INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका कारण बालबालिकाले पोलियो खानबाट वञ्चित 

संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले काम नै अवरुद्ध गरी धर्नामा बसेपछि बालबालिकाले फागुन ७ र ८ गते पोलियो थोपा खानबाट…

द्वन्द्वपीडितलाई निशुल्क उपचार सुरु

सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका पीडितहरूको निशुल्क उपचार सुरु भएको छ । शान्ति कोषको सहयोगमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले फागुन…

कर्मचारीको आन्दोलनले बालबालिकाको खोप कार्यक्रम प्रभावित

स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) तथा पद व्यवस्थापन गराउन माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि महोत्तरीमा हात्तीपाइलेको औषधि खुवाउने तथा…

ग्रामीण स्वास्थ्य संस्थामा ‘म्याद’ गुज्रिएका औषधि

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा ‘म्याद’ गुज्रिएका पठाएको फेला पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना,…

औषधि खरिद गर्न रकम अपुग हुँदा औषधिको अभाव

जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुङ्गामा आवश्यक औषधि खरिद गर्न रकम अभाव भएको जनाएको छ । रकम अभाव भएपछि स्वास्थ्य संस्थामा २५…

कुपोषणबाट एक बालिकाको मृत्यू

कुपोषणका कारण चौखाम-९ का मुना धामीकी पाँच वर्षीया छोरी विना धामीको मृत्यू भएको छ । । पाँच किलोमात्रै तौल भएकी…

सहयोगीका भरमा दुर्गमका स्वास्थ्य संस्था

दरबन्दीअनुसार स्वास्थ्यकर्मीको अभाव भएपछि भोजपुरका अधिकांश स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । दुर्गममा स्वास्थ्यकर्मी बस्न नचाहने, बसेकाले एक…

स्वास्थ्य संस्थाहरूमा औषधि नपाउने र डाक्टर पनि नभेट्ने जनगुनासो

सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहेको भएपनि धनुषाको ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा औषधि नपाउने…

औषधि र चिकित्सकको अभावका कारण बिरामीलाई जिल्ला बाहिर ‘रिफर’

जिल्ला अस्पतालमा चिकित्सक र औषधिको अभाव भएपछि अस्पतालमा उपचारका लागि आएका बिरामीलाई जिल्ला बाहिर उपचार गर्न पठाउनु परेको जिल्ला अस्पतालले…

दार्चुलाका ग्रामीण भेगमा औषधि अभाव

दार्चुलाका ग्रामीण स्वास्थ्य संस्थाहरूमा सामान्य रोगका लागि आवश्यक औषधिसमेत अभाव भएको छ । जिल्ला अस्पताल दार्चुलाले दुई दिनअघि पत्रकार सम्मेलन…

कैलालीमा अझै २ लाख ५० हजार बढी नागरिक हात्तीपाइले औषधिबाट वञ्चित

सरकारले कैलालीमा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियान थालेको पाँच वर्ष पुग्दै छ । तर, अझैं पनि जिल्लामा २ लाख ५०…

स्थानीय स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा अति आवश्यक औषधि अभाव भएको छ । खरिद प्रक्रियामा भएको ढिलाइले दुर्गम गाउँका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव…

कर्णालीबासी कुपोषणको शिकार कहिले सम्म ?

‘मसान हटाउन झारफुक गर्नसम्म गरियो । गाउँभरिका धामीझाँक्री कोही बाँकी छैनन् । निको भएन ।’-नौ महिने छोराको उपचारका लागि सुर्खेत…

स्वच्छ वातावरण कायम गर्न माग गर्दै मुद्दा

संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने माग गर्दै वातावरणीय विकास तथा संरक्षण कानुन मञ्चले माघ १० सर्वोच्च अदालतमा रिट…

अस्पतालको स्तरवृद्धि भएपछि निःशुल्क औषधि बन्द हुँदा सेवाग्राही समस्यामा

तीन वर्षघि ५० शैयामा स्तरवृद्धि भएको जिल्ला अस्पताल इलाममा स्तर वृद्धि सँगै निःशुल्क वितरण हुने औषधि बन्द हुँदा सेवाग्राही समस्यामा…

सरकारी स्वास्थ्यकर्मीले निजी संस्थामा काम गर्न स्वीकृति लिनुपर्ने

सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य स्वीकृत लिनुपर्ने भएको छ । उनीहरूले कार्यालय समय बाहिरका…

गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि ‘हेलिकप्टर चार्टर’

गाविसमा औषधि र स्वास्थ्यकर्मी नहुँदा महङ्गो रुपियाँ खर्चेर ‘हेलिकप्टर चार्टर’ गरी उपचार गर्नु परेको लिमीका स्थानीयले गुनासो गरेका छन् ।…

स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा

जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव भएको पाइएको छ । सरकारले ३६ प्रकारका औषधि स्वास्थ्य चौकीहरूमा निशुल्क पाइने बताएपनि अधिकांश…

जिल्ला अस्पतालमै अत्यावश्यक औषधिको अभाव भएपछि बिरामीलाई समस्या

जिल्ला अस्पताल कालिकोटमा जाडो महिनामा अति आवश्यक पर्ने औषधिको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । जाडो महिनाका लागि अत्यावश्यक…

बथनाहाको प्रसूति सेवा एक वर्षदेखि बन्द, सेवाग्राही मर्कामा

महोत्तरीको बथनाहा गाविस-७ मरूवाहीस्थित स्वास्थ्य चौकीमा विगत एक वर्षेखि प्रसूति सेवा बन्द रहेको छ । अनमीको अभावमा प्रसूति सेवा बन्द…