INSEC Online

📅 २०८३ जेष्ठ २५

खाद्य अधिकार सुनिश्चित गर्न माग

विश्व खाद्य सुरक्षा दिवसको अवसरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले खाद्य अधिकार सुनिश्चित गर्न माग गरेका छन् । दिवसको अवसरमा असोज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-९ का २४ वर्षीय विदुर भन्ने कुलबहादुर कटुवाललाई…

पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

पत्रकार सुरेशराज अधिकारीलाई हातपात गरेको आरोपमा प्रहरीले पोखरा लेखनाथ मनपा-२८ का ३७ वर्षीय विकास लामा गुरुङलाई असोज २९ गते गिरफ्तार…

सूची नबुझाउने दलको मत बदर !

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका ८८ दलमध्ये ३३ दलको निर्वाचन चिन्हमा मत आए बदर हुने…

समानुपातिकतर्फ ५२ ओटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ ओटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेको राससले…

विभिन्न आयोग गठनसम्बन्धीलगायतका १० विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम असोज २९ गते १० ओटा विधेयक प्रमाणीकरण गरेको राससले जनाएको छ ।…

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ…

बैतडीका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव

विभिन्न स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको जनाइएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमै रकम पठाए पनि अधिकांश…

घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह

आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने…

खानेपानी अभाव हुँदा विद्यार्थीलाई समस्या

विद्यालयमा खानेपानी अभाव हुँदा चूलाचूली गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीहरू खानेपानीबाटै वञ्चित भएका छन् । समथर भूभागमा रहेको विद्यालयको ट्युवेलबाट…

अधिकारप्रति सचेत भएर अभिलेख गर्नुपर्छः गौतम

आपराधिक वा व्यक्ति व्यक्तिबिचको क्रियाकलापका घटना मानव अधिकारसँग सम्बन्धित नरहेतापनि त्यस्ता घटनहरूलाई मानव अधिकारसँग जोडिएर हेर्ने गरेकोले मानव अधिकारका बारेमा…

अखाद्य सामान विक्री गरेको आरोपमा व्यापारीलाई कारबाही

आठबिसकोट नपा-९ स्थित राडी बजारमा म्याद नाघेका अखाद्य वस्तु विक्री गर्ने दुई ओटा पसललाई नगरपालिका कार्यालयले असोज २८ गते कारबाही…

खाद्य संस्थानद्वारा अनुदानका लागि दिनु पर्ने चामलमा लिएको रकम फिर्ता गर्ने प्रतिबद्धता

कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा नेपाल सरकारले अनुदानमा दिने भनिएको चामल खाद्य संस्थानले अनुदानमा उपलब्ध नगराएको विषयमा इन्सेकको पहलपछि उक्त…

निर्वाचन आयोगद्वारा सरकारलाई २७ बुँदे निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई…

निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह

निर्वाचन आयोगले सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्य थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगर्नरनगराउन आग्रह गरेको राससले जनाएको…

निर्वाचन आचारसंहिता पाल्ना गर्ने राजनीतिक दलद्वारा आयोग समक्ष प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगले अगामी प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने उद्धेश्यले विभिन्न राजनीतिक दलका प्रमुख एवम् पदाधिकारीहरूसँग…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

३५ वर्षीया एक महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असोज…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको घटनाप्रति महिला आयोगको ध्यानाकर्षण

बीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई असोज ८ गते आफ्नै घरको कोठा भाडामा बस्ने सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारी…

महिलाको शव दुर्गन्धित अवस्थामा फेला, पतिद्वारा हत्याको आशङ्का

सुखिपुर नपा-२ की ३७ वर्षीया नैनकुमारी सिंहको हत्या गरिएको अवस्थामा असोज २६ गते घरभित्रै शव भेटिएको प्रहरीले जनाएको छ ।…

मानव अधिकार संरक्षणमा योगदान पुर्‍याएको भन्दै इन्सेकलाई सम्मान

मानव अधिकार संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै सङ्घीय प्रहरी इकाई कार्यालय नेपालगञ्जले इन्सेकलाई असोज २७ गते सम्मान गरेको छ ।…