INSEC Online

📅 २०८३ जेष्ठ २५

बलात्कार गरेको आरोपमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज…

हुम्लामा चामलको अभाव, थाल बजाएर आन्दोलन

नेपाल सरकारले लामो समयसम्म हुम्लामा पठाउने सहुलियतको चामल नपाएको भन्दै जिल्ला समन्वय समिति पदाधिकारीहरूले असोज २४ गते थाल बजाएर विरोध…

पत्नीको हत्या गरेको आरोपमा माइतीपक्षद्वारा उजुरी

धनगढीमाई नपा-९ की २० वर्षीया अञ्जना मगरको हत्या गरेको आरोपमा उनका २२ वर्षीय पति कैलश थापाविरूद्ध माइती पक्षले असोज २३…

वडाअध्यक्षद्वारा गाउँपालिकामा लगाएको ताला अझै खुलेन

गाउँपालिकाको सदरमुकाम केन्द्र सारिएको विरोधमा दार्चुलाको नौगाड गाउँपालिका गत असोज २ गतेबाट लगाइएको ताला अझै खुलेको छैन । नौगाड गाउँपालिका-६…

बहुविवाह गरेको आरोपमा उजुरी

सुखिपुर नपा-१ कि २० वर्षीया अनितादेवी दासले उनका २५ वर्षीय पति शिवदयाल दासले १८ वर्षीया अमृतादेवी दाससँग बहुविवाह गरेको आरोपमा…

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेको राससले जनाएको…

मानसिक रोगीको उपचारका लागि राज्य गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूको जोड

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा असोज २४ गते विराटनगरमा आयोजित एक कार्यक्रममा मानसिक रोगीहरूको उपचार तथा पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्नेमा…

जिल्लाको दुर्गम स्वाथ्यचौकी भगवानपुरमा औषधिको अभाव

सरकारले बर्थिङ् सेन्टर सञ्चालन भएका स्वास्थ्य चौकीहरूमा ७२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिएपनि जिल्लाको दुर्गम स्थानमा रहेको भगवानपुर स्वास्थ्यचौकीमा…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिनाउँ गाउँपालिका-६ मस्यामका २० वर्षीय सुरेश नेपालीविरूद्ध पीडित परिवारले असोज २३ गते जिल्ला…

शान्ति सुरक्षाको प्रत्याभूति गरः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्रले असोज २३ गते नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनलाई अपराधिक समूहले काठमाडौँमा गोली हानी हत्या…

पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठनपाठन प्रभावित

शैक्षिक सत्र सुरू भएको आठ महिना बितिसक्दासमेत हुम्लामा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिकास्थित कर्णाली मावि,…

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको गोली हानी हत्या

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनलाई असोज २३ गते काठमाडौँको नयाँबानेश्वर खरिबोटमा अज्ञात समूहले गोली हानी हत्या गरेको छ…

नुवाकोटको ५४ मतदानस्थल अतिसंवेदनशील

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोटमा कायम रहेकामध्ये ५४ मतदानस्थल अतिसंवेदनशील निर्धारण गरिएको राससले जनाएको छ । यसअघिको…

जन्म र मृत्यु हुँदा निःशुल्क पाउने चामलको पैसा तिर्नु पर्ने स्थानीयबासीको गुनासो

सरकारले कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने घोषणा गरेपनि खाद्य संस्थान हुम्लाले पैसा लिने गरेको स्थानीयबासीले…

दाउरा प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

भीमेश्वर नगरपालिका-८ मेहर टोलकी ७१ वर्षीया खड्गमाया बस्नेतलाई ३५ वर्षीय छोरा कुमार बस्नेतले असोज २२ गते दाउराले प्रहार गरी हत्या…

बालिकाको हत्या घटनाका आरोपित गिरफ्तार

गोकुलगङ्गा गाउँपालिका-४ बेतालीकी १६ वर्षीया अम्बिका बस्नेतलाई असोज १७ गते हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय राजन कार्कीलाई…

सामूहिक बलात्कार घटनाका अरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका-४ का २१ वर्षीय साहिद अलीलाई असोज २२ गते गिरफ्तार गरेको…

लोकतान्त्रिक फोरम र काङ्ग्रेस कार्यकर्ताबिच झडप, सात बालबालिकासहित २४ घाइते

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच ईशानाथ नपा-७ जोकाहा टोलमा असोज २२ गते राति झडप हुँदा सात जना बालबालिकासहित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा चौतारा सागाचोकगढी नपा-११ का ३५ वर्षीय बिदुर गिरीलाई असोज २३ गते प्रहरीले गिरफ्तार गरेको…

शिक्षकको घरमा आगजनी गरेको घटनाका आरोपित गिरफ्तार

शिवनाथ गाँउपालिका-६ कनालीका दलित शिक्षक करन रानाको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको…