INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता विपरित गठबन्धन दलको विद्यालयमा सभा

निर्वाचन आचारसंहिता विपरित सत्तागठबन्धन दलले डोल्पाका विद्यालयमा चुनावी सभा गरेको पाइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत…

विद्यार्थीसँग शुल्क नलिन र लिन नलगाउन अन्तरिम आदेश

विद्यार्थीसँग शुल्क नलिन र लिन नलगाउन उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजले अन्तरिम आदेश गरेको छ । उच्च अदालतको अस्थायी…

दुई विद्यालय पहिरोको जोखिममा, पठनपाठन प्रभावित

सल्यानमा दुई विद्यालय भवन पहिरोको जोखिममा परेका छन् । खलंगा–बालुवासङ्ग्रही सडक निर्माणका क्रममा बनगाडकुपिण्डे नपा–८ ज्यामिरेस्थित महादेव आधारभूत विद्यालय र…

शिक्षाको अधिकार सम्बोधनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, चालू आर्थिक वर्षमा प्रदेशका ७ सय बढी विद्यालय छनौट

शिक्षाको अधिकार सम्बोधन गर्ने गरी सरकारले सुरूआत गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्ष ०७९-०८० मा प्रदेश १…

बाढी प्रभावित क्षेत्रका विद्यालय एक सातादेखि बन्द, पठनपाठन पूर्ण रुपमा प्रभावित

भजनी नगरपालिका क्षेत्रका विद्यालयहरुमा बाढी पसेर हिलाम्मे हुनुका साथै विद्यालयका भौतिक संरचनामा समेत क्षति पुगेपछि  एक सातादेखि पठनपाठन प्रभावित हुुँदो…

विषयगत सङ्केत अभावले पठनपाठनमा समस्या

वीरेन्द्रनगस्थित सिद्व बहिरा बाल विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म अध्यापन भईरहेको यस विद्यालयमा बोल्न र…

विद्युत लाइनमा पावर नहुँदा विद्यालयको आईसिटि ल्याव प्रयोग बिहिन

अदानचुली गाउँपालिकाकोे केन्द्र रहेको श्रीनगर सुर्योदय माविमा आईसिटी ल्याव प्रयोग बिहिन भएका छन । आइसिटि ल्याव सञ्चालन गरेको एक वर्ष…

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै, पठनपाठन प्रभावकारी नभएको अभिभावकको गुनासो

शारदा नपा–३ स्थित खड्गदेवी प्राविमा जम्मा पाँच जना विद्यार्थी मात्रै अध्यनरत रहेका छन् । कक्षा १ देखि ५ सम्म सञ्चालित…

बागेश्वरीका विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न बाध्य

खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गर्ने कार्य गरिएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । साउनको पहिलो…

विद्यालय भवन नबन्दा सात वर्षदेखि टहरामा पठनपाठन

जिल्लाकै पुरानो मध्येको एक जिरी माध्यामिक विद्यालयमा पठनपाठन विगत सात वर्षदेखि जस्ताको टहरामा हुँदै आएको छ । उक्त विद्यालयमा हाल…

विद्यालय भवन निर्माणको काम अलपत्र, पठनपाठनमा समस्या

दार्मा गाउँपालिकामा तीन वटा विद्यालय भवन निर्माणको काम अलपत्र पर्दा पठनपाठनमा समस्या भएको छ । बजेट अभावमा दार्मास्थित नेपाल राष्ट्रिय…

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठन प्रभावित

नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावित हुँदै आएको…

बाढीले विद्यालय बगाएपछि प्रभावित क्षेत्रका विद्यालय बन्द

लास्कु खोला र महाकाली नदीमा आएको बाढीले विद्यालय बगाएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । भदौ २४ गते…

कुटपिट घटनाका आरोपित विरुद्ध प्रशासनमा उजुरी, सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा धर्ना

दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित दशरथचन्द माविका विद्यार्थीहरुले बाल अधिकारको रक्षा गरिनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालयमा भदौ २६ गते नाराबाजी…

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द

सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालय तुम्च र जैरका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द गरिएको छ । शिशुदेखि ८…

पारिश्रमिक कटौतीविरूद्ध बालविकास शिक्षकहरू आन्दोलित

विराटनगर महानगरपालिकाले बाल विकास शिक्षकले पाउँदै आएको पारिश्रमिक कटौती गरेको विरोधमा बालविकास शिक्षकहरू आन्दोलित भएका छन् । चालु आर्थिक वर्षको…

दुई हप्तादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

दुई हप्तादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा के.आइ.सिंह गाउँपालिका–३ बासुदेबि दल्ल गाउँका करिब ४ सय घरपरिवारले समस्या झेल्नु परेको छ…

शैक्षिक सत्र सुरू भएको चार महिना बित्यो, पुस्तक अभाव कायमै

शैक्षिक सत्र सुरू भएको चार महिना बिते पनि जिल्लामा अझै पाठ्यपुस्तकको अभाव कायमै छ । जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूले…

नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण प्रदेश १ मा ६ हजार बढी विद्यालय बन्द, १२ लाख बढी बालबालिका पठनपाठनबाट वञ्चित

नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग सम्बोधन गर्नका लागि भदौ १२ गतेदेखि गरेको सामुदायिक विद्यालय बन्दका कारण प्रदेश १, मा…

शिक्षक र विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द

बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्कमा रहेको सिद्धेश्वरी माविका दुई शिक्षक र १८ विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको…