INSEC Online

📅 २०८३ जेष्ठ २२

जिल्ला अस्पतालमा औषधि अभाव

अस्पतालको स्टोरमा औषधि अभाव भएपछि जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामी निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन् । जिल्ला…

कैदीबन्दीमा उच्च रक्तचापको समस्या, मानसिक तनाव प्रमुख कारण

७३ वर्षीय कैदी धनबहादुर सुनार । असोज ११ गते तीन वर्षमा पहिलो पटक रक्तचापको जाँच । उनलाई उच्चरक्तचाप देखियो ।…

चार दिनदेखि स्वास्थ्यचौकी र गाउँपालिका कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिसँग गरिएको पाँच बुँदे सहमतिको कार्यन्वयन नभएको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालय र स्वास्थ चौकीमा तालाबन्दी गरेपछि  सेवाग्राही मर्कामा…

१२ घण्टा लामो सडक जामामा फसेपछि बिरामीको मृत्यु !

त्रिभुवन राजपथमा सडक मर्मतको कार्य र ठूला सवारीको बढ्दो चापका कारण १२ घण्टा लामो सडक जाम हुँदा गौर नगरपालिका–७ का…

जिल्ला अस्पतालको बहिरङ्ग सेवा डाक्टरविहीन, पोष्टमार्टम गर्न समेत सास्ती

जिल्ला अस्पतालको बहिरङ्ग सेवा डाक्टर विहीन बनेको छ । डाक्टर नहुँदा शवको पोष्टमार्टम गर्न समेत बाधा पुगेको छ । ५०…

ताम्ती स्वास्थ्य चौकीमा औषधि अभाव

तातोपानी गाउँपालिका–७ र ८ वडा पर्ने ताम्ती स्वास्थ्य चौकीमा एक सातादेखि औषधिको अभाव हुँदा स्थानीयलाई समस्या भएको छ । औषधि…

औषधि नहुँदा औलोका बिरामीलाई समस्या, उपचार सामग्री ६ महिनादेखि नेपालगञ्जमा अलपत्र

ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिकामा मलेरियाको सङ्क्रमण बढेपनि स्थानीय स्वास्थ्य चौकीहरूमा आठ महिनायता औषधि नहुँदा बिरामीलाई समस्या भएको छ ।…

कार्यरत चिकित्सक समायोजन हुँदा अस्पताल चिकित्सकविहीन, सेवाग्राही मर्कामा

१५ जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा पुग्ने अधिकांश स्वास्थ्य सेवाग्राही महिना दिनयता स्वास्थ्य लाभ नलिई फर्कन बाध्य भएका…

तोकिएका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा लिन सेवाग्राहीलाई समस्या

३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा १२ जना मात्र कर्मचारीले सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको छ । सेवा…

आर्थिक अभावका कारण अपाङ्गता भएका बालक ६ वर्ष देखि डोरीमा

आर्थिक अभावका कारण उपचार नपाएपछि म्याग्दे गाउँपालिका-७ कणालेका अपाङ्गता भएका १३ वर्षीय बालक मिलन दुरा ६ वर्षदेखि सलको डोरीले बाँधिदै…

चिकित्सकले सुई लगाउन नमान्दा गर्भवतिलाई जिल्ला बाहिर रेफर

सुत्केरीको शल्यक्रिया गर्ने तयारी हुँदा श्राद्धका कारण चिकित्सकले सुई लगाउन नमान्दा जिल्ला अस्पताल बैतडीमा भर्ना भएकी एक गर्भवति महिलालाई जिल्ला…

कार्यालय सहयोगीको भरमा फार्मेसी सञ्चालन, निःशुल्क पाउनुपर्ने औषधि पनि नपाएको गुनासो

परशुराम नगरपालिमा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि विक्री वितरण गर्न लगाइएको छ । जोगबुडा अस्पतालले सञ्चालन गरेको उक्त…

एक महिनादेखि खानेपानी अभाव हुँदा विद्यालय र छात्राबासमा समस्या

मुगुम कार्मारोङ्ग गाउँपालिका-८ माँग्री गाँउमा रहेको श्री बुद्ध माध्यमिक विद्यालय र उक्त विद्यालयले सञ्चालन गरेको छात्राबासमा खानेपानीको समस्या हुँदा विद्यार्थीलाई…

सडक मर्मत नहुँदा बिरामीलाई सास्ती

साउन ३२ गतेको वर्षातका कारण आएको बाढीपहिरोले सदरमुकाम गमगढी जोड्ने छाँयानाथ रारा नगरपालिकाका ग्रामीण सडकलाई क्षति बनाउँदा नगरपालिकाले एक महिना…

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

समयमै उपचार नपाउँदा जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रको शिवनाथ गाउँपालिका-१ गाउँसल्लामा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु…

जाजरकोट अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जाजरकोट जिल्ला अस्पतालमा सरकारले निःशुल्क दिने भनेका सामान्य खालका औषधि पनि पाइन छोडेको छ । जिल्ला अस्पतालमा लामो समयदेखि औषधि…

डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा, सचेतना र नियन्त्रणका प्रयास सुरू

डेङ्गु रोगको सङ्क्रमण बढेसँगै देशका विभिन्न जिल्लाबाट यससम्बन्धी समाचार प्राप्त हुन थालेका छन् । ठाउँठाउँमा सचेतना अभियान र ठाउँठाउँमा नियन्त्रणका…

स्वास्थ्यकर्मी र औषधि अभाव हुँदा बिरामी समस्यामा

कलैया उपमहानगरपालिका–६ कलैयाको मुख्य चोकदेखि दक्षिणतर्फ रहेको जिल्ला अस्पतालमा जिल्लाका विभिन्न गाँउ र जिल्ला बाहिरबाट बिरामी आउने गरेका छन् ।…

रेबिज विरूद्धको भ्याक्सिनको अभाव हुँदा सेवाग्राही मर्कामा

जिल्ला सामुदायिक अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिनको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । सडकमा रहेका कुकुरले मानिसहरूलाई टोक्ने क्रम बढेपछि…

शुद्ध पिउने पानीबाट चन्केसैनका स्थानीय वञ्चित

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरीकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको…