INSEC Online

📅 २०८३ जेष्ठ २६

सल्यानका गर्भवतीले दुई महिनादेखि आइरन चक्की खान पाएनन्

जिल्लाको बागचौर नगरपालिका-४ का गर्भवती र सुत्केरी महिलाहरू आधारभूत औषधि सेवनबाट वञ्चित भएका छन् । त्यहाँका महिलाहरूले विगत डेढ महिनादेखि…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

देवदह नगरपालिका-६ की ३६ वर्षीया हुमा खत्रीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति सशस्त्र प्रहरी बल नेपाल,…

बन्चरो प्रहार गरि सौताको हत्या

दार्मा गाउँपालिका-३ फारूलाचौरकी ३२ वर्षीया रूपा खत्रीलाई पुस २६ गते बिहान उनकी २६ वर्षीया सौता कल्पना चन्दले बन्चरो प्रहार गरी…

कृष्ण अधिकारी हत्या प्रकरणः पेशी २० औं पटक पनि सर्‍यो

पुस २६ गते बुधबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा २० औँ पटक पुनः अर्को पेशी मिति…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका-१ का ३६ वर्षीय सुरेश हरिजनलाई आरोपितको घरबाटै पुस २५ गते…

ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन सेवाग्राही प्रभावित

जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले गर्ने तालिम तथा सेमिनारमा भाग लिन स्वास्थ्य चौकी खाली गरेर कार्यरत स्वास्थ्यकर्मी जिल्ला सदरमुकाम…

बलात्कार प्रयास गरेको आरोपमा उजुरी

५० वर्षीया महिलालाई भगवानपुर गाउँपालिका-२ का ३५ वर्षीय रामनाथ यादवले पुस २६ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका…

बेचबिखन हुन सक्ने आशङ्कामा एक युवतीको उद्धार

विवाह गर्ने बहानामा सिमाना पार गराउन लागेकी २२ वर्षीया युवतीलाई प्रहरीले उद्धार गर्नुका साथै घटनास्थलबाट एक आरोपितलाई गिरफ्तार समेत गरेको…

डा. के.सी.को रिहाईका लागि अधिकारकर्मीको माग

चिकित्सा शिक्षा र सेवाको सुधार तथा भ्रष्टचारकाविरुद्ध आवाज उठाउँदै आएका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीलाई सत्याग्रह स्थलबाटै नाटकीय ढङ्गबाट पुस २४…

विस्थापितले रकम पाएनन्, रकम फिर्ता

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित परिवारलाई वितरणका लागि गएको असार महिनामा आएको रकम नबाँडेरै फ्रिज भएको छ । ५ सय ८०…

गैरकानुनी रूपमा भारत लैजाँदै गरेका बालबालिकाको उद्धार

गैरकानुनी रूपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अवस्थामा २० जना बालबालिकालाई प्रहरीले पुस २५ गते…

परिचयपत्र नहुँदा अपाङ्गता भएका बालबालिका छात्रवृत्तिबाट वञ्चित

अपाङ्गता भएका बालबालिकाहरूको परिचय-पत्र नहुँदा सरकारले वर्षेनी प्रदान गर्ने छात्रवृत्तिको रकम लिनबाट वञ्चित हुने गरेका छन् । चालु शैक्षिक सत्र…

बलात्कार गरेको कसुरमा पाचँ वर्षकैदको फैसला

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चिचिला गाउँपालिका-५ का ६४ वर्षीय कविर विश्वकर्मालाई जिल्ला अदालत सङ्खुवासभाले…

जिम्मेवारी पूरा नगरी कार्यकाल मात्रै नथपः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत पुस २१ गते शुक्रबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप…

अपाङ्गता भएकी बालिकासहित १७ बालिका यौन दुर्व्यवहारबाट पीडित

सप्तरीमा एक वर्षको अवधिमा बोल्न नसक्ने अपाङ्गता भएकी दुई बालिकासहित नौ जना पीडित भएका छन् । सन् २०१७ को अवधिमा…

बहुविवाह गरेको कसुरमा एक-एक वर्षकैदको फैसला

बहुविवाहको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका-१८ का ३० वर्षीय फेरु थारुलाई पुस २१ गते राति मोतिपुरबाट गिरफ्तार गरेको छ ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ऐंसेलुखर्क गाउँपालिका-५ महेश्वरीका ४३ वर्षीय खेमराज वनलाई पुस २२ गते गिरफ्तार गरेको…

पत्नी हत्या घटनाका आरोपीविरुद्ध उजुरी

टिष्टुङ पालुङ घर भई हेटौँडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बसेका ५९ वर्षीय रामबहादुर लामाले ४३ वर्षीया पत्नी मिना लामाको टाउकोको पछाडी…

भत्ता वितरण नहुदा लक्षित समुदाय मर्कामा

पुर्चौडी नगरपालिकाले यो आर्थिक वर्षमा एकपटक पनि समाजिक सुरक्षा भत्ता वितरण नगर्दा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन्…