नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बागलुङ जिल्ला सदस्य महेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–६ का २६ वर्षीय भण्डारीलाई कात्तिक १ गते बेनी बसपार्कबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले बताए ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,