INSEC Online

📅 २०८३ असार १२

घरबाट हराएकी युवतीको ३२ दिनपछि शव फेला,आरोपितद्घारा हत्या स्वीकार

आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको घरबाट हराएको ३२ दिनपछि पुस १९ गते शव फेला परेको छ…

हत्या आरोपित बालकलाई जन्म कैदको फैसला

मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न भएको आरोपमा १५ वर्षीय बालकलाई सिन्धुली जिल्ला अदालतले पुस १५ गते…

दम्पति हत्यामा संलग्न गिरफ्तार

काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकै पत्नी ५० वर्षीया रुकुमाया श्रेष्ठको हत्यामा संलग्न दुई जनालाई …

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

भीमदत्त नगरपालिका– १८ सालघारीकी चार वर्षीया बालिका सुशिला चुनाराको हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय इन्द्र चुनारालाई प्रहरीले पुस…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ की ३६ वर्षीया रमिला राईको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति काजीमान राईलाई पुस ९ गते गिरफ्तार…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीया तारा हेम्ब्रमको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति शङ्कर हेम्ब्रमलाई पुस १० गते गिरफ्तार…

धारिलो हतियार प्रहार गरी बुहारीको हत्या

मिथिला नपा–३ बडहरीमा २८ वर्षीय रानीदेवी पंजियारलाई जनकपुरधाम उमनपा–२२ कुर्था बस्ने श्रीप्रसाद पँजियारले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले…

जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण

पचरौता नपा–१ पिपरपाती की ३८ वर्षीया मालती देवीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले पुस ४ गते नियन्त्रणमा लिएको छ ।…

बलात्कार गरेको कसुरमा एक वर्ष कैदको फैसला

१५ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ललितपुर महानगरपालिका–१९ बस्ने ४४ वर्षीय दाजुलाई जिल्ला अदालत ललितपुरले मङ्सिर…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीय अनिशा तामाङलाई मङ्सिर १० गते हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अर्जुन थापामगर, अर्जुनका…

दाइजोमा फ्रिज नदिएको भन्दै पत्नीको हत्याः माइती पक्षको आरोप

धनुषाको क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर बस्ने नविनकिशोर साहले २० वर्षीया पत्नी ज्योती नायक (साह) को मङ्सिर २५ गते बेलुका घाँटी थिचेर…

कोठाभित्रै आमाछोरीको शव फेला, घटनाको अनुसन्धान जारी

वीरगंज मनपा–१२ नयाँ टोलमा मङ्सिर २३ गते साँझ कोठाभित्रै मृत अवस्थामा आमाछोरीको शव फेला परेको छ । नयाँ टोल निवासी…

छोराद्वारा खुर्पा पहार गरी बाबुआमाको हत्या, प्रहरीद्वारा आरोपित गिरफ्तार

ओमसतिया गाउँपालिका–४ सानो वालापुरमा ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खजना यादवलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले…

अज्ञात पक्षबाट एक व्यक्तिको हत्या

बुद्धभुमि नपा–२ गोरूसिंहे निवासी ५५ वर्षीय धनराज पौडेललाई अज्ञातपक्षबाट धारिलो हतियार प्रहार गरी मङ्सिर १३ गते साँझ हत्या गरेको प्रहरीले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बुलिङटार गाउँपालिका–४ की १८ वर्षीया गौमती गोदामीलाई हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति तुलाराम गोदामीलाई मङ्सिर ८ गते गिरफ्तार…

आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार

बेलौरी नगरपालिका–६ खैरानाकी ३१ वर्षीया सरस्वती ऐरीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहनसिंह ऐरीलाई मङ्सिर…

ज्येष्ठ नागरिकको हत्या भएको भन्दै प्रहरीमा उजुरी

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू भएकै दिन मङ्सिर ९ गते राजविराज नपा–६ की ७५ वर्षीय ज्येष्ठ नागरिक ७५ वर्षीया…

दबाबपछि मात्रै हत्या घटनाका आरोपितविरूद्ध प्रहरीद्वारा उजुरी दर्ता

मिथिलाविहारी नपा–३ का २३ वर्षीय कुसुमकुमारी मण्डललाई कुटपिट गरि घाँटी थिचेर हत्या गरेको भन्दै २५ वर्षीय पति प्रकाश मण्डलविरूद्ध मृतकका…

वडाअध्यक्षको शङ्कास्पद मृत्यु, छानविन गर्न माग

पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष राजबहादुर चन्दको मृत्यु शङ्कास्पद भएको भन्दै नेपाली कांगे्रस जिल्ला कार्यसमिति बैतडीले घटना छानबिनको माग गरेको…

युवतीको रहस्यमय मृत्यु, अनुसन्धानका लागि आमा गिरफ्तार

राजविराज नपा–२ तेतरी गाछीकी १८ वर्षीया कोमल साफीको मङ्सिर ४ गते शङ्कास्पद अवस्थामा शव फेला परेको छ । घरमा एक्लै…