INSEC Online

📅 २०८३ जेष्ठ २४

एमाले कार्यकर्ताको कुटपिटबाट काङ्ग्रेस कार्यकर्ता घाइते भएको आरोप

हलेसी तुवाचुङ नपा-२ स्थित डिकुवाका नेपाली काङ्ग्रेसका ‘बाल’ कार्यकर्ता १७ वर्षीय अर्जुन राउतमाथि कुटपिट गरेको आरोपमा सल्ले गाविसस्थित एमालेका कार्यकर्ता…

अस्पतालको मुलद्वारमा तालाबन्दी, स्वास्थ्य सेवा प्रभावित  

उपचारका क्रममा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएको विषयलाई लिएर पीडितका आफन्तहरूले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको मुलद्वारमा तालाबन्दी गरेका…

इन्सेकको पहलपछि चौथो मानव अधिकार कार्ययोजना कार्यान्वय समितको बैठक सम्पन्न

प्रधानमन्त्रीको कार्यालयले वर्षीय मानव अधिकार चौथो राष्ट्रिय कार्ययोजना निर्माण गरी कार्यन्वयका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यन्वयन समिति गठन गरेको…

स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक पारित

व्यवस्थापिका-संसद्को जेठ २५ गतेको बैठकले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” बहुमतले पारित गरेको राससले जनाएको छ । बैठकमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका-९ का २५ वर्षीय सन्तोष शर्मा बडहीलाई जेठ २४ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नपा-६ का २५ वर्षीय रामकुमार मगरलाई जेठ २५ गते गिरफ्तार गरेको छ…

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सवल परियोजनाविरुद्ध उजुरी

स्थानीय तह निर्वाचनमा नेकपा एमालेका एक उम्मेदवारले प्रचारको सामग्री टिसर्ट बनाउँदा सवल शब्द लेखेको जनाउँदै उक्त टिसर्ट जिल्लामा सञ्चालित सवल…

बहुविवाह घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका-६ का ३५ वर्षीय लङ्क बुढाले जुम्ला जिल्लाकी २२ वर्षीया एकु रोकायासँग बहुविवाह गरी भागेको भन्दै लङ्ककी जेठी पत्नी…

नौ वर्षीया बालिकाको घर भित्रै विभत्स हत्या

दमक नपा-२ की नौ वर्षीया बालिका गङ्गा दहालको विभत्स तरिकाले जेठ २४ गते साँझ घरभित्रै हत्या भएको छ । स्थानीयका…

सशस्त्र प्रहरीले कुटपिट गरको स्थानीयको आरोप

सशस्त्र प्रहरीले युवाहरूलाई बिनाकारण कुटपिट गरेको पालुङटार नगरपालिका-१ खोप्लाङ वेल्टारका स्थानीयहरूले आरोप लगाएका छन् । जेठ २४ गते गस्तिमा गएका…

पानी पनि नखाइ आमरण अनसन बस्ने द्वन्द्वपीडित गङ्गामायाको अडान

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले न्यायका लागि जेठ २४ गतेदेखि पानीसमेत नखाइ आमरण बस्ने अडान…

दुई आयोगलाई स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह

व्यवस्थापिका-संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्न,…

नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकतालाई प्रहरीले जेठ २४ गते गिरफ्तार गरेको छ । माण्डवी…

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २४ गते जहदा गाउँपालिका-२ का २९ वर्षीय जितेन्द्रप्रसाद साहलाई ६…

नयाँशक्तिका कार्यकर्तामाथि वाइसिएलका कार्यकर्ताद्वारा आक्रमण

राप्ती गाउँपालिका-१ भालुवाङ निवासी नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ता ३२ वर्षीय जीवलाल न्यौपानेलाई वाइसिएलका राप्ती गाउँपालिका इञ्चार्ज दीपक पुनले जेठ…

आचारसंहिता विपरीत सडकको शिलन्यास गरेको भन्दै उजुरी

नेपाली काङ्ग्रेसका महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार हंशराज भट्टसहितको टोलीले नगरपालिकाको श्रीवगड कोट कौतली सडक खण्डको जेठ २३ गते शिलान्यास…

माओवादी कार्यकर्ताद्वारा एमालेका कार्यकर्ता अपहरण गरेको आरोप

अदानचुलि गाउँपालिका-१ का नेकपा एमालेमा आबद्ध २२ वर्षीय छक्क महतारालाई माओवादी केन्द्रका पाँच जना कार्यकर्ताले जेठ २४ गते बिहान अपहराण…

बलात्कारका आरोपित गिरफ्तार

२८ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-२ का ४५ वर्षीय दशरथ थारूलाई जेठ २३ गते भुजौलीबाट गिरफ्तार गरेको…

नेपाल कम्युनिष्ट पार्टी आबद्ध १० जना कलाकार गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध १० जना कलाकारलाई प्रहरीले जेठ २३ गते गिरफ्तार गरेको छ । सुकीदह…

अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन नहुँदा सेवाग्राही मर्कामा

जनावरले टोके पश्चात् लगाइने रेबिज विरूद्धको भ्याक्सिन आवश्यकता अनुसार नहुँदा लुम्बिनी अञ्चल अस्पताल, बुटवल पुग्ने सेवाग्राहीहरू मर्कामा परेका छन् ।…