INSEC Online

📅 २०८३ जेष्ठ २६

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बाबुलाई मङ्सिर २४ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-२ का ७० वर्षीय सुकुबहादुर तामाङलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ…

काङ्ग्रेस र राजपा कार्यकर्ताबिच झडप, दुई जना घाइते

नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबिच मङ्सिर २५ गते सर्लाही सदरमुकाम मलङ्गवमा मतगणनाको विषयमा विवाद भएपछि झडप भएको…

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा विविध कार्यक्रम

मानव अधिकार दिवसको अवसर पारेर इन्सेक कञ्चनपुर, मानव अधिकार निगरानी समूह, कोक्याप र अपाङ्ग महिला सङ्घ कञ्चनपुरको संयुक्त आयोजनामा मङ्सिर…

विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज सन्धिखर्क नपा-११ को विजय उच्च माविका विद्यार्थी अभिभावक र स्थानीय जनप्रतिनिधिहरू बिच,…

विधिको पालना भए मात्र मानव अधिकारको पूर्ण प्रत्याभूति हुने

विधिको पूर्ण पालना भएमात्र मानव अधिकारको पूर्ण प्रत्याभूति हुने कुरामा जोड दिइएको छ । ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा अन्तरसम्वाद

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते धनगढीमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । समानता, न्याय तथा…

विविध कार्यक्रम गरी मानव अधिकार दिवस मनाइँदै

६९ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र १६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियानको समापन मङ्सिर २४ गते पोखरामा विविध कार्यक्रम गरी…

अधिकारीका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्याय दिन मानव अधिकारकर्मीको माग

मानव अधिकारकर्मीहरूले गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । ६९ औँ…

 काठमाडौँमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते देशैभर विभिन्न कार्यक्रम गरिएको छ । विश्वका सम्पुर्ण मानवले बिना…

अर्घाखाँचीमा पुनः मतदान शान्तिपूर्ण

सन्धिखर्क नपा-५ को मधुरा मावि नेटामाको ‘क’ र ‘ख’ केन्द्रमा मङ्सिर २१ गते स्थगित भएको मतदान कार्य मङ्सिर २३ गते…

स्थगित भएको मतदान केन्द्रमा भोलि पुनः मतदान हुने

सन्धिखर्क नगरपालिका-५ मधुरा मावि नेटामा स्थगित भएको ‘क’ र ‘ख’ मतदान केन्द्रको पुनः मतदान मङ्सिर २३ गते हुने भएको छ…

शान्ति-प्रक्रिया सुरू भएको एक दशक नाघिसक्दा पनि पीडितले न्याय पाउन नसक्नु दुखद्-आयोग

राष्ट्रिय मानव अधिकार आयोगले शान्ति-प्रक्रिया सुरू भएको एक दशक नाघिसक्दा पनि अझै पीडितले न्याय पाउन नसक्नु दुखद् पक्ष रहेको जनाएको…

काङ्ग्रेस कार्यकर्ताद्वारा मतदान प्रतिनिधिमाथि नै कुटपिट

पैयूँ गाउँपालिका-७ को जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनको तर्फबाट मतदान प्रतिनिधिको रूपमा बसेका युवा सङ्घ नेपालका पैयूँ…

काङ्ग्रेस कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप

भिमाद नपा-५ का एमाले कार्यकर्ताहरूलाई मङ्सिर २१ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको पीडित पक्षको आरोप छ । सो…

मतदानस्थलमा भोज, कर्मचारीको लापारबाहीले मतदानबाट वञ्चित

डाक्नेश्वरी नपा–८ को गम्हरिया प्रवाहा मतदान केन्द्र र राजविराज नपा–७ स्थित राप्रावि खैरसाल मतदान केन्द्रको १ सय मिटर दुरी भित्र…

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट

डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको छ । मङ्सिर २२ गते बिहान ९:३० बजेतिर परशुराम नगरपालिका–१२ कैनपानी…

इन्सेकद्वारा आयोगसमक्ष निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन पेश

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन-२०७४ अन्तर्गत दोस्रो चरणमा मङ्सिर २१ गते सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेको इन्सेकले निर्वाचन आयोगमा आजै प्रारम्भिक…

सिके राउतको गाउँमा मतदान भएन

सप्तरीको महदेवा गाउँपालिका-२ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा दिउँसो २ बजेसम्म पनि मतदान कार्य हुन सकेको छैन । स्वतन्त्र मधेस…

प्रतिनिधि तथा प्रदेश सभाका लागि मतदान जारी(अपडेट १६:०० बजे)

(अपडेट १६:०० बजे) अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धिखर्क नपा-५ मा रहेको मथुरा केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र…