INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी निकायमा दोभासे राख्न बहिरा संघको माग

बहिरा तथा अपाङ्गता भएका व्यक्तिहरुले सरकारी निकायमा दोभासे राख्न माग गरेका छन् । चन्दननाथ नगरपालिका उपमेयर रामदेवि खड्कालाई ०८० मङ्सिर…

अपाङ्गता परिचयपत्र नहुँदा सामाजिक सुरक्षाबाट वञ्चित

अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र उपलब्ध गराएर सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारले स्थानीय सरकारलाई…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका…

अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि ध्यानाकर्षण

इन्सेकको समन्वयमा सिन्धुली अपाङ्ग महिला सङ्घले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न ध्यानाकर्षण गराएको छ । सिन्धुली…

अपाङ्ग भएका कारण विद्यालयमा पढ्नबाट वञ्चित

चौतारा सागाचोकगढी नगरपालिका-७ का २३ वर्षीय सरोज श्रेष्ठ अपाङ्ग भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित भएका छन् । पाँच वर्षअधि कक्षा…

अपाङ्गता परिचय पत्रको विषयमा विवाद हुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

रामेछाप नगरपालिकाका अपाङ्गता परिचय पत्रको विषयमा विवाद हुँदा अपाङ्गता भएका नागरिकले दशैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन्…

अपाङ्गमैत्री भवन नहुँदा सेवा लिन समस्या

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त प्रणालीसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको भएपनि निर्देशिका बमोजिम सरकारी भवन निर्माण नहुँदा अपाङ्गता…

दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन

पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन  शिक्षिका…

पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन शिक्षिका आमरण अनसनमा

पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन  शिक्षिका शोभा…

कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेन

कोशी प्रदेशमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । कोशी प्रदेशमा कूल जनसङ्ख्याको ४० दशमलव…

अपाङ्ग बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नगरपालिका–१२ का ६० बर्षीय राना साईला भनिने सोमबहादुर लुङ्गवालाई रतनपुर स्थाई प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्वा गाउँपालिका-६ का ३१ वर्षीय पाण्डव तामाङलाई असोज २ गते…

अपाङ्गता भएका व्यक्तिलाई ७० वर्षको उमेरमा नागरिकता प्रदान

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ । धारा १० मा…

न्याय र राहतको लागि पहल गरिदिन इन्सेकलाई द्वन्द्वपीडितको आग्रह

सशस्त्र द्वन्द्वको समयमा तत्कालिन विद्रोही नेकपा (माओवादी) ले हात काटेर अपाङ्ग भएका साबिक बराम्ची गाविस-३ हाल जुगल गाउँपालिका-५ का ४९…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ घर भई सोही ठाउँमा रहेको सगरमाथा विद्यालयका शिक्षक ४२ वर्षीय…

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएकालाई समस्या

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो…

जिल्ला सभाहल अपाङ्गमैत्री बनाउनु पर्ने माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुद्वारा विरोध प्रर्दशन

दमौलीमा निर्माणाधिन जिल्ला सभाहल अपाङ्गमैत्री नभएको भन्दै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले ०८० भदौ १ गते जिल्ला सभाहलको मुख्य गेटमा विरोध…

अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने सहिदभूमि गाउँपालिका-४ खोकुस्थित भोक्राङका ३४ वर्षीय आशबहादुर राईलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको…

इन्सेक सदस्य र प्रतिनिधि सम्मानित

समावेशी अपाङ्ग संघ सप्तरीले इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेललगायत चार जनालाई साउन १७…

गाउँपालिकामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको स्वास्थ्य बिमा सेवाबाट वञ्चित

आमाछोदिङमो गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने…