INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गतामैत्री कार्यालय नहुँदा सेवाग्राही मर्कामा

जिल्लामा रहेका सरकारी कार्यालय अपाङगता मैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिँदा…

बर्खामा राष्ट्रिय परिचय पत्रका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सास्ती

आगामी साउनबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने सूचनासँगै दैनिक जिल्ला प्रशासन कार्यालयमा बढेको भीडले ज्येष्ठ…

अझै हटेन तुइन, जोखिम मोलेर वारपार गर्छन् बालबालिका र ज्येष्ठ नागरिक

कर्णाली नदीमा पक्की पुल बन्न नसक्दा स्थानीयबासी तुइनमार्फत वारपार गर्नुपर्ने बाध्यता छ ।  पूर्वाधार विकास कार्यालयले लालीबगरमा कर्णाली नदीमाथि पक्की…

राष्ट्रिय परिचय–पत्र बनाउन सास्ती खोप्नुपरेको ज्येष्ठ नागरिकहरुको गुनासो

सामाजिक सुरक्षा भत्ता लिनका लागि ज्येष्ठ नागरिककहरुले अनिवार्य रुपमा राष्ट्रिय परिचय–पत्र बनाउनु पर्ने सरकारले निर्णय गरेपछि आफूहरुले राष्ट्रिय परिचय–पत्र बनाउन…

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय, विवरण दिएका अधिकांशले पाएका छैनन् परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ०८१ साउन १ गतेदेखि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरमा सामाजिक सुरक्षा भत्ता नवीकरण…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

अपाङ्गता भएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका-१२, झेडी कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थितिकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका-७ कल्याणपुरका ५५ वर्षीय बतहु मण्डल भनिने बतहु मण्डल खत्वे ०८१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका २८ वर्षीय सिताराम बिकलाई प्रहरीले  जेठ १४ गते घरबाटै…

तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता: अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई समस्या

सर्केगाड गाउँपालिका–२ का स्थानीयबासी तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता छ । अरु वैकल्पिक बाटो नहुँदा तुइनको भरमा गाउँपालिका…

गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तर गाउँमै पुगेरे वितरण टोली मार्फत अपाङ्गता…

अपाङ्गता भएका व्यक्तिहरूको लागि निर्माण गरिएको ऐन कार्यान्वयन गर्न माग

अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँले अपाङ्गता भएका व्यक्तिहरूको लागि निर्माण गरिएको ऐन कार्यान्वयन गर्न माग गरेको छ ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरा सुन्दरी गाउँपालिका-६ का ४५ वर्षीय दधिवल रायलाई प्रहरीले ०८१ वैशाख…

घरमै पुगेर भत्ता वितरणः आगलागी पीडितले भने-‘बल्ल घरमै सरकार आएको अनुभूति भयो !’

इस्मा गाउँपालिका–४ का ४० वर्षीय बलबहादुर दर्जीको ०४३ सालमा घर जलेपछि गम्भीर घाइते हुनुभयो । जापान सरकारले उपचारमा सहजीकरण नगरेको…

बर्दियामा ४१.६७ प्रतिशत पूर्ण अशक्त अपाङ्गताहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर

बर्दियामा ४१.६७ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्डले ४१.६७…

अपाङ्ग मैत्री भौतिक संरचना बन्न नसक्दा अपाङ्गता भएका सेवाग्राही समस्यामा

अपाङ्ग मैत्री सरकारी भौतिक संरचना बन्न नसक्दा अपाङ्गता भएका स्थानीय तहका सेवाग्राहीहरू सेवा लिन जान समस्या भएको छ । राज्यले…

बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

४० वर्षीया सुस्त मनस्थिति भएकी बलात्कार घटनाकी पीडित एकल महिलालाई इन्सेकले ०८० चैत १९ गते आर्थिक सहयोग गरेको छ । इन्सेकका…

सार्वजनिक यातायातले दिनुपर्ने छुट पूर्ण रूपमा कार्यान्वयन हुन्छः प्रमुख जिल्ला अधिकारी खरेल

बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले सार्वजनिक यातायातले कानुनले तोके बमोजिम दिनुपर्ने छुट पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कोल्बी नगरपालिका–८ नयाँ बस्तिका ३० वर्षीय प्रकाश कार्कीलाई ०८० चैत १२…

अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि दुई जना युवाहरुद्वारा ह्विलचियरको यात्रा

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि दुई जना अपाङ्गता भएका युवाहरुले काठमाडौं देखी पोखरासम्मको ह्विलचियरको यात्रा गर्नुभएको छ । काठमाडौंका दिवस…

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजाय फैसला

अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०८० चैत ३ गतेको इजलासले राप्ती गाउँपालिका-१…