INSEC Online

📅 २०८३ असार १०

एम्बुलेन्स मर्मत नहुँदा बिरामी समस्यामा

जिल्ला अस्पताल बैतडीले सञ्चालन गर्दै आएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीहरू समस्यामा परेका छन् । एम्बुलेन्स बिग्रेपछि मर्मत नहुँदा बिरामीहरूलाई समस्या…

विप्लव नेतृत्वको नेकपाद्वारा जग्गा कब्जा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा बेलकोगटगढी नपा–१३ बाराहीमा जग्गा कब्जा गरेको छ । चैत २९ गते विज्ञप्ति जारी…

बालबिबाहले रोकियो अध्ययन !

धवलागिरी गाउँपालिका–२ लुलाङकी १५ वर्षीया बालिकाले लमसुङ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत मिलन विकसँग विवाह गरिन् । एउटै विद्यालयमा…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई काठेखोला गाउँपालिका–२ भिमपोखराका २७ वर्षीय ओमकार थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २८ गते…

डाक्टर आन्दोलनमा, बिरामी मर्कामा !

चैत २२ पछिको डाक्टरहरूको निरन्तर आन्दोलनले सरकरालाई त केही भएको छैन तर यसले प्रत्यक्ष रूपमा सर्वसाधरणले यसको मार खेप्नु परेको…

बलात्कार घटनाको कसुरमा चार वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सिरहा नपा–१० का १९ वर्षीय विवेक कामतीलाई चैत २८ गते चारवर्ष…

अस्पताल जान कि डोकोमै बोकिएर कि हेलिकप्टर चार्टर !

नेपालको संविधान भाग–३ अन्तर्गत मौलिक हक र कर्तव्यको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त…

एक सातादेखि गुल्मी अस्पतालको ओपिडी सेवा ठप्प, बिरामी मर्कामा

दैनिक १ सय ५० देखि २ सय बिरामीको उपचार हुने गुल्मी अस्पताल एक सातादेखि बन्द रहेको छ । जसका कारण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई चार महिनादेखि निरन्तर बलात्कार गरेको आरोपमा उजुरी परी फरार रहेका ४५ वर्षीय बाबुलाई प्रहरीले नुवाकोटबाट चैत २७…

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रोल्पाले विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई चैत २८ गते गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ताद्वारा आत्मसमर्पण

नेकपा माओवादी विप्लव समुहका जिल्ला सदस्य सहित तीन जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गर्दै प्रहरी समक्ष आत्मसर्मपर्ण गरेका छन्…

सदरमुकाममा खानेपानीको समस्या हुँदा जनजीवन प्रभावित

जिल्ला सदरमुकाम बेसीशहर बजारमा खानेपानीको अभाव हुँदा समस्या भएको छ । पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको…

सङ्क्रमणकालीन न्यायका काममा भएको ढिलाईप्रति द्वन्द्वपीडितको ध्यानाकर्षण

सरकारले चैत १४ गते सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुनर्गठनका लागि सिफारिश समिति गठन…

घरेलु हिंसा पीडित महिलाले न्यायको पहल गरिदिन इन्सेकसमक्ष निवेदन

घरेलु हिंसामा परेर पीडित भएको भन्दै मेलम्ची नपा–३ हैवुङकी २७ वर्षीया भावना बुढाक्षेत्री (घले) ले चैत २९ गते इन्सेक जिल्ला…

इजलास कक्षको अभाव हुँदा न्याय सम्पादनमा समस्या

नेपालको संविधानले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी दिएको छ । न्यायिक समितिका संयोजकहरू इजलास कक्षको…

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई चैत २७ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा नेकपानिकट अखिल…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–८ थापापुरका २५ वर्षीय भुखाली डगौरालाई चैत २७ गते गिरफ्तार गरेको…

शुल्क नतिरेको भन्दै परीक्षाफल रोकियो

शुल्क नतिरेको भन्दै वारपाक सुुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीको शैलपुत्री माध्यमिक विद्यालयले सात जना विद्यार्थीको वार्षिक परीक्षाफल रोकेको छ । सो…

स्वास्थ्य चौकीमा झाडापाखालाको औषधि जीवनजल समेत नहुँदा बिरामी मर्कामा

लिसंखुपाखर गाउँपालिका-७ स्थित डाँडापाखर स्वास्थ्य चौकीमा झाडापाखाला लागेको बिरामीलाई अतिआवश्यक पर्ने औषधि जीवनजल समेत नहुँदा स्वास्थ्य चौकीमा आएका बिरामीहरू मर्कामा…

स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव

नौमूले गाउँपालिका–७ को पैतीमा सञ्चालित स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव भएको छ । सङ्घीय संरचना अनुसार स्थानीय तहको…