा मारिएपछि मानसिक स्वास्थ्य कमजोर, सहयोगको अपिल

सशस्त्र द्वन्द्वको क्रममा छोरा मारिएपछि मानसिक रूपमा कमजोर भएकी शुक्लागण्डकी नपा-१६ घारी तालवेशीकी ४१ वर्षीया चिना केसी अझै पनि उही…

इलाका प्रशासन कार्यालय लाप्चानेको सेवा बन्द हुँदा स्थानीयलाई समस्या

रामेछापको इलाका प्रशासन कार्यालय प्रिति लाप्चानेको सेवा एक महिनादेखि बन्द हुँदा स्थानीय सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । इलाका प्रशासन…

थप प्रमाण पेश गर्न बेपत्ता छानबिन आयोगको अनुरोध

द्वन्द्वकालीन समयमा आफन्त बेपत्ता भएको भन्दै स्थानीय शान्ति समिति तेह्रथुममार्फत उजुरी दिने पीडित परिवारहरूलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले थप…

स्वास्थ्य संस्थामा न औषधि पाइन्छ न त स्वास्थ्यकर्मी नै !

सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि महोत्तरी जिल्लाका गाविस तथा सदरमुकामको अवस्था भने…

हुम्ला जिल्लाका डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन

हुम्लामा डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । कार्यालय प्रमुखहरू जिल्लामा नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ…

खाद्य अधिकार हनन् भएको प्रकोप पीडितको गुनासो

मेलौली-३ स्यालतडीका प्रकोप पीडित परिवारले आफ्नो खाद्य अधिकार हनन् भएको गुनासो गरेका छन् । पहिरोले सिञ्चाई कुलो भत्किएको वर्षौँ भइसक्दा…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

छिन्नमस्ता गाविस-३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनका पति २५ वर्षीय अफजल मियाँ र उनकी कान्छी पत्नी २१ वर्षीया हमीदा खातुनलाई…

घरेलु हिंसा न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन

घरेलु हिंसा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सडक नाटकमार्फत सचेतना दिन थालेको छ । पुस २९ गते छोप्राक-९ चोरकाटे र…

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बेचविखन तथा ओसार-पसार गरेको आरोपमा प्रहरीले पुस २८ गते फिदिम नपा-६ का ५० वर्षीया लिला तुम्बापो अर्याललाई…

पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

भौनेली-५ की २३ वर्षीया देवकी कुँवरको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति देवन्द्रबहादुर कुँवरलाई लाई पुस २८ गते गिरफ्तार…

बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

बहुविवाह गरेको आरोपमा पुस २९ गते रानीटार गाविस-१ का ३३ वर्षीय रोदनकुमार लिम्बू र सोही ठाउँकी सविता नेम्वाङ लिम्बूलाई प्रहरीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०७३ पुस २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रेसुङ्गा नपा-१२ का ३१ वर्षीय कृष्णप्रसाद अर्याललाई पुस २८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस २८ गते ईसिबु-६ का २० वर्षीय चन्द्रबहादुर कार्की र २२ वर्षीय राज…

माओवादी नेता बोल्दाबोल्दै ढुङ्गा प्रहार, कार्यक्रममा उर्जामन्त्रीले सम्वोधन गर्न पाएनन्  

एकीकृत नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य डिलाराम आचार्यले संविधान संशोधन प्रस्ताव ठिक भएकोले अर्घाखाँची जिल्लालाई ५ नं. प्रदेशबाट टुक्र्याउँदा केही…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पुस २७ गते डडेल्धुरा जिल्ला परशुराम नपा-१० का ३२ वर्षीय धनबहादुर विष्टलाई…

द्वन्द्वपीडितले धितो राखेको नागरिकता फिर्ता पाएनन्

द्वन्द्वकालीन समयमा जिविसको कार्यालयमा नागरिकता धितो राखी ऋण लिएका द्वन्द्वपीडितहरूले शान्ति प्रक्रिया सुरू भएको एक दशक बित्दा समेत फिर्ता पाएका…

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

६१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले सिद्वेश्वर–४ का ३१ वर्षीय नरबहादुर कुमाललाई बलात्कार प्रयास गरेको ठहर…

सशस्त्र द्वन्द्वमा प्रयोग भएका हतियार गाउँगाउँमा भेटिए

जिल्ला प्रहरी कार्यालय जुम्लाले विस्तृत शान्ति सम्झौता भएयता ०६३ देखि ०७३ पुस पहिलो हप्तासम्म जिल्लाका विभिन्न गाउँमा बरामद गरेका अवैध…