INSEC Online

📅 २०८३ जेष्ठ २१

निशुल्क पाइने औषधिको शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा

बेंसीशहरमा रहेको जिल्ला सामुदायिक अस्पतालले नेपाल सरकारले निशुल्क प्रदान गर्ने भनेका औषधिहरू शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा परेका छन्…

घरमै बन्धक बनाइएकी घिमिरेको इन्सेकको पहलमा उपचार सुरु

शारीरिक तथा मानसिक अवस्था कमजोर भएका कारण घरमै बन्धक बनाइएकी जामुने गाविस-७ धयरेकी ३५ वर्षीया सरस्वती घिमिरेको उपचार सुरु भएको…

निःशुल्क औषधि दुई वर्षसम्म पनि गाउँमा पुगेन 

सरकारले आर्थिक वर्ष २०७१/०७२ मा ‘७० प्रकारका औषधि निःशुल्क रूपमा गाउँ पुर्‍याउने’ घोषणा गरेको भएपनि दुई वर्षबितिसक्दा पनि ती औषधि…

इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिनका लागि जिल्लाको सर्केगाडमा स्थापना भएका इलाका स्तरका वन, पशु सेवा, कृषि…

मानसिक स्वास्थ्यको समस्या समाधानमा साझा प्रयास आवश्यकः अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले मानसिक स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक…

साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार

परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना…

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालयको पहुँच बाहिरै रहेको एक कार्यक्रममा सरोकारवालाले जनाएका छन् । गरिबी, अशिक्षा, लैङ्गिक विभेद…

सर्केगाड स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी मर्कामा

स्वास्थ्य चौकी सर्केगाडमा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधि नहुँदा बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्वास्थ्य…

छाउगोठमा एक महिलाको मृत्यु, प्रधानमन्त्रीद्वारा चासो व्यक्त

तिमिल्सेन-७ की २२ वर्षीया सेतुदेवी उपाध्यायको छाउगोठमा बसेको अवस्थामा मङ्सिर ३ गते राति मृत्यु भएको छ । बेलुकी खाना खाएर…

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

जिल्लाको पूर्वी क्षेत्रका मुगु, डोल्पु, किम्री र पुलु उत्तरी क्षेत्रका फोतु, भिई, जिमा, धैनाकोट, कालै, नार्थपु गाविसस्थित स्वास्थ्य संस्थामा कार्यरत…

दरबन्दी अनुसारका डाक्टरहरू नहुँदा अञ्चल अस्पताल ‘रिफर सेन्टर’ बन्दैं

धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ सेवा दिनको लागि ६ वर्षपहिले जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नती…

मुगुका २ सय ४९ बालबालिकामा कडा कुपोषण

यस वर्षको साउनदेखि असोज महिनासम्म जिल्लाका २४ गाविसका १ हजार ३ सय ११ बालबालिका मध्ये २ सय ४९ बालबालिकामा कडा…

कुपोषणका कारण बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको चासो

कुपोषणबाट मृत्यु भएकी सिप्खाना गाविस-४ की १४ महिने सुशीला योगीको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक ३० गते…

अधिकारकर्मीद्वारा स्वास्थ्यमन्त्री थापाको ध्यानाकर्षण

इन्सेकसम्बद्ध मानव अधिकार निगरानी समूह कास्की र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले मणिपाल मेडिकल कलेजका विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएकोलगायत…

लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन माग

लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन स्थानीयले माग गरेको छ । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी स्वास्थ्यचौकी भत्किएर…

जिल्ला अस्पताल पर्वतमा औषधिको अभाव

जिल्ला अस्ताल पर्वतमा अत्यावश्यक औषधिको अभाव भएको छ । उपचारका लागि अस्पताल पुगेका बिरामीहरू अस्पतालमा औषधि सकिएका कारण निशुल्क रूपमा…

दुर्गम गाउँका र्सवसाधारण औषधि उपचारबाट वञ्चित

ओखलढुङ्गाको दुर्गम भेगका र्सवसाधारण सरकारले उपलब्ध गराएको निशुल्क औषधि उपचारको सेवाबाट वञ्चित भएका छन् । दुर्गम गाउँमा स्वास्थ्यकर्मी र निशुल्क…

स्वास्थ्यचौकीमा उपचार नपाएपछि औषधि पसलेको भर

स्वास्थ्यचौकीमा उपचार सेवा नपाएपछि औषधि पसलेको भर परेर उपचार गर्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । मालिकाठाँटा गाविस-१ पुरू…

सिकलसेल एनिमिया जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा

पश्चिम नेपालको थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा परेका छन् । नेपालगञ्जमा रहेको २९…

रोग पहिचान गर्ने प्रविधि नहुँदा डेंगुका बिरामी समस्यामा 

जिल्ला अस्पताल बर्दियामा डेंगु रोग पहिचान गर्ने प्रविधि नहुँदा बिरामीहरू उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् । बर्दियामा…