INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला कारागार सङ्खुवासभाका कैदीद्वारा प्रहरीमाथि ढुङ्गामुढा, छानविनका लागि समिति गठन

जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनालाई लिएर कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।…

जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु

जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । सङ्खुवासभा,…

कैदीको सरूवालाई लिएर झापा कारागारमा भएको नारावाजी साम्य

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मनोज लावतीलाई सुनसरीस्थित क्षेत्रीय कारागार, झुम्कामा सार्ने विषयलाई लिएर झापा कारागारमा भएको नारावाजी साम्य…

प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएका पीडित परिवारले राहत नपाउँदा जीवनयापनमा समस्या

इलाका प्रहरी कार्यालय, बाह्रविसेको हिरासतमा रहँदा यातनाबाट मृत्यु भएका बाह्रविसे नगरपालिका-७, घुम्थाङका ३२ वर्षीय खड्गबहादुर तमाङको परिवारलाई क्षतिपुर्ति र बालबालिकालाई…

कैद भुक्तान गरिरहनु भएका कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार, कैलालीमा कैद भुक्तान गरिरहनु भएका बैतडी जिल्ला दोगदाकेदार गाउँपालिका–५ का २४ वर्षीय शेरे भन्ने सरोज विष्टको २०८० साउन…

प्रहरी हिरासतमा मृत्यु भएको घटनाको अनुगमन

चक्रघटटा गाउँपालिका–८, औरही की ३८ वर्षीया हजरत खातुनको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको हिरासतमा साउन ४ गते राती १० बजे मृत्यु…

मोरङ कारागारमा एक जना बन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका पथरीशनिश्चरे नगरपालिका–३ का ६८ वर्षीय दलबहादुर दमाईको असार २७ गते मृत्यु भएको कारागार…

जिल्ला कारागार झापाका एक जना कैदीको मृत्यु

जिल्ला कारागार, झापामा रहेका मेचीनगर नगरपालिका–८ का २८ वर्षीय कैदी दीपेन्द्र भनिने देवेन्द्र थापाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ…

घाँटी रेटेर आत्महत्या प्रयास गरेका थुनुवाद्वारा झुण्डिएर आत्महत्या !

१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका ३३ वर्षीय एक बाबुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।…

राजविराज कारागारमा डेढ महिनामा तीन कैदीको मृत्यु

राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागार सप्तरीमा डेढ महिनामा तीन कैदीको मृत्यु भएको छ । जिल्ला कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा…

कारागारमा एक जना थुनुवाको मृत्यु

लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोट घर भई जिल्ला कारागार कार्यालय रामेछापमा थुनुवा जीवन बिताउँदै आउनुभएका ५२ वर्षीय वीरे दर्जीको ०७९ चैत…

वन कार्यालयको हिरासत भित्र रहस्यमय मृत्यु ः छानबिन समिति गठन

डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतको हिरासतमा रहस्यमय मृत्यु भएका वीरेन्द्रनगर नपा–१३ भूतचोकका ५८ वर्षीय धनिराम लामिछानेको घटनाका विषयमा छानबिन गर्न…

हिरासतमा मृत्यु घटनामा दोषीलाई कारबाही नभएको भन्दै आयोगको ध्यानाकर्षण

दिक्तेल रूपाकोट मझुवागढी–१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले साउन ८ गते…

मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको उपचारका क्रममा असार ३१ गते मृत्यु भएको कारागार…

चौतारा कारागारमा एक थुनुवाको मृत्यु

पाँचपोखरी थाम्पाल गाउपालिका–५ गुन्सा स्थायी घरभई आठ महिनादेखि ज्यानमार्ने उद्योग र बलात्कार आरोपमा चौतारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका  ४९…

खाँदबारी कारागारमा एक कैदीको मृत्यु

जिल्ला कारागार खाँदबारीमा पाँचखपन नगरपालिका–२ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको असार २ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।…

कारागारमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागार, कैलालीको थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापामगरको फागुन २१ गते उपचारका क्रममा मृत्यु भएको छ …

बाल निगरानी कक्ष नहुँदा बालविज्याँई घटनाका आरोपित बालक वयस्कसँगै हिरासतमा बस्न बाध्य

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २२ मा निगरानी कक्षको स्थापना सम्बन्धी व्यवस्था उल्लेख गरिएको भएपनि निगरानी कक्षको स्थापना नहुँदा…

मोरङ कारागारमा १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु

मोरङ कारागारमा बितेको १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु भएको छ । राज्यको नीति कारागारलाई यातना गृहबाट रूपान्तरण गरी सुधार…

प्रहरी हिरासतमा एक जना वृद्धाको मृत्यु

केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया कृष्णादेवी रावलको मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय, बझाङको हिरासतमा मृत्यु भएको छ । हिरासत…