INSEC Online
📅 २०८३ असार १२
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
मुख्य समाचार
INSECOnline
२०७८ भाद्र २९
भाउजुको हत्या गरेको कसुरमा जन्मकैदको फैसला
राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह र…
मुख्य समाचार
INSECOnline
२०७८ भाद्र २६
धनुषामा परिवारकै सदस्यद्वारा हत्याका घटनामा वृद्धि, ‘नियन्त्रण गर्न सकिन्छ’–मनोचिकित्सक
धनुषामा परिवारकै सदस्यबाट हत्या गरिएका घटनाहरूमा वृद्धि भएको देखिन्छ । पछिल्लो समयमा वैदेशिक रोजगार, समाजमा बढ्दो लोभ, लालचका कारण परिवारकै…
मुख्य समाचार
INSECOnline
२०७८ भाद्र २१
अज्ञात पक्षद्वारा एकै परिवारका ६ जनाको हत्या
मादी नगरपालिका–१ खोलागाउँका ५८ वर्षीय तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । तेजबहादुर…
घरेलु हिंसा
INSECOnline
२०७८ भाद्र १३
पत्नी हत्या घटनाका आरोपितद्वारा आत्महत्या
षडानन्द नगरपालिका–९ तालखर्ककी २८ वर्षीया पत्नी इन्द्रकला राईको भदौ ११ गते खुकुरी प्रहार गरी हत्या गरेका ४० वर्षीय पति वुद्धिमान…
बलात्कार
INSECOnline
२०७८ भाद्र १०
बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी
खाँडाचक्र नगरपालिका-६ दाँहाकी १६ वर्षीया निरू विकको अधा शरीर बाँकी रहेको शव फेला परेपछि पीडित पक्षले भदौ ९ गते बलात्कारपछि…
मुख्य समाचार
INSECOnline
२०७८ भाद्र ८
बुबा र पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मिथिला बिहारी नपा–५ ललिया बस्ने ५५ वर्षीय बुबा चेता भनिने रामवृक्ष मण्डल र २५ वर्षीय पत्नी अम्बिका मण्डललाई भदौ ८…
मुख्य समाचार
INSECOnline
२०७८ भाद्र ३
बालिका हत्या घटनाका आरोपित गिरफ्तार
लालबन्दी नपा–१७ रानिगन्जकी १७ वर्षीया प्रियङ्का भुजेललाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय किसन साह र १९ वर्षीय…
बाल अधिकार
INSECOnline
२०७८ भाद्र १
हत्या घटनाका आरोपित गिरफ्तार
त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया बालिका कृशला चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सप्तरी, सुरुङ्गा नगरपालिका–१ का २७ वर्षीय उचितलाल सदा…
अदालत
INSECOnline
२०७८ श्रावण ३०
पत्नी हत्या घटनाको कसुरमा आजिवन कारावासको फैसला
औरही गाउँपालिका–५ की २१ वर्षीया अनिता यादवलाई २६ वर्षीय पति विनोद यादवले आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण २९
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मकवानपुरको हेटैँडा उपमहानगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–८ गौरीघाटमा बस्ने २३ वर्षीया रञ्जना तामाङको साउन २७ गते हत्या गरेको आरोपमा…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण २९
हत्या घटनाको आरोपमा नगर कार्यपालिका सदस्य गिरफ्तार
हंसपुर नपा–४ बस्ने ५५ वर्षीय तपेश्वर मण्डलको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई साउन…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण २७
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
माछापुच्छ्रे गाउँपालिका वडा न–२ बाझाखेत बस्ने ५५ वर्षीय श्रीमाया कामीको हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पति श्रीराम कामीलाई साउन…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण २२
हत्या घटनाका आरोपमा परिवारकै सदस्यविरुद्ध उजुरी
ब्रह्मपुरी गाउँपालिका–३ की २६ वर्षीया रिकवादेवी कापड, उनकी १८ महिनाकी छोरी रेमा कापड र नौ दिनका छोराको हत्या गरेको आरोपमा…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण २०
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ घर भई काठमाडौँ महानगरपालिका–१६ चमती बस्ने २८ वर्षीया बबिता राईको साउन १९ गते हत्या गरेको आरोपमा नुवाकोटको तादी गाउँपालिका–२…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण १९
पत्नी हत्या घटनाका आरोपित पनि मृत फेला
बेनिघाट रोराङ गाउँपालिका–२ की ४२ वर्षीया भीममायाँ बिकको साउन १८ गते पति ४५ वर्षीय तिर्थबहादुर बिकले हत्या गरेका छन् भने…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण १७
छोराको हत्या गरेको आरोपमा बुबा र सौतेनी आमा गिरफ्तार
रामगोपालपुर नपा–६ का पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बुबा चन्द्रकिशोर यादव र २५ वर्षीय सौतेनी…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण १४
हत्या घटनाका आरोपित गिरफ्तार
त्रीवेणी गाउँपालिका ४ की २६ वर्षीया मनकला खत्री खड्काकोे हत्याको आरोपमा १५ र ११ वर्षीय दुई दाजुभाइलाई प्रहरीले ०७८ साउन…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण १०
निर्मला हत्या प्रकरणः तीन वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लागेन
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको तीन वर्ष बितिसक्दा पनि घटनामा सङ्लग्न पक्षहरु गिरफ्तार हुन…
गिरफ्तारी
INSECOnline
२०७८ श्रावण ४
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
गौरादह नगरपालिका–१ की ३४ वर्षीया सङ्गीता टुडुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति सजीलाल रिख्यासनलाई साउन ४…
मुख्य समाचार
INSECOnline
२०७८ श्रावण १
हत्या घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिका हत्या घटनाका आरोपित मृतकका पति १६ वर्षीय बालक र उनको ४० वर्षीया आमालाई प्रहरीले असार २९ गते…
1
...
46
47
48
49
50
...
97